काठमाण्डौ । हाल संसारभर कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएको र नेपालमा पनि केही मानिसमा देखिएको परिप्रक्ष्यमा प्रदेशमा समेत त्यसको जोखिम बढेको हुँदा विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले निभाएको भूूमिका सराहनीय रहेकोले, उनीहरुको सुरक्षाको लागि सनराइज बैंकको सुदूर पश्चिम प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्र्तगत व्यक्तिगत सुरक्षात्मक उपकरण २५ थान सेती प्रादेशिक हस्पिटलका सुपपरीटेण्डेट डा. हेमराज पाण्डेलाई सनराइज बैंक लि.का सुदूर पश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुरेन्द्र शाहीले औपचारिक कार्यक्रमका बीच उक्त सामाग्री हस्तान्तरण गरे ।
हालसम्म सनराइज बैंकले विभिन्न अस्पतालमा ४०० वटा भन्दा बढी पीपीई उपलब्ध गराई सकेका जनाएको छ रे अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको दाबी गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago