काठमाण्डौ । सभामुख अग्निप्रसाद सापकोटाले विवादमा परेका अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बन्ने संसदीय समितिका लागि दलहरुसँग सदस्यको नाम माग गरेका छन्।
संसद भवनमा दलका प्रमुख सचेतकहरुलाई आफ्नो कार्यकक्षमा डाकेर सभामुख सापकोटाले संसदीय समिति गठन गर्न नाम मागेका हुन्।
शर्मामाथि छानबिन गर्न बन्ने समितिमा को–को सदस्य रहने भन्ने जानकारी सभामुख सापकोटाले संसद बैठकमा दिनेछन्।
संसद बैठक २ बजेका लागि डाकिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19