FM Janardan Sharma

निजी क्षेत्रको ‘हामीलाई छुट्टै बुझ्ने गरेको’ भन्ने बुझाइ गलत: अर्थमन्त्री

16709962423186637505395197413852936520556299768305219n.jpg
काठमाण्डौ। अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रको ‘हामीलाई छुट्टै बुझ्ने गरेको’ भन्ने बुझाइ गलत रहेको बताएका छन्।  नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औँ वार्षिक साधारणसभा एवं छैटौँ महासभाको उद्घाटन कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो धारणा राखेका हुन्। ‘निजी क्षेत्रले हामीलाई छुट्टै बुझ्छन् भन्ने कुरा अन्त्य...

अर्थतन्त्र संकटमा छ भन्नु बुझाइमा कमजोरी हो : अर्थमन्त्री

1669886370fm.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र संकटमा नरहेको बताएका छन्।  नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औँ वार्षिकोत्सवका अवसरमा आज काठमाण्डौमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले अर्थतन्त्रमा संकट नभएको बरु केही चुनौती भने अझै बाँकी रहेको बताएका हुन्। ‘अर्थतन्त्र संकटमा छ भन्नु बुझाइमा कमजोरी हो’, उनले...

अर्थमन्त्री र अमेरिकी राजदूतबीच भेट, ठूला पूर्वाधार निर्माणमा अमेरिकी सहयोगको अपेक्षा

1667288785Prabhakar-Dean-R-Thompson.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर. थम्प्सनबीच अर्थ मन्त्रालयमा मंगलबार बिहान शिष्टाचार भेट भएको छ। भेटमा अर्थमन्त्री शर्माले राजदूत थम्प्सनमार्फत नेपाललाई संकटका बेला गरेको सहयोगप्रति अमेरिकी सरकार र जनतालाई धन्यवाद ज्ञापन गरे। ‘अमेरिकाले नेपाललाई संकट परेका बेला महत्वपूर्ण...

1695556604Online-Ad.gif

नेपाललाई प्राथमिकतामा राख्न विश्व बैंकसँग अर्थमन्त्रीको आग्रह

1665722456FM.jpg
अमेरिका । अर्थमन्त्री जनार्दन शर्माले विश्व बैंकसँग हिमालय क्षेत्रको संरक्षण, ग्रामीण क्षेत्रको आर्थिक पुनरुत्थान र नदी क्षेत्रको हरित करिडोरको लागि विश्व बैंकले तय गरेका विभिन्न कार्यक्रममा नेपाललाई पनि प्राथमिकतामा राख्न अनुरोध गरेका छन्। बिहीबार विश्व बैंकका दक्षिण एशियाली क्षेत्रका उपाध्यक्ष मार्टिन रेइजरसँग वाशिङ्गटन...

नयाँ ब्रोकर लाइसेन्सका लागि सिफारिस दिन नेप्सेलाई अर्थमन्त्रीको ठाडो निर्देशन

1665570347fm.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ ब्रोकर लाइसेन्सका लागि ३० दिनको सूचना जारी गर्दै आवेदन माग गरेको छ। सेबोनले आवेदन दिनका लागि निर्धारण गरेको समय सकिन केही दिनमात्र बाँकी हुँदा अहिलेसम्म सेबोनमा ब्रोकर लाइसेन्सका लागि एउटामात्र आवेदन पेस भएको छ। सेबोनमा अहिलेसम्म एउटामात्र निवेदन आउनुको कारण हो...

अर्थमन्त्रीको प्रश्न-‘जुन देशका बैंकमा पैसा राखेर १५%सम्म आम्दानी हुन्छ, त्यो देशमा उत्पादन हुन्छ?’

166383267430845678719682145267072305185118991499913656n.jpg
– रेखा चन्द काठमाण्डौ । अर्थमन्त्री जनार्दशन शर्माले बैंक ब्याजदरमा गम्भीर ध्यानार्षण भएको बताएका छन्।  काठमाण्डौको भृकुटीमण्डपमा आजबाट सुरु भएको नाडा ईभी एक्सोको उद्घाटन कार्यक्रममा अर्थमन्त्री शर्माले ब्याजदरका विषयमा उठिरहेका कुराप्रति आफ्नो ध्याकर्षण भएको बताएका हुन्। ‘जुन देशका बैंकहरुमा पैसा राखेर १३ प्रतिशत, १४...

पालुङटारलाई स्मार्ट सिटी बनाउने अर्थमन्त्रीको घोषणा

1663764694image0-1.jpeg
पालुङटार । अर्थमन्त्री जनार्दन शर्माले इतिहास र वर्तमानमा राजनीतिक उचाइ हासिल गरेको गोरखा जिल्लाले यतिबेला विकास निर्माण र समृद्धिको सन्दर्भमा न्याय खोजेको बताएका छन्। त्यसका लागि ऐतिहासिक लिगलिगकोट र आधुनिक पालुङटारलाई जोडेर राजनीतिक इतिहाससहितको पर्यटन विकासलाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिए।  पालुङटारलाई स...

उत्पादनमूलक क्षेत्रमा लगानी गर्न बैंकहरुलाई अर्थमन्त्रीको आग्रह

166365369130757136433966422538902562161566500127401196n.jpg
– रेखा चन्द काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न बैंकहरुलाई आग्रह गरेका छन्।  निक्षेप तथा कोष सुरक्षण कोषको आज आयोजित ४९ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो आग्रह गरेका हुन्। ‘आयात प्रतिस्थापन गर्ने सरकारको लक्ष्य रहेको छ’, उनले भने, ‘बजेटको मूल उद्देश्य पनि आयात...

नेपाललाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन एडीबीसँग आग्रह

1662692841Janardan-Sharma-Prabhakar-1.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले एसियाली विकास बैंक (एडीबी)लाई नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन आग्रह गरेका छन्।  एडीबीका उपाध्यक्ष अशोक लाभाशासँग कुराकानी गर्दै मन्त्री शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउँदा नेपालको ग्रामीण अर्थतन्त्रको विकास हुने बताए। ‘निजी क्षेत्र...

कर्मचारीलाई अर्थमन्त्रीको आश्वासन-‘बजेटमा भएको व्यवस्थाबमोजिम नै तलबवृद्धि हुन्छ’

1659947391fm.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले निजामती कर्मचारीहरुलाई बजेटमा गरिएको व्यवस्थाबमोजिम नै कर्मचारीहरुको तलबमान लागू हुने आश्वासन दिएका छन्।  बजेटमा भएको व्यवस्थाविपरीत कर्मचारीहरुको तलब असमान ढंगले वृद्धि गरिएको भन्दै निजामती कर्मचारीहरुले आज सिंहदबारभित्र काम ठप्प पारेका छन्। सिंहदरबारभित्रै भएको भेलाले भोलि देशभरका...

जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त

1659265058janardan.jpg
काठमाण्डौ । माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन्।  प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन्। शर्माले आजै ५ बजेपछि सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।  चालु आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएर...

जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुने, आजै सपथको तयारी

1659247972sharma.jpg
काठमाण्डौ । माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुने भएका छन्।  यसअघि चालु आर्थिक वर्षको बजेटमा करको दरमा हेरफेरको आरोप लागेपछि शर्माले गत असार २२ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। सोही दिन प्रतिनिधिसभाबाट उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ।  विशेष समितिले शर्मामाथि लागेको आरोप...

राजीनामा दिएको ३ हप्ता बित्दा पनि किन छाडेनन् जनार्दन शर्माले मन्त्री क्वार्टर ?

1659242321janardan.jpg
काठमाण्डौ । अर्थमन्त्रीबाट राजीनामा दिएको थुप्रै दिन बितिसक्दा पनि जनार्दन शर्माले मन्त्री क्वार्टर छाडेका छैनन्।  चालु आर्थिक वर्ष २०७९–८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराई करको दरमा हेरफेर गरेको आरोप शर्मालाई लागेको थियो। त्यसपछि उनमाथि छानबिन गर्द प्रतिनिधिसभाले गत असार २२ गते संसदीय विशेष समिति गठन गरेको...

छानबिन समितिले दियो जनार्दन शर्मालाई क्लिन चिट, अर्थमा फर्किने सम्भावना कति ? (पूर्णपाठसहित)

1659091296janardan.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको बजेट निर्माणका विषयमा पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि गरिएको छानबिनको प्रतिवेदन संसदीय विशेष समितिले आज सभामुख अग्नि सापकोटालाई बुझाएको छ। पूर्वअर्थमन्त्री शर्मामाथि बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दरमा हेरफेर गरेको आरोप लागेको थियो। उक्त विषय सम्बन्धमा छानबिन गर्न...

जनार्दन शर्मामाथिको छानबिन प्रतिवेदन ३ बजे सभामुखलाई बुझाइने, आजै संसदमा पेस गरिने

1659082431agni-sapkota.jpeg
काठमाण्डौ । चालु आर्थिक वर्षको बजेट निर्माणका विषयमा पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि गरिएको छानबिनको प्रतिवेदन संसदीय विशेष समितिले आज दिउँसो ३ बजे सभामुख अग्नि सापकोटालाई बुझाउने भएको छ। पूर्वअर्थमन्त्री शर्मामाथि बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दरमा हेरफेर गरेको आरोप लागेको छ। यस सम्बन्धमा छानबिन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध