काठमाण्डौ । मर्जर प्रयोजनका लािग सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि सानिमा लाइफ र रिलायन्स लाइफको सेयर कारोबार रोक्का गरेको हो। आजबाटै यी दुवै कम्पनीको सेयर कारोबार रोक्का गर्ने निर्णय लागू हुने नेप्सेले जनाएको छ।
आज बिहान होटेल मेरियटमा आयोजित एक कार्यक्रमबीचमा यी दुवै कम्पनीबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ।
दायित्व तथा सम्पत्ति मूल्यांकनपश्चात अन्यथा नभएमा १ः१ को स्वाप रेसियो कायम गर्ने दुवै कम्पनीबीच प्रारम्भिक सहमति भएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago