काठमाण्डौ । सानिमा क्यापिटलद्वारा संचालित म्युचुअल फण्ड सानिमा इक्वीटी फण्डका इकाईधनीलाई १० प्रतिशत(करसहित) नगद लाभांश वितरणको घोषणा गरिएको छ। 

सानिमा क्यापिटलको साउन २१ गते बसेको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि सानिमा इक्वीटी फण्ड योजनाका धनीहरुलाई १० प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।