 
                     
                                
                             
                                    काठमाण्डौ । सानिमा बैंक लिमिटेडले हालै बिक्री गरेको ‘८.५ प्रतिशत सानिमा डिबेन्चर २०८७’ नामक ऋणपत्र आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।
धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम गत फागुन ४ गतेको निर्णयअनुसार यो ऋणपत्र सूचीकृत भएको नेप्सेले जनाएको छ। सूचीकरण सम्झौता आज भएको भएको हो।
यो ऋणपत्रको १ हजार अंकित दरका कुल ३० लाख ५२ हजार ४०४ इकाइ नेप्सेमा सूचीकृत भएको छ। सूचीकरण सम्झौताको दोस्रो दिनबाट यो ऋणपत्र धितोपत्र बजारमा कारोबार आउनेछ। अर्थात भोलि सोमबारबाट यो ऋणपत्र कारोबारमा आउनेछ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19