काठमाण्डौ । सामुदायिक लघुवित्तले गत आर्थिक वर्ष २०७९ ०८० को सञ्चित मुनाफाबाट लाभांश नबाँड्ने भएको छ।
कम्पनीको गत मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने घोषणा गरेको हो। सोहि बैठकले वार्षिक प्रतिवेदन पारितका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय समेत गरेको छ।
राष्ट्र बैंकबाट वित्तीय विवरणहरु स्वीकृत भएपछि कम्पनीले साधारणसभा बोलाउने निर्णय गरेको हो।
कम्पनीले अघिल्लो आर्थिक वर्षमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजन समेत गरेर ५ प्रतिशत नगद लाभांश दिएको थियो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19