काठमाण्डौ । सिंगटी हाईड्रो इनर्जीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको छ ।
कम्पनीलाई पुस ११ गते हकप्रद निष्कासन गर्न अनुमति पाएको हो ।
कम्पनीले १ करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ । कम्पनीले १ : १ को अनुपातमा शतप्रतिशत हकप्रद सेयर जारी गर्नेछ ।
कम्पनीले हकप्रद वापतको रकम अन्य जलविद्युत आयोजनामा लगानी गर्ने योजना बनाएको छ ।
कम्पनीले सिगंटी खोला विद्युत् आयोजना २५ मेगावाट क्षमताको आयोजना निर्माण गरि २०७८ साउन १७ गतेबाट व्यापारिक उत्पादन सुरु गरेको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago