काठमाण्डौ । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ गणेश पोख्रेलकी आमा दुर्गा देवी उपाध्ययको आज आइतवारका दिन निधन भएको छ। 

स्वर्गिय दुर्गा देवी विगत लामो समयदेखि ब्ल्ड क्यान्सरबाट पिडित हुुनुहुन्थ्यो । उहाँको काठमाण्डौमै राखेर उपचार भइरहेको थियो । 

यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना  गर्दै सिइओ पोख्रेल तथा शोकसन्तप्त परिवारप्रति बिजशाला परिवार गहिरो समवेदना प्रकट गर्दछ ।