citizens bank international

सिटिजन्स बैंकका ग्राहकले जुकोट दरबार थकाली रेष्टुरेन्टमा १५% सम्म छुट पाउने

1702817230jukot.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग, काठमाडौंस्थित जुकोट दरबार थकाली रेस्टुरेन्ट एण्ड लाउन्जबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले जुकोट दरबार थकाली रेस्टुरेन्ट एण्ड...

सिटिजन्स बैंकका ग्राहकले आरबी डाइग्नोष्टिकमा २०% छुट पाउने

1683880461111.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाण्डौको ज्ञानेश्वरस्थित आरबी डाइग्नोस्टिक प्रा.लि.बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले आरबी डायग्नोस्टिकमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस...

विषम परिस्थितिमा पनि नाफा बढायो सिटिजन्सले, एनपीएलमा पनि सुधार

1650384329czbil-building.jpg
काठमाण्डौ । तरलता संकट, अत्यासलाग्दो गरी बिग्रिएको अर्थतन्त्रको बाह्य क्षेत्र लगायतले देशभित्र व्यवसायिक वातावरण बिग्रिदा पनि सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले भने नाफा बढाएको छ ।  बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरणमा यस्तो अवस्था देखिएको हो ।  खूद नाफा मात्र नभई बैंकले केही महत्वपूर्ण...

1695556604Online-Ad.gif

सिटिजन्स बैंकद्वारा १६% लाभांश पारित, चुक्तापूँजी १४.२ अर्ब पुग्यो

163586026815-agm.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलको १५ औं वार्षिक साधारणसभाले १६ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।  बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा कात्तिक १६ गते मंगलबार नारायणहिटीपथस्थित केन्द्रीय कार्यालय रहेको भवनमा सम्पन्न १५ औं साधारणसभाले संचालक समितिबाट गएको १६ प्रतिशत लाभांश वितरण सम्बन्धी...

एनएमबी र सिटिजन्सले पनि तोके नयाँ ब्याजदर

1634742851jjjjj.jpg
काठमाण्डौ । नेपाल राष्टबैंकको निर्देशनपछि एनएमबी बैंक र सिटिजन्स बैंकले पनि नयाँ ब्याजदर तोकेका छन् ।  एनएमबी बैंकले व्यक्तिगत मुद्दति निक्षेपतर्फ सबै अवधिको प्रडक्टको अधिकतम ब्याजदर ९.३६ प्रतिशत तोकेको छ ।  यस्तै, संस्थागततर्फको सबै खालको निक्षेपको ब्याजदर ८.३६ प्रतिशत तोकेको छ ।  बचतमा अधिकतम ६.५७ प्रतिशत ब्याजदर तोकिएको छ...

आगन्तुक रिसोर्टको सेवामा सिटिजन्सका कर्मचारी र ग्राहकले विशेष छुट पाउने

1634735638czbil.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेड र बनेपा काभ्रेस्थित आगन्तुक रिसोर्ट प्रालिबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग ग्राहक, डेबिट/क्रेडिट कार्डवाहक एवम् कर्मचारीहरुले आगन्तुक रिसोर्ट प्रालिको बिभिन्न सेवाहरुमा बिशेष छुट पाउनेछन् । यस किसिमको...

यी हुन् सिटिजन्स बैंक लुट्ने नकाबधारी, सार्वजनिक भयो यस्तो भिडियो

1634007654lutera.jpg
विराटनगर । भारतीय लुटेराहरुको एक समूहले मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखामा सोमबार दिउँसो करिब २२ लाख रुपैयाँ लुटपाट गरेका छन् ।  दिउँसो करिब साढे ३ बजे २ वटा मोटरसाइकलमा आएका ६ जना बन्दुकधारी लुटेराको समूहले लुटपाट गरेको हो ।  लुटपाटअघि नकाबधारी सो समूहले पेस्तोलबाट बैंकका सुर...

एउटा वाणिज्य बैंक, जो तरलता संकटमा पनि अरुलाई पैसा बाँडिरहेको छ !

1631675913bank.jpg
काठमाण्डौ । कर्जाको उच्च माग, तर त्यसको तुलनामा स्रोतको अभावका कारण देशका अधिकांश वाणिज्य बैंकहरु अहिले तरलता संकटको भूमरी परेका छन् । अधिकांश वाणिज्य बैंकहरुले माग भएको कर्जा प्रवाह गर्न त सकेका छैनन् नै नियामकीय व्यवस्थाअनुसारको तरलताको व्यवस्थापन गर्न समेत राष्ट्रबैंकसँग हारगुहार गर्नु परिरहेको छ । यसैको परिणामस्वरुप मंगलबार...

‘ठूलो आकारको बन्यौं, छुट्टै पहिचानका लागि अझै मेहनत गरिरहेका छौं’

1630592957ganesh.JPG
-गणेशराज पोखरेल प्रमुख कार्यकारी अधिकृत(सिटिजन्स बैंक इन्टरनेशनल लि.) सिटिजन्स बैंक छोटो समयमै सबैको नजरमा पर्न सफल भएको छ । यो कसरी सम्भव भयो ? -हामी एकैदिनमा यहाँ पक्कै आइपुगेका होइनौं । मानिसले वर्षभरि मिहिनेत गरेर परीक्षा दिन्छ र उसको सफलता वा असफलता भनेको उसको नतिजाले नै तय गर्ने गर्दछ। त्यसैगरी हामीले पनि करिब १४ वर्षदेखि...

कोभिडले छेकेन सिटिजन्स बैंकको प्रगति यात्रा, १४.३६% सम्म लाभांश बाँड्नसक्ने

1627613136czbil1.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले आर्थिक वर्ष २०७७/७८ मा आफ्ना सेयरधनीलाई १४.३६ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ ।  कोभिड महामारीका बीच बैंकले कतिपय सूचकहरुमा राम्रो प्रगति गर्दै आफ्नो लाभांश क्षमतालाई दोहोरो अंकमै कायम गराउने सफलता पाएको हो ।  आर्थिक वर्ष २०७७/७८ का लागि बैंकको कुल वितरणयोग्य मुनाफा १...

सिटिजन्स बैंकमा सिर्जना फाइनान्स गाभियो, एकीकृत कारोबार सुरु

1625922786czbil.JPG
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले नेपाल राष्ट्रबैंकबाट “ग” वर्गको इजाजतप्राप्त, बिराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडलाई नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारकोे कार्यालयको स्वीकृति पश्चात प्राप्ति गरी शनिवारदेखि एकीकृत कारोबार शुभारम्भ गरेको छ ।  सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र...

एक्वीजिसनमा सिटिजन्स बैंक आक्रामक: सिर्जनासँग अन्तिम सम्झौतापत्रमा हस्ताक्षर, चालु आ.ब.भित्रै संयुक्त कारोबार थाल्ने

1621935893czbil.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत प्राप्त, बिराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने गरी मंगलबार उक्त कम्पनीसँग अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।  जेठ ११ गते सिटिजन्स बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक...

सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा अनिल ज्ञवाली नियुक्त

1621347907anil.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको स्वतन्त्र संचालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् ।  बैंकको २०७८ साल जेठ ४ गते मंगलबार बसेको ३६२ औं सञ्चालक समितिको बैठकले बैंकिंग क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव भएका अनिल ज्ञवालीलाई आषाढ १ गते देखि लागू हुने गरी बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।  सुदेश खालिङले...

‘सारा जनता सिटिजन्स बैंकको क्यूआर कोडमा, तपाई चाहिँ कता ?’(भिडियोसहित)

1619103458nono.jpeg
काठमाण्डौ । नयाँ जमानाको नयाँ भुक्तानी प्रणाली र डिजीटल दुनियाँलाई बुझ्न नयाँ पुस्तालाई जति सजिलो छ, पुरानो पुस्तालाई उत्तिकै कठीन पनि । आधुनिक युगको डिजीटल भुक्तानी प्रणाली तथा सूचनाका नयाँ प्लेटफर्महरुमा अभ्यस्त नहुने व्यक्ति समाज तथा समूहमा एक्लो हुनुपर्ने बाध्यता समेत रहेका कारण कठीनताका बाबजुद पुरानो पुस्ता पनि पछिल्लो समय...

सिटिजन्स बैंकको लाभांश क्षमता १५% बढी हुनसक्ने, अधिकांश सूचकमा लोभलाग्दो प्रगति

1618883920profit.png
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले कोरोना कहरका बीच खूद नाफा र वितरणयोग्य मुनाफामा लोभलाग्दो प्रगति गरेको छ ।  चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म बैंकले गरेको प्रगति चौथो त्रैमाससम्म पनि निरन्तर रह्यो भने यो बैंकले यो वर्ष १५ प्रतिशतभन्दा माथि लाभांश वितरण गर्नसक्ने क्षमता बनाउने देखिएको छ ।  बैंकले चालु आर्थिक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध