काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद सेयर आइतबार  नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा ) सुचीकृत भएको छ । 

कम्पनीको ५० प्रतिशतले हुन आउने ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । सूचीकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि सेयरधनीले खरिदबिक्री गर्न सक्नेछन् ।