काठमाण्डौ । गत आर्थिक वर्षको लाभांश पारित गर्दै सीडीएससी एन्ड क्लियरिङ लिमिटेडको ११ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।
काठमाण्डौको पुतलीसडकस्थित सीडीएससीको कार्यालयमा भएको सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित चुक्तापुँजीको कुल ४० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको हो। सीडीएससीको सतप्रतिशत लगानीकर्ता नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रतिनिधिको उपस्थितिमा भएको सभाले गत आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदनसहित महत्वपूर्ण दस्तावेजहरु पारित गरेको छ।
सञ्चालक समितिका अध्यक्ष निरञ्जन फुयाँलबाट प्रस्तुत वार्षिक प्रतिवेदन पनि छलफल गरी पारित भएको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19