काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार आजबाट रोक्का गरेको छ।
नेप्सेले प्राप्ति प्रयोजनका लागि सेञ्चुरी बैंकको सेयर कारोबार रोक्का गरेको हो। यो बैंकलाई प्रभु बैंकले प्राप्ति गर्ने भएको छ।
प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौता प्रभु बैंक र सेञ्चुरी बैंकबीच आइतबार साँझ भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19