काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम साउन १२ गते सार्वजनिक गर्ने भएको छ।
सेबोन सञ्चालक समितिको बैठकले सेबोनको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने मिति टुंगो लगाएको हो।
सेबोनको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम ललितपुरको कुपनडोलस्थित होटेल हिमालयन राखिएको छ। कार्यक्रम दिउँसो ३ बजेबाट सुरु हुनेछ।
नीति तथा कार्यक्रममा पुँजीबजार सुधारका आवश्यक नीतिहरु तर्जुमा गरिएको सेबोनका एक अधिकारीले बताएका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago