काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा ३५ वटा कम्पनीका आईपीओ रहेका छन्।
यी कम्पनीले ८ अर्ब ७९ करोड १२ लाख २० लाख ७५० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न सेबोनसँग अनुमति मागेका छन्। सेबोनले अनुमति दिएमा यी कम्पनीले कुल ६ करोड ५४ लाख ८ हजार ५२३ कित्ता आईपीओ बिक्री गर्नेछन्।
आईपीओ निष्कासनका लागि २० वटा जलविद्युत समूहका कम्पनी, ४ वटा उत्पादन तथा प्रशोधन समूहका कम्पनी, ४ वटा अन्य समूहका कम्पनी, लघुवित्त समूहका २ वटा कम्पनी, २ वटा बीमा समूहका कम्पनी, होटेल तथा पर्यटन, लगानी र अन्य समूहका कम्पनी १–१ वटा छन्।
यीमध्ये सर्वोत्तम सिमेन्ट र रिलायन्स सिमेन्ट बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने अनुमति मागेका छन्।
कुन कम्पनीको कति कित्ता ? तल सूचीमा हेर्नुहोस्–
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19