काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा चालु आर्थिक वर्षको हालसम्म विभिन्न कम्पनीका ४७ अर्ब ७२ करोड रुपैयाँ बढीको बोनस सेयर दर्ता भएका छन्।
चालु आर्थिक वर्षको चैत १६ गतेसम्म सेबोनमा विभिन्न १०३ कम्पनीले आफ्ना सेयरधनीहरुलाई वितरण गरेको ४७ अर्ब ७२ करोड ६४ लाख ८२ हजार ८५६.४५ रुपैयाँबराबरको बोनस सेयर दर्ता भएको हो। जसअनुसार ४७ करोड ७२ लाख ६४ हजार ८२८.६६ कित्ता बोनस सेयर सेबोनमा दर्ता भएका छन्।
सेबोनमा दर्ता भएका बोनस सेयरमा अधिकांश गत आर्थिक वर्ष २०७७/७८ मा कम्पनीहरुले सेयरधनीहरुलाई वितरण गरेका रहेका छन्। केही कम्पनीहरुले अघिल्लो आर्थिक वर्ष २०७६/७७ का लागि वितरण गरेको बोनस सेयर पनि सेबोनमा चालु आर्थिक वर्षमा दर्ता भएका छन्।
कुन कम्पनीको कति बोनस सेयर ?
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago