काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र बजार तथा कमोडिटी फ्युचर्स बजारसम्बन्धी उत्कृष्ट शोधपत्रलाई पुरस्कृत गर्ने भएको छ।
बोर्डले बुधबार एक सूचना जारी गरी बोर्डको २९ औँ वार्षिकोत्सवका अवसरमा स्नातकोत्तर तथा एमफिल तहका विद्यार्थीहरुले तयार गरेको धितोपत्र बजार तथा कमोडिटी फ्युचर्स बजारसम्बन्धी शोधपत्रमध्ये उत्कृष्ट शोधपत्रलाई पुरस्कृत गरिने जानकारी गराएको हो।
यसका लागि बोर्ड विभिन्न सर्त राखेको छ। ती सर्तबमोजिम हुने गरी आफ्नो शोधपत्र बोर्डमा पेस गर्न पनि सूचनामा आग्रह गरिएको छ।
थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19