काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले चुक्तापुँजीको ७५ प्रतिशतले हुन आउने हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) हिमाल दोलखा हाइड्रोपावरलाई हकप्रद सेयर निष्कासनको अनुमति दिएको हो।
सेबोनको अनुमतिसँगै अब हिमाल दोलखा हाइड्रोपावरले १ः.०.७५ प्रतिशत अर्थात चुक्तापुँजीको ७५ प्रतिशत हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ।
यो कम्पनीले १ अर्ब २० करोड रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल १ करोड २० लाख रुपैयाँ कित्ता सेयर बिक्री खुला गर्नेछ।
हिमाल दोलखा हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19