काठमाण्डौ । हिम पर्बत हाइड्रोपावर लिमिटेडले आगामी मंसिर ६ गते वार्षिक साधारणसभा बोलाएको छ ।

गत असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौको त्रिपुरेश्वरस्थित कार्यालयमा बिहान ११ बजे सभा बोलाएको हो ।

सभाले गत आर्थिक वर्ष २०७९/ ८०का लागि वार्षिक प्रतिवेदन छलफल तथा प्रबन्धपत्र नियमावली संशोधन गर्नेलगायतका प्रस्तावहरु पारित गर्ने छ ।