काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार ६ लाख कित्ता बढी बोनस शेयर सूचीकृत भएको छ ।
रिलायन्स फाइनान्सको ६.५० प्रतिशतले हुन आउने ६ लाख ८४ हजार ४५४.११ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
शेयर सूचीकृत भएसँगै डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिदबिक्री गर्न सक्नेछन् ।
कम्पनीले असार ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको ६.५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago