काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘नबिल ब्यालेन्स्ड फन्ड–२’को आर्थिक वर्ष २०७९–८०को नगद लाभांश आउँदो कात्तिक १ गतेदेखि इकाइधनीहरुको खातामा पठाइने भएको छ।
योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङले आज एक सूचना प्रकाशित गरी उक्त योजनाको नगद लाभांश कात्तिक १ गतेदेखि इकाइधनीहरुको खातामा पठाइने जानकारी गराएको हो। प्रतिफल पाउने योग्य इकाइधनीहरुको डिम्याट खातामा अद्यावधिक भएको बैंक खातामा रकम पठाइने नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको छ।
उक्त आर्थिक वर्षका लागि ‘नबिल ब्यालेन्स्ड फन्ड–२’का इकाइधनीहरुलाई करसहित ९.६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19