Dividends

धौलागिरी लघुवित्तको लाभांश घोषणा

1699588739dhaulagiri.jpg
काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको कात्तिक २२ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १३ करोड ३१ लाख रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने १ करोड ९९ लाख ६५ हजार रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव...

सपोर्ट लघुवित्तको लाभांश घोषणा

1699417576support.png
काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको मंगलबार (कात्तिक २१ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँको कुल १३.६८४२ प्रतिशतले हुन आउने १ करोड ३० लाख ३२ हजार ५६८.४२ रुपैयाँबराबरको...

निफ्राद्वारा नगद लाभांश घोषणा, कति दिने भयो ?

1699330761nifra.png
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ।  निफ्रा सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरणअनुसार सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफासमेतबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  निफ्रा चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँको ४.२१०५...

1695556604Online-Ad.gif

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

1699158730global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफासमेतबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश ...

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

1697793319shangriala.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब २६ करोड ७५ लाख ९१ हजार ७१६.७२ रुपैयाँको कुल ५.२६३ प्रतिशतले हुन आउने १७ करोड १९ लाख ७८ हजार ५१२ रुपैयाँबराबरको लाभांश वितरण गर्ने...

स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

1697602970swabalamban.jpg
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५०० रुपैयाँको कुल १३.०१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित...

युनिलिभर नेपालको लाभांश घोषणा, बुक क्लोजको मिति पनि तय

1697431887uniliver.jpg
काठमाण्डौ । युनिलिभर नेपालले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गरेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार प्रतिसेयर १ हजार ५८० रुपैयाँ वितरण गर्ने निर्णय कम्पनीले गरेको छ।  प्रस्तावित लाभांश आउँदो वार्षिक साधारणसभाबाट...

एनआईसी एसियाका दुई म्युचुअल फन्डको लाभांश घोषणा, कुनको कति ?

1697431185AGM.jpg
काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश घोषणा गरिएको छ।  योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८०का लागि एनआईसी एसिया ग्रोथ फन्ड र एनआईसी एसिया ब्यालेन्स्ड फन्डको लाभांश वितरण गर्ने निर्णय गरेको हो।  क्यापिटलले करसहित एनआईसी एसिया ग्रोथ...

‘नबिल ब्यालेन्स्ड फन्ड-२’को नगद लाभांश कात्तिक १ बाट इकाइधनीको बैंक खातामा जम्मा गरिने

1697162410nabil.png
काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘नबिल ब्यालेन्स्ड फन्ड–२’को आर्थिक वर्ष २०७९–८०को नगद लाभांश आउँदो कात्तिक १ गतेदेखि इकाइधनीहरुको खातामा पठाइने भएको छ।  योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङले आज एक सूचना प्रकाशित गरी उक्त योजनाको नगद लाभांश कात्तिक १ गतेदेखि इकाइधनीहरुको खातामा पठाइने जानकारी गराएको...

सिद्धार्थ बैंकको लाभांश घोषणा

1697083644sidhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गरेको छ।  बैंक सञ्चालक समितिको बुधबार दिउँसो बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई नगद लाभांशमात्रै वितरण गर्ने निर्णय हो।  बैंकले हाल कायम चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको ४.२१ प्रतिशतले हुन आउने ५९...

आजसम्म कायम इकाइधनीले ‘नबिल ब्यालेन्स्ड फन्ड-२’को ९.६% लाभांश पाउने

1697082014nabil.png
काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘नबिल ब्यालेन्स्ड फन्ड–२’को लाभांश सुरक्षित गर्ने आज अजोज २५ गते अन्तिम मौका रहेको छ।  यो योजनाको लाभांश वितरणार्थ योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङले भोलि असोज २६ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज २५ गतेसम्म कायम इकाइधनीले मात्रै यो योजनाको लाभांश...

सनराइज फर्स्ट म्युचुअल फन्डको नगद लाभांश भोलिबाट इकाइधनीको बैंक खातामा जम्मा गरिने

1697076768sunrise.jpg
काठमाण्डौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘सनराइज फर्स्ट म्युचुअल फन्ड’को आर्थिक वर्ष २०७९–८०को नगद लाभांश इकाइधनीहरुको बैंक खातामा पठाउने भएको छ।  योजना व्यवस्थापक सनराइजन क्यापिटलले आज एक सूचना प्रकाशित गरी भोलि असोज २६ गतेबाट इकाइधनीहरुको बैंक खातामा उक्त योजनाको नगद लाभांश जम्मा गरिने जानकारी गराएको हो।  यो...

विकास बैंकमा लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो शाइन रेसुंगा, बोनस र नगद कति ?

1696997124shine.png
काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ। उक्त आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गर्ने विकास बैंकहरुमध्ये शाइन रेसुंगा पहिलो हो।  बैंकले उक्त आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार २१३.१६ रुपैयाँको कुल ११.०५ प्रतिशत लाभांश...

प्रभु सेलेक्ट फन्डको नगद लाभांश इकाइधनीहरुको बैंक खातामा

1696988483dividends.jpg
काठमाण्डौ । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फन्डको नगद प्रतिफल इकाइधनीहरुको बैंक खातामा जम्मा गरिएको छ।  योजना व्यवस्थापक प्रभु क्यापिटलले उक्त योजनाको आर्थिक वर्ष २०७९–८०को नगद प्रतिफल इकाइधनीहरुको बैंक खातामा जम्मा गरिदिएको जानकारी गराएको हो। उक्त आर्थिक वर्षका लागि यो योजनाका इकाइधनीहरुलाई करसहित ९.५...

नेपाल इन्फ्रास्ट्रक्चरको लाभांश घोषणा, एजीएम पनि आह्वान

1696822919dividends.jpg
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्डले गत वर्ष २०७९–८०को लाभांश घोषणा गरेको छ।  कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले चुक्तापुँजीको १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सोही बैठकले कम्पनीको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध