 
                     
                                
                             
                                    काठमाण्डौ । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘प्रभु सेलेक्ट फन्ड’को लाभांश घोषणा गरिएको छ।
योजना व्यवस्थापक प्रभु क्यापिटलको सोमबार बेलुका बसेको बैठकले आर्थिक वर्ष २०७९–८०का लागि प्रभु सेलेक्ट फन्डको लाभांश घोषणा गरेको हो।
यो योजनाका इकाइधनीहरुलाई ९.५० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रभु क्यापिटलले गरेको छ।
लाभांश वितरणार्थ बुक क्लोजको मिति भने निकट भविष्यमा तय गरिने क्यापिलले जनाएको छ।
यो योजनाको कोष प्रवर्द्धकमा प्रभु बैंक रहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19