काठमाण्डौ । काठमाण्डौका कोरोना संक्रमित एक वृद्धको सोमबार बिहान मृत्यु भएको छ।
काठमाण्डौको कलंकीस्थित ट्याङ्ला फाँटका ६४ वर्षीय वृद्धको उपचारका क्रममा बिहान ६ बजे ललितपुरको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो। उनलाई गत साउन १५ गते मेडिसिटी भर्ना गरिएको थियो।
चिकित्सकहरुका अनुसार ती वृद्ध निमोनिया र मधुमेहबाट पनि पीडित थिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19