काठमाण्डौ । काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घन्टाको अवधिमा १५९ जना कोरोना संक्रमित थपिएका छन्।
नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा पछिल्लो २४ घन्टाको अवधिमा थपिएका कोरोना संक्रमितको संख्या सार्वजनिक गरेको हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाण्डौ जिल्लामा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना कोरोना संक्रमित थपिएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19