काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडमा विलय हुन लागेको नाडेप लघुवित्तको धितोपत्र दोस्रो बजारमा सेयर कारोबार आज बिहीबारबाट रोक्का भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले डिप्रोक्समा विलय हुने सम्झौता गरेको नाडेपको सेयर कारोबार रोक्का गरेको हो। बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी विनियमावलीबमोजिम नाडेपको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ।
डिप्रोक्स र नाडेपबी प्राप्तिसम्बन्धी प्रारभ्कि समझदारी हिजो बुधबार भएको थियो। सझदारीपत्र डिप्रोक्सका अध्यक्ष दीपक खनाल र नाडेपका अध्यक्ष पिताम्बरप्रसाद आचार्यले हस्ताक्षर गरेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago