Nadep Laghubitta Bittiya Sanstha Limited

मुख्य सूचकहरुमा नाडेप लघुवित्तको खराब प्रदर्शन, नाफामा पहिरो

1699410226nadep.jpg
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले ५ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ९५.८४ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा...

ब्याज आम्दानी र सञ्चालन मुनाफा घट्दा नाडेप लघुवित्तको नाफा प्रभावित, खराब कर्जा ८% नजिक

1692327526nadeep.jpg
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्म १ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ५३.८४ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ३ करोड ५६ लाख रुपैयाँ नाफा...

खराब कर्जा बढ्दा नाडेप लघुवित्तको नाफामा पहिरो, ईपीएसमा पनि भारी गिरावट

1683601008nadep.jpg
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ५२ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको यही अवधिको तुलनामा ८९.९५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ५ करोड १९ लाख रुपैयाँ बढी खुद...

1695556604Online-Ad.gif

लाभांश रद्द गरेको नाडेप लघुवित्तले डाक्यो एजीएम, यस्ता छन् अजेन्डा

1677120574nadep.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको प्रतिबन्धपछि आर्थिक वर्ष २०७८–७९को प्रस्तावित लाभांश रद्द गरेको नाडेप लघुवित्त वित्तीय संस्थाले आफ्नो आठौँ वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको बुधबार (फागुन १० गते बसेको बैठकले आउँदो चैत ८ गते वार्षिक साधारणसभा डाकेको हो। सभा धादिङको नौबिसे एग्रो रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले...

नाडेप लघुवित्तको प्रस्तावित लाभांश रद्द, यस्तो छ कारण

1676281073nadep.jpg
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्ताव गरेको लाभांश रद्द गरेको छ।  संस्थाको आइतबार (माघ २९ गते) बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि प्रस्तावित लाभांश रद्द गरेको हो।  संस्थाको गत माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम...

नाडेप लघुवित्तको लाभांश घोषणा

1675312722nadep.jpg
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको बुधबार (माघ १८ गते) बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँको कुल १०.५२६ प्रतिशतले हुन आउने ५ करोड ११ लाख ३२ हजार ६३१.५८ रुपैयाँबराबरको लाभांश...

नाडेप लघुवित्तको नाफा २८.९६%ले घट्दा अन्य सूचक कस्ता ?

1659320972nadep.jpg
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ११ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा २८.९६ प्रतिशतले कम हो। अघिल्लो वर्ष संस्थाले १६ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन...

नाडेप लघुवित्तको नाफामा ४९.९८%को गिरावट, खुद ब्याज आम्दानी पनि घट्यो

1651026059nadep.jpg
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ५ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको यही अवधिको तुलनामा ४९.९८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ११ करोड ३७ लाख रुपैयाँ बढी खुद...

नाडेप लघुवित्तको नाफा ५५.७५%ले घट्यो, रिजर्भमा ३५%को बढोत्तरी

1644810460nadep.jpg
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। संस्थाले समीक्षा अवधिमा २ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ५५.७५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ४ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो अवधिमा...

नाडेप लघुवित्तको एजीएम आज, यस्ता छन् अजेन्डाहरु

1643343408nadep.jpg
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभा आज माघ १४ गते डोकेको छ।  सभा धादिङको नौबिसेस्थित नौबिसे एग्रो रिसोर्टमा बिहान ११ बजेदेखि अनलाइन माध्यमबाट हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २१.०५३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २० प्रतिशत बोनस र कर प्रयोजनार्थ १.०५३ प्रतिशत...

मूल्य समायोजनपछि नाडेप लघुवित्तको सेयरभाउ कति ?

1642389471nadep.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित बोनस सेयरका लागि नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नाडेपको सेयरमूल्यमा समायोजन गर्दै प्रतिकित्ता ८६५.८३ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार नाडेपको प्रतिकित्ता १०३९ रुपैयाँ रहेको थियो। अब...

नाडेप लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डाहरु

1641350620nadep.jpg
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभा डोकेको छ। संस्थाको सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो माघ १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा धादिङको नौबिसेस्थित नौबिसे एग्रो रिसोर्टमा बिहान ११ बजेदेखि अनलाइन माध्यमबाट हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि...

डिप्रोक्समा गाभिन लागेको नाडेप लघुवित्त वित्तीय अवस्था कस्तो छ ?

1636687070nadep.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्तसँग गाभिन थालेको नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले ९४ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ७९.३७ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ४ करोड ५६...

नाडेप लघुवित्तको लाभांश घोषणा

1635395522nadep.jpg
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजी ४० करोड ४८ लाख रुपैयाँको कुल २१.०५३ प्रतिशतले हुन आउने ८ करोड ५२ लाख २१ हजार ५२.६३ रुपैयाँबराबर लाभांश वितरण गर्ने...

डिप्रोक्समा विलय हुन लागेको नाडेप लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?

1628223537nadep.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्तमा विलय हुन लागेको नाडेप लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा १५ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। संस्थाको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ८३६९.१११ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले १८ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। संस्थाको सञ्चालन मुनाफा पनि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध