काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीको सम्बोधनलाई निकै चासोपूर्वक हेरिएको छ।
संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने हुन्छ। तर गत जेठ ७ गते मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशमार्फत ल्याउने तयारी भइरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19