PM KP Sharma Oli

प्रधानमन्त्री ओलीले आज दिउँसो देशवासीको नाममा सम्बोधन गर्ने

1626154194KP-Oli.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज दिउँसो २ बजे प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्नेछन्।  सर्वोच्च अदालतले हिजो शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिलाई आज साँझ...

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरुद्वारा सपथ ग्रहण

1623324977pm.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। ओलीले सात मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन्। योसँगै मन्त्रिपरिषद् २५ सदस्यीय भएको छ।  नवनियुक्त मन्त्रीहरुलाई आजै राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले लाई सपथ खुवाएकी हुन्। नेकपा...

मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री, को–को बन्दैछन् मन्त्री ?

1623306905kp-oli.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्।  प्रधानमन्त्री ओलीले ७ मन्त्री र १ राज्यमन्त्रीलाई नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्न लागेको बताइएको छ।  हाल प्रधानमन्त्री ओलीले उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य...

1695556604Online-Ad.gif

प्रधानमन्त्रीले आज ४ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

1622193342KP.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।  प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीको सम्बोधनलाई निकै चासोपूर्वक हेरिएको छ।  संवैधानिक...

प्रधानमन्त्री ओली भन्छन्–‘बजेट अध्यादेशमार्फत ल्याइनेछ’

1621770129oli.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फ बजेट ल्याइने बताएका छन्।  बालुवाटारमा आइतबार सञ्चारकर्मीसँगको अन्तक्र्रियामा प्रधानमन्त्री ओलीले अध्यादेशबाट ल्याउने बजेटका लागि एउटा औपचारिक वाचन कार्यक्रम राखिने पनि जानकारी दिए । ‘त्यसको जारी औपचारिक रुपमा सम्माननीय राष्ट्रपतिबाट हुनेछ’, उनले...

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

1620032555KP-Oli.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओली आज दिउँसो ३ः३० बजे देशवासीका नाममा सम्बोधन गर्नेछन्।  प्रधानमन्त्री ओलीले समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा देशवासीमा सम्बोधन गर्ने थापाले जानकारी दिए।...

नयाँ स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन प्रधानमन्त्रीको निर्देशन

1619320264KP-oli.jpg
काठमाण्डौ। कोरोना दोस्रो लहर बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको नयाँ स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन निर्देशन दिएका छन्।  कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) अधिकारीसँग छलफलका क्रममा प्रधानमन्त्री ओलीले केही दिनअघि जारी भएको स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न गराउन सम्बन्धित...

सामाजिक सुरक्षाभत्ता बढ्छ, गत वर्ष ‘सफलताको वर्ष’ : प्रधानमन्त्री

1618369531PM-Oli.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता वृद्धि हुने बताएका छन्। आज जनताका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आउँदो बजेटबाट सामाजिक सुरक्षा भत्ता बढाइने बताए। ‘सामाजिक सुरक्षा भत्ता महिनाको १०० रुपैयाँबाट सुरू गरिएको थियो, अहिले दिनकै १०० रुपैयाँमा पुगेको छ’, उनले भने, ‘आगामी दिनमा अझै बढ्छ। आउँदो...

सावधानी नअपनाए बाध्य भएर ठप्प पार्नुपर्ने अवस्था आउन सक्छ : प्रधानमन्त्री

1617885843PM-Oli--2-speech---Copy.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण जोखिम बढेको अवस्थामा सावधानी नअपनाए बाध्य भएर ठप्प पार्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्। नेपाल चेम्बर अफ कमर्सको बिहीबार आयोजित ७० औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो चेतावनी दिएका हुन्। ‘कोभिड १९ को सन्दर्भमा म भन्न चाहन्छु। हामीले...

आगामी साउन १ बाट सामाजिक सुरक्षाभत्ता बढाउने प्रधानमन्त्रीको घोषणा

1617107277KP-oli.jpg
काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन्। रिपोर्टस क्लबको २३ औँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन्।  प्रधानमन्त्री ओलीले पहिलो बजेटमै सामाजिक...

प्रधानमन्त्रीबाट राजीनामा दिन्न, देश बर्बादीतिर जान्छ : ओली

1604480391KP-Oli.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा नदिने बताएका छन्। ओलीले आफूले प्रधानमन्त्रीबाट राजीनामा दिनु देश बर्बादीतिर जान दिनु हुने बताए। मनमोहन सेन्टर एनेक्स भवनको बुधबार उद्घाटन गर्दै ओलीले प्रधानमन्त्री राजीनामा दिन लागेको भन्ने हल्ला केही सञ्चारमाध्यममार्फत फैलाइएको भन्दै आक्रोश पोखे। ‘मैले अहिले...

‘स्विस बैंकमा प्रधानमन्त्री ओलीको ५.५ मिलियन डलर रहेको खबर असत्य’

1594788564KP-Oli.jpg
काठमाण्डौ । स्विस बैंकमा प्रधानमन्त्री केपी शर्मा ओलीको ५.५ मिलियन अमेरिकी डलर जम्मा भएको खबरमा कुनै सत्यता नरहेको दाबी गरिएको छ। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले यस्तो दाबी गरेका हुन्। प्रम ओलीको प्रेस सल्लाहकारको फेसबुक पेजमा बुधबार पोष्ट गरिएको प्रेस नोट थापाले ‘ग्लोबल वाच एनालाइसिस’ को हवाला दिँदै केही नेपाली...

अहिले खर्च होइन, कोभिड –१९ को चिन्ता गरौँ : प्रधानमन्त्री ओली

1591778995KP-OLI.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना  नियन्त्रण, रोकथाम र उपचारका लागि भएको खर्चमा नभई कोभिड– १९ बारे चिन्ता लिन सांसदसँग आग्रह गर्नुभएको छ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रिय योजना आयोगको सचिवालय एवं राष्ट्रपति र उपराष्ट्रपति कार्यालयको शीर्षकमाथि उठेका...

लकडाउन खुकुलो गर्ने निर्णय आजै हुन्छ : प्रधानमन्त्री

1591773305PM.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि लगाइएको कडा लकडाउन केही खुकुलो पार्ने निर्णय आजै हुने बताएका छन्।  संसदमा बुधबार बजेटमाथि उठेका प्रश्नको जबाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सरकारलाई विभिन्न क्षेत्रबाट सुझाव आइरहेकोले लकडाउन समयानुकूल ढंगले खुकुलो...

परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयास गरिनु दुःखद् : प्रधानमन्त्री ओली

1588306459pm.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयासहरु गरिनु दुःखद् भएको बताउनुभएको छ। प्रधानमन्त्री ओलीले सिर्जनशील हात र उत्पादनका साधनहरु बन्दाबन्दीमा रहेका बेला श्रमजीवी वर्ग भनेको दुःख गर्न सक्ने, सुखको सपना देख्ने र परिवर्तनको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध