काठमाण्डौ । प्रतिनिधिसभामा आज एमसीसी टेबल भएको छ।
कार्यसूचीमा एमसीसी अर्थमन्त्री जनार्दन शर्माले टेबल गर्ने भनिएको थियो। तर, उनी अस्वस्थ्य भएर घरमै बसेका कारण सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गरेका हुन्।
कार्कीले एमसीसी टेबल गर्दा प्रमुख प्रतिपक्षी दलले नाराबाजी जारी राखेका थिए।
एमसीसीबारे संसदमा कहिलेदेखि छलफल हुन्छ भन्ने टुंगो भएको छैन। अर्को बैठक फागुन १२ गते गरेर एमसीसीका बारेमा छलफल सुरु गर्ने तयारी भइरहेको स्रोत बताउँछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago