2nd quarter-2074-75

समीट माइक्रोफाइनान्सको अवस्था धराप, प्रमुख सूचकमा पहिरो

1518501844summt.jpg
काठमाण्डौ । समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमीटेडको नाफामा पहिरो गएको छ । यो कम्पनीले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ करोड ७२ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको नाफा २ करोड ५२ लाख रहेको थियो ।  समीक्षा अवधिमा कम्पनीको खूद ब्याज आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष ५ करोड ७५ लाख रहेको यस्तो...

व्यवसाय बिस्तारमा आइएमई लाइफ आक्रामक, नाफा ६.१८ करोड

1518501985ime-life.jpg
काठमाण्डौ । आइएमई लाइफ इन्स्योेरेन्स कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ६ करोड १८ लाख खूद नाफा आर्जन गरेको छ । नयाँ जीवन बिमा कम्पनीको रुपमा उदाएको आइएमई लाइफले पहिलो त्रैमासमा ३ करोड नाफा कमाएको थियो । नाफालाई अर्को तीन महिनामा दोब्बरले बढाएको देखिएको हो ।  समीक्षा अवधिमा यो कम्पनीले ११ करोड ७ लाख बिमा शुल्क आर्जन...

सिद्धार्थ इन्स्योरेन्सको नाफामा झिनो वृद्धि, रिजर्बमा पहिरो

1518501945siddartha.jpeg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा सिद्धार्थ इन्स्योरेन्सले नाफामा सामान्य प्रगति गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको नाफा ८ करोड ३३ लाख रहेकोमा यो वर्ष ८ करोड ७८ लाख भएको हो ।  यो इन्स्योरेन्सको ८७ करोड १२ लाख कुल बिमा शुल्क आर्जन भएको छ । यस्तो आर्जन अघिल्लो वर्षको यही अवधिमा ७४ करोडमा सीमित थियो । लगानी कर्जा...

1695556604Online-Ad.gif

एनएलजीको नाफामा झिनो वृद्धि, रिजर्बमा चमात्कारिक छलाङ

1518417884nlg.png
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ७ करोड ८५ लाख खूद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यो कम्पनीको नाफा ७ करोड ३७ लाखमा सीमित थियो ।  यो अवधिमा कम्पनीले ७३ करोड बढी बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ६७ करोड ९० लाखको हाराहारीमा बिमा शुल्क आर्जन भएको थियो। समीक्षा अधिमा...

नाफा घटे पनि एनएमबी माइक्रोफाइनान्सको रिजर्बमा छलाङ !

1518417977nmb.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा एनएमबी माइक्रोफाइनान्सको नाफा घटेको छ । अघिल्लो वर्षको यही अवधिमा २ करोड ७ लाख नाफा आर्जन गरेको यो कम्पनीले समीक्षा अवधिमा भने १ करोड ८१ लाख मात्र नाफा कमायो ।  यो अवधिमा कम्पनीको खूद ब्याज आम्दानी भने बढेको छ । अघिल्लो वर्ष ६ करोड ५४ लाख रहेको यस्तो आम्दानी बढेर ८ करोड ११ लाखको उचाईमा...

नेको इन्स्योरेन्सको कमालको प्रगति: नाफा र रिजर्बमा फड्को

1518418148neco.jpg
काठमाण्डौ । नेको इन्स्योरेन्स लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ सन्तोषजनक प्रगति गरेको छ । यो कम्पनीले ११ करोड ६५ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा ७ करोड ३३ लाखमा सीमित थियो ।  अघिल्लो वर्ष ६४ करोड ७४ लाख रुपैयाँ रहेको बिमाशुल्क आर्जन बढेर ८० करोड ९८ लाख पुुगेकोले नाफा समेत...

गुराँस लाइफको खूद नाफातर्फ कमालको प्रगति

1518418236gurans-life-insurance.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ कमालको प्रगति हासिल गरेको छ । अघिल्लो वर्ष १ करोड ९७ लाखमा सीमित नाफा बढाएर ३ करोड ८२ लाखको उचाईमा पुर्याएको हो ।  कम्पनीले यो अवधिमा ६० करोड ५२ लाख बिमा शुल्कबाट आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ४५ करोड ७१ लाख थियो । यस्तै, ७ करोड ४६ लाख कुल...

यूनाइटेडको बिमाशुल्कमा २०% को गिरावट, जगेडा ४.९ करोडले ऋणात्मक

1518418348unitedinsurance.jpg
काठमाण्डौ । यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ४ करोड ६ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको खूद नाफा ३ करोड ९२ लाख रुपैयाँ रहेको थियो ।  कम्पनीले यो अवधिमा २६ करोड ९७ लाख कुल बिमा शुल्क आर्जन गरेको छ । अघिल्लोवर्ष यस्तो ३३ करोड ६० लाख रहेको थियो । यसरी बिमा ...

लुम्बिनी जनरल इन्स्योरेन्स: नाफामा झिनो प्रगति हुँदा रिजर्बमा उच्च गिरावट

1518412406profit123.jpg
काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा ८ करोड ५२ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा ७ करोड ६९ लाखमा सीमित थियो ।  कम्पनीको बिमा शुल्कतर्फको आर्जन पनि बढेको छ । समीक्षा अवधिमा यस्तो आम्दानी ५७ करोड ३२ लाख भएको हो । अघिल्लो वर्ष यस्तो आम्दानी ५० करोड ४३ लाख थियो...

यस्तो आयो नेपाल इन्स्योरेन्स प्रगति विवरण

1518412570nepal-insurance.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनीले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा ४ करोड २७ लाख बढी खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा ३ करोड ७८ लाखमा सीमित थियो ।  समीक्षा अवधिमा कम्पनीको जगेडा कोष तथा बिमा कोष थप मजबुत भएको छ । अघिल्लो वर्ष १४ करोड ३८ लाख रहेको जगेडाकोष बढेर १६ करोड ६७ लाखको भएको छ भने ९ करोड ७६...

ग्रामीण बैंकको नाफा र ब्याजआम्दानीमा पहिरो, खराब कर्जाको थुप्रो

1518410930grameen.jpg
काठमाण्डौ । नेपाल ग्रामीण विकास बैंकको नाफामा ठूलै पहिरो गएको छ । चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा यो बैंकको नाफा ९ करोड ७९ लाखमा सीमित बन्न पुुगेको हो । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा १८ करोड ३ लाखको उचाईमा थियो ।  बैंकको खूद ब्याज आम्दानी, संचालन नाफामा समेत उस्तै पहिरो गएको छ । अघिल्लो वर्ष ५० करोड रहेको खूद ब्याज आम्दानी घटेर...

फरवार्डको नाफा र खूद ब्याज आम्दानीमा गिरावट, रिजर्ब मजबुत

1518410069forward.png
काठमाण्डौ । माइक्रोफाइनान्स कम्पनीहरुमध्ये आकर्षक र टप फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स बित्तीय संस्थाको चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा नाफा घटेको छ । यो अवधिमा फरवार्डको खूद नाफा १४ करोड ५४ लाख कायम भएको हो । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको खूद नाफा १४ करोड ६८ लाख रहेको थियो । यसरी नाफा ०.९२ प्रतिशतको गिरावट आएको देखिएको छ...

एलआइसी नेपालको नाफामा चमात्कारिक प्रगति

1518409327licn.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन(नेपाल) लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासका खूद नाफातर्फ चमात्कारिक प्रगति गरेको छ । कम्पनीको यो अवधिमा खूद नाफा ६ करोड ७६ लाख आर्जन भयो, जबकि अघिल्लो वर्षको यही अवधिमा नाफा ९६ लाख ५९ हजारमा सीमित थियो ।  कम्पनीले जगेडाकोष र जीवन बिमा कोषमा समेत राम्रो बढोत्तरी गर्न सफल भएको छ । अघिल्लो...

शिखर इन्स्योरेन्स: नाफामा झिनो प्रगति हुँदा जगेडाकोषमा भारी गिरावट

1518407464sicl.png
काठमाण्डौ । निर्जीवन बिमा कम्पनीहरुमध्येको टप शिखर इन्स्योरेन्स कम्पनीले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ झिनो मात्र प्रगति गरेको छ । नाफालाई सामान्य बढाउँदा कम्पनीको जगेडाकोषमा भने पहिरो गएको छ ।  सोमबार प्रकाशित कम्पनीको अपरिस्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा शिखर इन्स्योरेन्सले १९ करोड ६६ लाख खूद नाफा...

चिलिमे र अरुण भ्यालीको नाफा घट्दा, बुटवल पावरले देखायो कमाल

1518330732profit-loss.jpg
काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनीको नाफा घटेको छ । यो जलविद्युत कम्पनीले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा ५२ करोड ४६ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा ५४ करोड ८१ लाख रुपैयाँ रहेको थियो ।  आइतबार प्रकाशित अपरिस्कृत वित्तीय विवरणअनुसार चिलिमेले बिजुली बेचेर ६३ करोड २१ लाख आम्दानी गरेको छ ।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध