acquisition

इन्भेष्टमेन्ट बैंक र जेविल्स फाइनान्सद्वारा एकैदिन विशेष साधारणसभा आह्वान, के के छन् अजेण्डा ?

1559713631nib.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकले जेविल्स फाइनान्सलाई प्राप्ति गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।  बैंकले जेविल्स फाइनान्सलाई १०० बराबर ३३ कित्ताको सेयर स्वाप अनुपातमा प्राप्ति गर्न लागेको हो । यसको अर्थ जेविल्स फाइनान्सको १०० कित्ता सेयर हुनेहरुले इन्भेष्टमेन्टमा गाभिएपछि ३३ कित्ता सेयर पाउनेछन् । डिडिएले तय गरेको...

देव विकास बैंकले वेस्टर्नलाई १ः१ को अनुपातमा गाभ्ने, दुवै बैंकद्वारा एजीएम आह्वान

1559545368deva.jpg
काठमाण्डौ । राष्ट्रियस्तरको विकास बैंक देवः विकास बैंके तीन जिल्ले विकास बैंक वेस्टर्न डेभलपमेन्ट बैंक लिमीटेडलाई १ बराबर १ को सेयर स्वाप अनुपातमा प्राप्ति(एक्वीजिसन) गर्ने भएको छ ।  देवः विकास बैंकको तुलनामा वेस्टर्नको खराब कर्जा न्यून रहेको र कस्ट अफ फण्ड पनि थोरै रहेको डिडिएको क्रममा देखिएको छ ।  दुई बैंकको डिडिए रिपोर्टका...

एनएमबी–ओम मर्जर: सेयर स्वाप अनुपातमा यस्तो बनेछ समझदारी !

1557932056222222.jpg
काठमाण्डौ । एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकबीच बिहीबार मर्जरमा जाने समझदारी हुँदैछ ।  दुवै बैंकले काठमाण्डौको एक होटलमा संयुक्त पत्रकार सम्मेलन आह्वान गरेका छन् । दिउँसो ३ः३० बजेबाट सो कार्यक्रम हुने बताइएको छ ।  मर्जरका लागि समझदारीपत्रमै हस्ताक्षर गर्ने अवस्थामा पुगिसकेका दुवै बैंकबीचका महत्वपूर्ण समझदारीका केही बुँदा...

1695556604Online-Ad.gif

BREAKING : एनएमबी बैंकले ओम डेभलपमेन्ट बैंकलाई अक्वायर गर्ने, बिहीबार समझदारी हुँदै

1557916912merger333.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकसँग कुरा नमिलेपछि एक्वीजिसन प्रक्रियाबाट पछाडि हटेको ओम डेभलपमेन्ट बैंक एनएमबी बैंकसँग बिलय हुने भएको छ ।  एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकबीच प्राप्ति(मर्जर)को बिषयमा मोटामोटी सहमति भइसकेको ओमस्थित उच्च स्रोतले जानकारी दिएको छ ।  एनएमबीले ओमलाई गाभ्ने बिषयमा औपचारिक समझदारी भोलि(बिहीबार) हुँदैछ ।...

प्राइम र ओमबीचको मर्जरमा औपचारिक पूर्णविराम, के कारबाही भयो ?

1557127476om.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले प्राइम कमर्सियल बैंकले ओम डेभलपमेन्ट बैंकलाई एक्वायर गर्नका लागि जारी प्रक्रिया रद्ध(डिमर्ज) गर्ने निर्णय गरेको छ।  नेपाल राष्ट्रबैंकको सोमबार बसेको संचालक समिति बैठकले दुई बैंकबीच जारी एक्वीजिसन(मर्जर) प्रक्रिया अगाडि बढ्न नसक्ने निश्कर्षसहित डिमर्जको निर्णय गरिएको हो।  केन्द्रीय बैंकको यो...

प्राइम र ओमलाई कारबाही गर्ने राष्ट्रबैंकको तयारी, मर्ज लगभग असफल !

1556200180Break-up.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक र ओम डेभलपमेन्ट बैंक डिमर्जमा जाने लगभग निश्चित देखिएको छ । रातारात कुनै चमात्कार भएन भने यी दुई संस्थाबीच करिब साढे ८ महिनादेखि जारी एक्वीजिसनको प्रक्रिया टुंगिनेछ ।  यी दुई बैंक अन्तिम अवस्थामा समेत आपसमा मिल्न नसकेपछि नियामक नेपाल राष्ट्रबैंक पनि दुवै बैंकलाई कारबाही गर्ने र जारी मर्जरलाई...

तिनाउ र मिसनबीच मर्जर सम्झौता, राष्ट्रियस्तरको विकास बैंक बन्ने

1552881614tinau.jpg
काठमाण्डौ । तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंकबीच आइतबार मर्जर सम्झौता भएको छ ।  प्रदेश नम्बर ५ अन्तर्गत बुटवलमा मुख्य कार्यालय भएका यी दुई बैंक १ बराबर १ को सेयर स्वाप अनुपातमा मर्ज हुने भएका हुन् ।  सम्झौताअनुसार मर्जरपछि बैंकको नाम “तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड” रहनेछ भने केन्द्रीय कार्यालय बुटवल ४ स्थित...

हाथ्वे फाइनान्सलाई ग्लोबल आइएमई बैंकले अक्वायर गर्ने

1552636133gbime.jpg
काठमाण्डौ । समस्याग्रस्त अरुण फाइनान्सलाई सुधारेर हाथ्वे समूहले बनाएको हाथ्वे फाइनान्सलाई ग्लोबल आइएमई बैंकले आफूमा बिलय गर्ने भएको छ ।  यी दुई संस्थाबीच बिहीबार साँझ ६ बजे प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।  सम्झौतामा ग्लोबल आईएमई बैंकका सञ्चालक तथा मर्जर समिति संयोजक सुदर्शनकृष्ण श्रेष्ठ र हाथवे फाइनान्सका...

इन्भेष्टमेन्ट बैंकले जेविल्स फाइनान्सलाई प्राप्ति गर्ने

1552283115nib.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेडले जेविल्स फाइनान्सलाई प्राप्ति गर्ने भएको छ ।  बैंकले जेविल्स फाइनान्ससँग प्राप्तिको सम्झौता फागुन २६ गते गरेको हो ।  इन्भेष्टमेन्ट बैंकले अक्वायर गर्ने भएसँगै जेविल्स फाइनान्सको दोश्रो बजारमा कारोबार रोक्का भएको छ । स्रोतका अनुसार इन्भेष्टमेन्ट बैंकले जेबिल्सलाई ३० बराबर १०० को...

पूर्णिमा बैंकलाई प्राप्ति गरी साइन रेसुङ्गा राष्ट्रियस्तरको विकास बैंक बन्ने

1552279905bank-piit-1.jpg
बुटवल । रुपन्देहीमा केन्द्रीय कार्यालय रही सञ्चालनमा रहेका दुई ठूला विकास बैंक मर्जरमा जाने भएका छन् ।  बुटवलमा विकास बैंकको रुपमा स्थापित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र भैरहवामा स्थापित पूर्णिमा विकास बैंकबीच प्राप्ति सम्बन्धी सम्झौता भएको हो ।  साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र...

वोमी र नागरिक लघुवित्तबीच मर्जर सम्झौता

1552197428merger-final.jpg
काठमाण्डौ । वोमी माइक्रोफाइनान्स र नागरिक लघुवित्तबीच मर्जर हुने भएको छ । यी दुई संस्थाले नारी दिवसको दिन(फागुन २४ गते) मर्जरको सम्झौता गरेका हुन् । वोमीले नागरिक लघुवित्तलाई अक्वायर गर्ने सम्झौता भएको भन्दै नेप्सेलाई वोमी माइक्रोफाइनान्सले फागुन २५ गते पत्र पठाएपछि त्यसैका आधारमा वोमीको दोश्रो बजारमा कारोबार रोक्का गरिएको छ...

माइक्रोफाइनान्समा पनि मर्जर/एक्वीजिसनको सुरुवात, साधनाले आर्थिक समृद्धिलाई प्राप्ति गर्ने

1550749368sadhana.jpg
काठमाण्डौ । पूँजी वृद्धिको नीतिसँगै लघुवित्त कम्पनीहरुमा पनि मर्जरको क्रम सुरु भएको छ ।  यो क्रमको सुरुवात साधाना लघुवित्त वित्तीय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी गर्ने भएको छ ।  गोरखा जिल्लामा केन्द्रीय कार्यालय भई १० जिल्ला कार्यक्षेत्र भएको वित्तीय संस्थाको रुपमा कारोवार गर्दै आएको साधनाले...

एनएमबी बैंकद्वारा गरिमा विकास बैंकलाई प्राप्तिको प्रयास, कारण यस्तो छ

1545449907merger.jpg
काठमाण्डौ । जारी वार्ता र छलफलले सकारात्मक मोड लिए नेपालको बैंकिंग इतिहासमा ढिलोमा २ साताभित्र अर्को एउटा इतिहास रचिनेछ । आफैं चुक्तापूँजी पुर्याएर निकै राम्रो विजिनेश गरिरहेको एनएमबी बैंकले राष्टिय स्तरको विकास बैंकको रुपमा राम्रो पोजिसनमा रहेको गरिमा विकास बैंकलाई प्राप्तिको इतिहास रच्न लागेको हो ।  यसअघि प्राइम कमर्सियल...

‘प्राइम र ओमको मर्जर सकिन केही ढिलो हुने, सेयर स्वाप अनुपातको कुरा हल्ला मात्र !’

1543479764om-prime.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले ओम डेभलपमेन्ट बैंकलाई एक्वायर गरी एकीकृत कारोबार गर्ने मिति कम्तीमा १५ दिन पछि सर्ने भएको छ ।  डिडिएमा भएको केही ढिलाई र अन्य पूर्व तयारीका कामहरुका कारण यसअघि निर्धारण गरिएको समयभन्दा एक्वीजिसन सम्पन्न भई एकीकृत कारोबार सुरु हुने मिति कम्तीमा १५ दिने पछि सर्ने अवस्था सिर्जना भएको ओम डेभलपमेन्ट...

प्राइमलाई ओम बैंक गाभ्ने सैद्धान्तिक सहमति

1541931507prime-0m.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकलाई ओम डेभलपमेन्ट बैंकलाई अक्वायर गर्न नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ ।  प्राइमले ओमसँग अक्वायरका लागि भदौ ३ गते सम्झौता गरेको थियो ।  प्राइमले ओम डेभलपमेन्ट बैंकलाई गाभेपछि चुक्तापूँजीको हिसाबले गन्तीको वाणिज्य बैंक बन्नेछ । ओमलाई गाभेपछि प्राइमको चुक्तापूँजी १० अर्ब माथि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध