century commercial bank

सेञ्चुरी बैंकद्वारा वित्तीय साक्षरता अभियान

1569166650ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले बनेपा नगरपालिकाको ग्रामिण क्षेत्रलाई लक्षित गरेर उग्रचण्डी नाला शाखामा एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।  बैंकले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत बनेपा नगरपालिका अन्र्तगत उग्रचण्डी नाला र टुकुचा नाला क्षेत्रमा उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मुख्य...

विद्यालयलाई सेञ्चुरी बैंकको सहयोग

1568716519ccbl123.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा म.हा.न. पा. २६ स्थित लक्ष्मी मा.वि.लाई स्वच्छ पानी पिउनको लागि पानी ट्यांङ्की हस्तान्तरण गरेको छ ।  बैंकका बजार व्यवस्थापक शेखर वस्ताकोटी तथा गण्डकी प्रदेश प्रमुख रमेश बञ्जाराले विद्यालयका प्रध्यानापक र सञ्चालक समितिलाई हस्तान्तरण गरेका हुन्...

सेञ्चुरी बैंकद्वारा टिस्टुङमा वित्तीय साक्षरता अभियान

1568633348ccbl123.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले थाहा नगरपालिकालाई लक्षित गरेर टिष्टुङ्ग बज्रबाराहीमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।  कार्यक्रममा मुख्य विषयवस्तु सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान अन्तर्गतको व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा सम्बन्धी जानकारीका साथै डिजिटल वित्त (विधुतिय वित्त) सम्बन्धी जानकारी...

1695556604Online-Ad.gif

सेञ्चुरी कमर्सियल बैंकद्वारा कम्प्युटर हस्तान्तरण

1568273211blind-help-center.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुरको महालक्ष्मीस्थित दृष्टिविहीन सहयोग केन्द्र नेपाललाई दृष्टिविहीन विद्यार्थीहरुको अध्ययनमा सहज पहुँच पुगोस् भन्ने उद्दश्यले दुई थान कम्प्युटर हस्तान्तरण गरेको छ ।  उक्त कम्प्युटर बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले केन्द्रका...

सेञ्चुरी कमर्सियल बैंक आरटीजीएस प्रणालीमा

1568187564RTGS-1.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबीच आरटीजीएस प्रणाली सञ्चालनसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा सेञ्चुरी बैंकका ग्राहकले आवश्यकतानुसार नेपाल राष्ट्र बैंकद्धारा सञ्चालित आरटीजीएस प्रणालीमार्फत एउटा बैंकबाट अर्को बैंकमा भुक्तानी कारोबार फछ्र्यौट गर्न सक्ने बेहोरा उल्लेख छ...

सेञ्चुरी र प्राइमबीच मर्जरको संभावना, संचालक सहमतिनजिक

1566989126merger.jpg
-सोमनाथ बास्तोला काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत फोर्स मर्जरको रणनीति नबाएपछि केही सेलाएका बैंकरहरु संभावित मर्जरका लागि फेरि तात्न थालेका छन् ।  मौद्रिक नीतिमा ‘फोर्स मर्जरको नीति’ नै नल्याए पनि राष्ट्रबैंकले सर्कुलरमार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर गरी ठूलो साइजको बन्नुपर्ने र क्रस होल्डिङ भएका...

सेञ्चुरी बैंकमा खाता खोल्ने कर्मचारीलाई गज्जब अफर, रु. १ हजारको खाता खोल्दा रु. ८ लाखको बिमा सुविधा

1566460445ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीहरुलाई लक्षित गरेर रु. १,००० मा बचत खाता खोल्ने गरी ‘प्रीमियम पेरोल म्यानेजमेन्ट खाता’ वार्षिक ६.५ प्रतिशतका दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरी शुभारम्भ गरेको छ ।  ग्राहकहरुले रु. ७,००,०००(सात लाख) बराबरको आकस्मिक दुर्घटना बीमा र रु. १,००,०००(एकलाख) सम्मको अस्पतालमा बसेको खर्च बापतको...

सेञ्चुरी बैंकले वैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेण्टी गरिदिने

1566298972ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले वैदेशिक रोजगार व्यवसायीहरुका लागि बैंक ग्यारेण्टी सुविधा प्रदान गर्ने निर्णय गरेको छ ।    एक विज्ञप्ति जारी गर्दै बैंकले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको विपे्रषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीहरुलाई सुविधा दिने उद्देश्यसहित हालै नेपाल सरकारले वैदेशिक...

सेञ्चुरी बैंकको डेपुटी सीइओमा मनोज न्यौपाने नियुक्त, १५ वर्षे बैंकिङ अनुभव

1565869188ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको पदमा मनोज न्यौपाने नियुक्त भएका छन् ।  बैंकको साउन २८ गते बसेको संचालक समितिको २९४ औं बैठकले हाल प्रमुख व्यवसाय अधिकृतको रुपमा कार्यरत न्यौपानेलाई पदोन्नति गर्ने निर्णय गरेको हो ।  उनले साउन २८ गतेदेखि  नै कार्यभार सम्हालेका छन् ।  विगत २ वर्षदेखि बैंकको...

सेन्चुरी बैंकले ६% सम्म लाभांश बाँड्न सक्ने, खुद नाफा रु. ८६.०८ करोड

1565849190Century.jpg
काठमाण्डौ । सेन्चुरी बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि ६ प्रतिशतसम्म लाभांश वितरणको क्षमता बनाएको छ । समीक्षा अवधिमा बैंकले ५३ करोड ५१ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको हो । समीक्षा अवधिमा बैंकको खुद नाफा ८६ करोड ८ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा ९१ करोड २२ लाख रुपैयाँ रहेको थियो ।...

हिमालयनलाई सिभिल वा बीओके लिन राष्ट्रबैंकको सुझाव, ताकेको थियो सेञ्चुरी !

1564567907big.jpg
काठमाण्डौ । मौद्रिक नीतिमार्फत ‘बिग मर्जर’को इस्यूमा एकाएक नरम बनेको नेपाल राष्ट्रबैंकले हिमालयन बैंक लिमीटेडलाई सिभिल वा बैंक अफ काठमाण्डू(बीओके)लाई अक्वायर गर्न सुझाव दिएको खुलेको छ ।  राष्ट्रबैंकस्थित एक उच्च स्रोतका अनुसार डेपुटी गभर्नरको तहबाट हिमालयन बैंकलाई उपयुक्त मर्जर पार्टनरको रुपमा सिभिल वा बीओकेसँग सहमति गर्न...

आँखादान समाजलाई सेञ्चुरी बैंकको सहयोग

1564059324ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको मानभवन शाखाद्धारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल आखाँदान समाजलाई अत्यावश्यक भौतिक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरेको छ ।  ‘आखाँदान महादान’ भन्ने विश्वव्यापी नारालाई आत्मसाथ गरी सामाजिक कार्यमा स्वयम्सेवा भावनाबाट प्रेरित भई आखाँको नानीको कारणबाट हुने अन्धोपन उन्मूलन...

बुढानिलकण्ठमा सेञ्चुरी बैंकको नयाँ एक्सटेन्सन काउण्टर

1563723395ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो सेवामा थप गर्दै बुढानिलकण्ठ नगरपालिकाको कपन क्षेत्र भित्र वडा नं ११ को वडा कार्यालयमा एक्सटेन्सन् काउन्टर सुचारु गरेको छ ।  सो काउन्टरको औपचारीक उद्घाटन २०७६ श्रावण ०५ गते आइतबार बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ तथा वडा अध्यक्ष राजु अधिकारीले गरेका छन् ।  बैंकले उक्त काउन्टरबाट...

अनाथलाई सेञ्चुरी बैंकको सहयोग

1559293424ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुरस्थित ‘द अरफेन्स होम’, संस्थालाई सहयोग गरेको छ ।  ३५ जना अनाथ बालबालिकाहरु भएको सो संस्थामा आवश्यकता अनुसार बैंकले खाद्य पदार्थ दिई सहयोग गरेको हो ।  बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुप्रै कार्यक्रमहरु गर्दै...

सेञ्चुरी बैंकका सबै शाखाबाट मेटलाइफको सेवा पाइने

1559110160ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र मेटलाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता भएको छ ।  यी दुई कम्पनीबीच जेठ १४ गते यस्तो सम्झौता भएको हो ।  सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकका सम्पूर्ण शाखाहरुबाट मेटलाइफको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध