century commercial bank

आँखा अस्पतालको ८ दिने शिविरलाई सेञ्चुरी बैंकको सहयोग

1550381776ccbl.jpg
काठमाण्डौ । त्रिपुरेश्वरको नेपाल आँखा अस्पतालद्वारा सर्लाही जिल्लाको भगवतीपूर तथा मंलगवामा आयोजित ८ दिने आँंखा शिविरमा सेञ्चुरी कमर्सियल बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. ५०,०००। को आर्थिक सहयोग गरेको छ ।  डा. इन्दु प्रसाद ढुङ्गेगलको संयोजकमा उक्त शिविरमा करिब १८०० जनाको साधारण चेकअप र १६४ जनाको म...

विद्यार्थीलाई सेञ्चुरी बैंकको ब्याग सहयोग

1549873672csr-ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले श्रीपञ्चमीको उपलक्ष्यमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देही वडा नं. ५ स्थित श्री मर्चवार आदर्श मा.वि., मझगावाँ, विद्यालयलाई २९५ थान ब्याग हस्तान्तरण गरेको छ ।  सो ब्याग बैंकको भैरहवाका क्षेत्रिय प्रबन्धक प्रबिणकुमार दाहालले विद्यालयका सञ्चालक समिति अध्यक्ष मुवारक अलीको...

सेञ्चुरी बैंकको फ्री प्रफिट ३६.४२% र खूद नाफामा ४१.३७% को फड्को

1549596946ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा वितरणयोग्य मुनाफा ३६.४२ प्रतिशतले बढाएको छ ।  अघिल्लो वर्षको यही अवधिमा ३२ करोड ५१ लाखमा सीमित यस्तो नाफा बढेर यो वर्ष ४४ करोड ३५ लाखको उचाईमा पुगेको हो ।  समीक्षा अवधिमा बैंकको खूद नाफामा पनि ४१.३७ प्रतिशतको प्रगति...

1695556604Online-Ad.gif

संस्थागत निक्षेपको नवीकरणमा ब्याज बढाउन पाइने, सेञ्चुरीको १ अर्ब गुम्यो !

1549180152nba.jpg
काठमाण्डौ । बैंकहरुमा रहेको निक्षेप नवीकरण गर्ने बेलामा तानातान भई अस्वस्थ प्रतिस्पर्धा हुने देखिएपछि नेपाल बैंकर्स संघले संस्थागत निक्षेपको नवीकरणमा शून्य दशमलव १ विन्दूसम्म बढाएर ब्याज दिइन सकिने सहमति गरेको छ ।  आइतबार बसेको संघको नियमित बैठकमा यस्तो सहमति भएको हो ।  यो सहमतिसँगै अब बैंकहरुले नवीकरण गर्ने निक्षेपमा ८.६...

क्यान्सर सपोर्ट ग्रुपलाई सेञ्चुरीको रु. ५० हजार सहयोग

1547721364ccbl.jpg
काठमाण्डौ । नेपाल क्यान्सर सपोर्ट ग्रुप र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टर प्रालिद्वारा आयेजित क्यान्सर सम्बन्धी कार्यक्रममा सेञ्चुरी कमर्सियल बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. ५०,००० आर्थिक सहयोग गरेको छ ।  सो कार्यक्रमले क्यान्सरलाई जितेका व्यक्तिहरुलाई प्रेरणा दिएको र हरेक किसिमको क्यान्सर...

तीन प्रदेशमा सेञ्चुरी बैंकका प्रदेश हेडक्वार्टर

1547459590ccbl.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको नीतिमा उल्लेख भएअनुसार सेञ्चुरी कमर्सियल बैंकले तीनवटा प्रदेश कार्यालयहरुको स्थापना गरेको छ ।  सो क्रममा बैंकले प्रदेश नं. १ का लागि बिराटनगरमा, प्रदेश नं ३ को मानभवनमा र प्रदेश नं ५ को भैरहवामा प्रदेश कार्यालयहरुको स्थापना गरेको हो ।  यसअघि बैंकले गण्डकी प्रदेशमा पनि प्रदेश कार्यालयको उद्घाटन...

सेञ्चुरीका ग्राहक र सेयरधनीले ब्लुक्रस अस्पतालमा १२% सम्म छुट पाउने

1546764771ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र काठमाण्डौको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल प्रा.लि.बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ ।  बैंकले आफ्ना खातावाला, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा शयेरधनीहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको हो ।  सम्झौता अनुसार बैंकको खातावाला, क्रेडिट र डेबिट कार्ड...

सेञ्चुरी बैंक र एशियन लाइफबीच बैंकासुरेन्स सम्झौता

1546517132asian-life-insurance-1.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएकोछ ।  सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबाट एशियन लाइफको बिमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्नेछन् । सम्झौता पत्रमा बैंकका...

सेञ्चुरी बैंकको सेयर सस्तोमै उठाउने हो ? खुल्यो अवसर

1546404310ccbl.jpg
काठमाण्डौ । निरन्तर प्रगतिपथमा लम्किरहेको कान्छो वाणिज्य बैंकको सेयर सस्तोमै पाउने कुनै अवसर खोजिरहनुभएको छ ? त्यसो हो भने सेञ्चुरी कमर्सियल बैंकको सेयर सस्तोमै उठाउने अवसर तपाईका लागि काम लाग्न सक्छ ।  सेञ्चुरी बैंकले बुधबार(आज)देखि निकै ठूलो परिमाणमा नबिकेको सेयरको लिलामी खुलाएको छ ।  यो बैंकले हकप्रद सेयर निश्कासनको क्रममा...

विद्यालयलाई सेञ्चुरी बैंकबाट कम्प्युटर उपहार

1545986599century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ थान कम्प्युटर बाल विनायक आधारभूत विद्यालय, सूर्यविनायक न.पा – २ लाई हस्तान्तरण गरेको छ । सो कम्प्युटर बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका प्रधानाध्यापक बाबु काजी श्रेष्ठलाई हस्तान्तरण गरे । सो कार्यक्रममा बैंकका मार्केटिङ्ग...

सेञ्चुरी बैंक र सननेपाल लाइफबीच बैंकासुरेन्स सम्झौता

1545393560ccbl-final.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सननेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ ।  सम्झौताअनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबाट उक्त कम्पनीको बिमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सकिनेछ ।  सम्झौतापत्रमा...

शाखारहित बैकिङ्ग सेवा बिस्तारमा सेञ्चुरी आक्रामक बन्दै

1544777809ccbl111.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्दै हालै ३ नयां शाखारहित बैकिङ्ग सेवा सुचारु गरेको छ ।  बैंकले कालिन्चोक–५ दोलखा, सुरुी–३ दोलखा र इलाम नगरपालिका वडा न.– ९, भञ्ज्याङ्गबाट शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।  बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन...

हेल्पलेस चिल्ड्रेन होमलाई सेञ्चुरीको सहयोग

1544697684ccbl-csr.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘हेल्पलेस चिल्ड्रेन होम’, किर्तीपुर नगरपालिका वडा नं. ६ चोभार स्थित आश्रमलाई सहयोग गरेको छ ।  यस आश्रममा अनाथ, असाहय, अपाङ्ग तथा विपन्न वर्गका बालबालिकाहरु करिब ३८ जना छन्, जसको सुत्ने र बस्ने कोठामा कार्पेटको आवश्यकता भएकोले बैंकले कार्पेट र खाद्य...

सेञ्चुरीले ल्यायो विशेष मुद्धती खाता, वार्षिक ब्याज १३%

1544161773ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले व्यक्तिगत ग्राहकहरुलाई उच्च ब्याजदर सहितको मुद्दती निक्षेप योजना सञ्चालनमा ल्याएको छ ।  बैंकले ६ महिनादेखि २ वर्षसम्मको विशेष मुद्दती खाताका लागि वार्षिक ब्याजदर १३ प्रतिशत र १ महिनादेखि २ वर्षसम्मको साधारण मुद्दती खाताका लागि वार्षिक ब्याजदर १२ प्रीतशत प्रदान गर्ने गरी दुई नयाँ योजना ल्याएको...

सेञ्चुरी र सिटिजन लाइफबीच बैंकासुरेन्स सम्झौता

1544096775ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ ।  सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबाट उक्त कम्पनीको बिमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्नेछन् ।  सम्झौता पत्रमा बैंकका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध