coronavirus

मास्कमै ७ दिनसम्म जीवित रहन्छ कोरोनाभाइरस : अध्ययन

1586233664mask.jpg
काठमाण्डौ। महामारी रुप धारण गरेको ज्यानमारा कोरोनाभाइरसबाट बच्न अहिले विश्वमा मास्क र सेनिटाइजरको प्रयोग बढिरहेको छ। मानिसबाट मानिसमा सर्ने यो भाइरसको संक्रमणबाट बच्नका लागि अहिले मानिसहरु नाकमुख छोप्न मास्क, आँखा छोप्न चस्मा र हातमा पन्जा लगाउन थालेका छन्। त्यस्तै सामाजिक दूरी पनि मानिसहरुले कायम गरिरहेका छन्। यस्तैमा हङकङ...

चीनमा कोरोनाबाट ज्यान जाने क्रममा लाग्यो ब्रेक

1586227765china.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसबाट चीनमा ज्यान जाने क्रममा ब्रेक लागेको छ। पछिल्लो २४ घन्टाको अवधिमा एकजनाको पनि कोरोनाभाइरसको संक्रमणबाट ज्यान नगएको पछिल्लो तीन महिनाको अवधिमा यो पहिलोपटक हो। गत डिसेम्बरको अन्तिम साताबाट चीनको वुहान सहरबाट देखिएको यो भाइरसबाट हरेक दिन संक्रमितहरुले ज्यान गुमाउँदै आएका थिए।  पछिल्लो २४...

अमेरिकाद्वारा कोभिड–१९ सँगै लड्ने औषधि नपठाए भारतमाथि कारबाही गर्ने चेतावनी

1586226688Trump.jpg
काठमाण्डौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व महामारी कोरोनाभाइरसविरुद्ध लड्न सक्ने क्षमता वृद्धि गर्ने हाइड्रोक्सिक्लोरोक्विन औषधि भारतले नपठाएर ठीक नहुने चेतावनी दिएका छन्। राष्ट्रपति ट्रम्पले सोमबार कोरोनासम्बन्धी आफ्नो ब्रिफिङमा यस्तो चेतावनी दिएका हुन्। ‘ठीक छ भारतले हाइड्रोक्सिक्लोरोक्विन औषधि नपठाओस् तर यसको...

1695556604Online-Ad.gif

यी हुन् 'मार्गबर्ग'देखि 'कोरोना'सम्म १२ खतरनाक भाइरस, जसले विश्वमा हलचल नै मच्चाए

1586162489marburg.jpg
काठमाण्डौ । जबदेखि संसार बस्यो तबदेखि भाइरसको अस्तित्व पनि रहँदै आएको छ। केही यस्ता भाइरस पनि छन् जुन मानिसको उत्पत्ति हुनुअघिदेखि नै छन्। साइन्टिफिक अमेरिकन म्यागजिनका अनुसार पृथ्वीमा वौनिकले करिब ६लाख यस्ता भाइरस पत्ता लगाएका छन् जुन जनावरबाट मानिसमो प्रवेश गर्न सक्छन्। मानिस लगातार यी भाइरसको आक्रमणसँग लडिरहेका छ...

कोभिड–१९ ले चीनको व्यापारमा फलिफाप, अन्य देशमा मेडिकल सामग्री पठाउन भ्याइनभ्याइ

1586158418china.jpg
काठमाण्डौ। कोरोनाभाइरसले यतिखेर पूरै विश्वमा सन्त्रास छाएको छ। विभिन्न देशमा कोरोना रोकथामका लागि औषधि वा भ्याक्सिन विकासमा वैज्ञानिकहरु लागिपरेका छन्। अहिले कोरोनाभाइरस रोकथामका लागि विश्वका अधिकांश देश लकडाउन गरिएका छन्। लकडाउन नै कोरोना संक्रमण फैलिन नदिने अचुक उपायका रुपमा लिइएको छ।  अर्को उपाय भनेको यो भाइरसबाट बच्न मास्क...

जापानले कोरोना रोकथाममा उपयोगी औषधिको उत्पादन बढाउने, इच्छुक देशहरुलाई निःशुल्क दिने

1586148744avigan.jpg
काठमाण्डौ । जापानले कोरोनाभाइरस रोकथामका लागि उपयोगी मानिएको एउटा औषधिको उत्पादन बढाउने निर्णय गरेको छ । साथै जापानले यो औषधि आपूर्ति गर्न इच्छुक देशहरुलाई निःशुल्क उपलब्ध गराउने पनि जनाएको छ। चीनमा गरिएको प्रयोगका क्रममा कोभिड-१९ विरुद्धको उपचारमा सहयोग पुगेको पाइएपछि जापानले त्यो औषधीको उत्पादन बढाउन लागेको हो। जापानी कम्पनी...

बाघमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि

1586148075tiger.jpg
काठमाण्डौ । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित ब्रोङ्स जूमा एउटा बघिनीलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ। चार वर्ष उमेर पुगेकी उक्त मलेअन बघिनीबाट सङ्कलित नमुनामा भाइरस भेटिएको आयोवास्थित राष्ट्रिय भेटरिनरी प्रयोगशालाले जनाएको छ। प्रयोगशालाका अनुसार उक्त बघिनीसहित उसकी बहिनी, अन्य दुई आमुर बाघ र तीन अफ्रिकी सिंह...

यसरी बन्नुस् सचेत, यी वस्तुमा यति दिनसम्म कोरोनाभाइरस रहन्छ जीवित

1586143342coronavirus.jpeg
काठमाण्डौ । कोरोनाभाइरसको महामारीले अहिले विश्वका प्रायः देश अक्रान्त छन्। यो महामारी नियन्त्रणमा लिन विश्वभरका वैज्ञानिकहरु लागि परेका छन् तर अहिलेसम्म सफलता हासिल गर्न सकेका छैनन्।  अहिलेको अवस्थामा कोरोनाभाइरस रोकथाम भनेकै सेनिटाइजर र मास्क बनेका छन्। विश्वभर अहिले यो भाइरसबाट बच्न सेनिटाइजर वा साबुनपानीले हात धुने तथा मुख र...

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोन्सन अस्पताल भर्ना

1586140212British-PM.jpg
काठमाण्डौ । कोरोना संक्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई सोमबार साँझ अस्पताल भर्ना गरिएको छ। प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार चिकित्सकको सल्लाहअनुसार नै प्रधानमन्त्री जोन्सनलाई केही टेस्ट गर्नका लागि अस्पताल भर्ना गरिएको हो। अहिले अस्पतालमा जोन्सनको टेस्टहरु भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको...

चीनले अमेरिकालाई १ हजार थान भेन्टिलेटर सहयोग पठाउने

1586078079vantilator.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट अतिप्रभावित अमेरिकाको न्युयोर्क राज्यका लागि चीनले १ हजार थान भेन्टिलेटर पठाउने भएको छ। न्यूयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले चीन सरकारले कोरोनाभाइरसबाट ठूलो संकटको सामना गरिरहेको न्यूर्याकका लागि १ हजार थान भेन्टिलेटर पठाउन लागेको बताएका हुन्। कुमोले संकटको यस समयमा चीन सरकारको सदासयताका लागि...

भारतसँग अमेरिकाको गुहार, हाइड्रोक्सीक्लोरोक्विन ट्याबलेट पठाऊ

1586069652hydro.jpg
काठमाण्डौ । अहिले विश्वभर कोरोनाभाइरसको संक्रमणले महामारीको रुप लिएको छ। विश्वका सबै देश कोरोनाविरुद्ध अघोषित लडाइँमा लागेका छन्। यो लडाइमा विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिका पनि होमिएको छ। तर उसले पनि यसमा सफलता हासिल गर्न सकिरहेको छैन।  अमेरिकामा कोरोनाले भयावह स्थिति सिर्जना गरेको छ। कोरोनासँगको लडाइँमा अमेरिकाले...

अमेरिकामा ५०० नेपालीमा कोरोनाको सङ्क्रमण

1586064864america1.jpg
– मधुकर अधिकारी वासिङ्टन डिसी। अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन्। अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन। अमेरिकामा रहेका नेपाली कति सङ्क्रमित भएका...

इटालीमा आशाको किरण पलायो, गम्भीर बिरामीको संख्या घट्यो

1586062547Italy.jpg
काठमाण्डौ। पूरै विश्व अहिले कोरोनाभाइरसको चपेटामा परेको छ। जसमा इटाली अतिप्रभावित छ। सरकारी अधिकारीहरुका अनुसार इटालीमा शनिबार एकैदिन ६८१ जनाको ज्यान कोरोनाको महामारीबाट गएको छ। योसँगै इटालीमा ज्यान गुमाउनेको संख्या १५ हजार बढी भएको छ। लामो समयपछि शनिबार इटालीमा नयाँ आशाको पहिलो किरण देखिएको छ। इटालीमा आममानिसको सुरक्षा गर्ने...

धुलिखेलमा आजदेखि कोरोना परीक्षण

1586054317DhulikhelCommunityHospital.jpg
काभ्रे। धुलिखेल अस्पतालमा आज आइतबारदेखि कोरोनाभाइरस सङ्क्रमणसम्बन्धी परीक्षण सेवा शुरु गरिएको छ। पहिलो चरणमा साताको दुई दिनमात्रै कोरोना सङ्क्रमणको परीक्षण गरिने अस्पतालले जनाएको छ।  सङ्क्रमणको अवस्था अनुकूल परीक्षणको अवधि थपिने अस्पतालका चिकित्सक डा राजेन्द्र कोजूले बताउनुभयो। “पर्याप्त पिपीइ परीक्षण किटलगायतका परीक्षण...

कोभिड–१९ एक्सपर्ट भन्छन्– 'अबको ४ हप्तामा विश्वभर यो महामारी नियन्त्रणमा आउँछ'

1585903732covid.jpg
काठमाण्डौ । कोरोनाभाइरसको सन्त्रासका बीच चीनबाट एउटा राम्रो खबर सार्वजनिक भएको छ। यो केवल चीनका लागिमात्र होइन विश्वकै राम्रो खबर हो। चीनका वरिष्ठ कोरोनाभइरस एक्सपर्ट डा झोङ नानशानले यो महामारी अब नियन्त्रणमा आउने दाबी गरेका छन्। उनको दाबी छ कि यो महामारी अबको ४ हप्तामा नियन्त्रणमा आउने पूरै विश्वमा पहिलेजस्तै सामान्य अवस्थामा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध