Covid 19

कोरोनाबाट थप ३२ को मृत्यु, ३५४० मा संक्रमण पुष्टि

1643541348covid.jpg
काठमाण्डौ । देशभर कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा मृत्यु हुने र यसअघिको तथ्यांकमा छुटेकासमेत गरी मृतक संख्या ३२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। जसअनुसार वीरेन्द्र सैनिक अस्पतालबाट आइतबारसम्म १२ जनाको मृत्यु भएको तथ्यांक...

कोभिडविरुद्धको बुस्टर डोज लगाउन के–के चाहिन्छ ?

1643531015vaccine.jpg
काठमाण्डौ । सरकारले कोभिड–१९ विरुद्धको बुस्टर डोज दिइरहेको छ।  बुस्टर डोज लगाउन त्यसअघि लगाएका दुई डोजको खोप कार्ड सँगै लिएर जानुपर्छ। यसैगरी बुस्टर डोज लगाउन अग्रपंक्तिमा खटिने कर्मचारीको हकमा आफू कार्यरत संस्थाले प्रदान गरेको परिचयपत्र अनिवार्य गरिएको छ।  रोप प्रतिरोधात्मक क्षमता कम भएकाको हकमा भने बुस्टर लगाउन उपचार...

कोरोनाबाट एकैदिन १५ जनाको मृत्यु, ८०१७ मा संक्रमण पुष्टि

1643283648covid.jpg
काठमाण्डौ। देशभर एकैदिन कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार थप १५ जनाको मृत्यु भएको हो। योसँगै मृतकको कुल संख्या ११ हजार ६८७ पुगेको छ।  पछिल्लो २४ घन्टाको अवधिमा थप ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका १५ हजार ७३६...

1695556604Online-Ad.gif

संक्रमण भएको कति दिनपछि खोप लगाउनु उपयुक्त हुन्छ ? यस्ता छन् विज्ञका सुझाव

1643255094covid.jpg
काठमाण्डौ । नेपालमा कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्टका कारण संक्रमण दर पछिल्लो समय उच्च देखिएको विज्ञहरुले बताइरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हाल देशभरि करिब ९० हजार सक्रिय सङ्क्रमित छन्। बढ्दो संक्रमण दर घटाउन र संक्रमण पछिको जोखिम नियन्त्रणका लागि सरकारले कोभिड-१९ विरुद्धको खोप कार्यक्रमलाई पनि...

दक्षिण एसियामै धेरै प्रतिशत जनसंख्याले खोप लगाउने मुलुकमा नेपाल

1643254357vaccine.jpg
काठमाण्डौ । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एसियामै धेरै प्रतिशत जनसंख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको छ। आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने लक्ष्य लिएको सरकारले हालसम्म ७१ प्रतिशतलाई पहिलो मात्रा खोप दिइसकेको छ भने ६१ प्रतिशतले दुवै मात्रा खोप...

थप ८४५४ मा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ९० हजार बढी

1643194106covid.jpg
काठमाण्डौ । देशभर पछिल्लो २४ घन्टामा थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको तथ्यांकअनुसार कुल २० हजार ३५९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५ हजार ५७१ जनामा र एन्टिजेन विधिबाट २ हजार ८८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमितको...

एकैदिन १२००८ जनामा कोरोना पुष्टि, ३०४० जना भए डिस्चार्ज

1643108850covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप १२ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १८ हजार १०३ जनाको पीसीआर र ७ हजार ८०६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै हालसम्म नेपालमा १० लाख ४५ हजार ६३४ जनामा कोरोना...

फेरि एकैदिन १०३१९ मा कोरोना पुष्टि, २५४० संक्रमणमुक्त

1643020883covid.jpg
काठमाण्डौ। देशभर फेरि एकैदिन १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। देशभर १६ हजार ६५४ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ५४ जनामा र ४ हजार ५४७ नमुनाको एन्टिजेन परीक्षण गर्दा २ हजार २६५ जनामा...

थपिए ६४६२ संक्रमित, १४१६ भए निको

1642936461covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार १७ हजार ४३७ वटा नमुना परीक्षणमा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको हो। हिजो शनिबार २० हजार १८७ जनामा परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको तथ्यांक मन्त्रालयले सार्वजनिक गरेको थियो।  पछिल्लो २४...

स्पुतनिकको दुई डोज ओमिक्रोनका लागि ‘महाकाल’, फाइजरभन्दा दुईगुणाले बढाउँछ एन्टीबडी

1642766561sputnik-v.jpg
काठमाण्डौ । ‘स्पुतनिक भी’ भ्याक्सिनको दुई डोज फाइजरको तुलनामा ओमिक्रोन संक्रमणविरुद्ध दुईगुणाले एन्टीबडी विकास गर्ने खुलासा भएको छ।  एउटा अध्ययनले यस्तो खुलासा गरेको हो। स्पुतनिक भ्याक्सिनको दुई डोज फाइजर भ्याक्सिनको तुलनामा भाइरसलाई दुईगुणाले बढीले बेअसर गर्ने अध्ययनले देखाएको छ।  गामालेया नेसनल रिसर्च सेन्टर अफ...

थप १०७०३ मा कोरोना पुष्टि, ७६६ संक्रमणमुक्त, ३ को मृत्यु

1642761948covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २३ हजार ९२ जनाको नमुना परीक्षण भएको थियो। जसमा १० हजार ७०३ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै देशभर सक्रिय संक्रमितको ६५ हजार ३७४ पुगेको छ।  यो अवधिमा ७६६ जना संक्रमणमुक्त भएका छन् भने ३...

परीक्षण गरिएकामध्ये ४४% बढीमा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ५७ हजार नाघ्यो

1642680364covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा कोरोना परीक्षण गरिएकामध्ये ४४ प्रतिशत बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर १२ हजार ३३८ जना कोरोना संक्रमित थपिएका छन्। पीसीआर परीक्षणबाट १० हजार ५२ र एन्टिजेन परीक्षणबाट २ हजार २८६ जनामा कोरोना संक्रमण...

सरकारले लागू गर्यो नयाँ स्वास्थ्य मापदण्ड, विमान चढ्न मास्क र फेससिल्ड अनिवार्य

1642595206face-shield.jpg
काठमाण्डौ । कोरोना संक्रमितको बढ्दै गएपछि सरकारले नयाँ मापदण्ड लागू गरेको छ।  मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सुरक्षा मापदण्डमा नयाँ व्यवस्था थप गरी लागू गरेको हो। जसअनुसार अब आन्तरिक हवाई उडानमा चालक दल र सबै यात्रुले मास्क तथा फेस सिल्ड अनिवार्य रुपमा लगाउन पर्नेछ। हवाई जहाजभित्र अनिवार्य स्यानिटाइजरको व्यवस्था गर्...

देशभर थप ११३५२ जनामा कोरोना पुष्टि, काठमाण्डौमा मात्रै थपिए ६३४३ संक्रमित

1642590116covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप ११ हजारजनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार २३ हजार ४०९ परीक्षणबाट ११ हजार ३५२ जनामा पुष्टि भएको हो। यो अवधिमा १८ हजार ८७ वटा पिसीआर परीक्षणमा ९ हजार ५०२ जना र ५ हजार ३३१ एन्टिजेन परीक्षणमा १८५० गरी ११ हजार ३५२...

खोप कार्ड हरायो ? यी ३ तरिकाबाट लिन सकिन्छ प्रतिलिपि

1642577608vaccine.jpg
काठमाण्डौ । कोभिड संक्रमण बढ्न थालेपछि नियन्त्रण तथा रोकथामका लागि सरकारले माघ ७ गतेबाट सर्वाजनिक स्थलमा प्रवेश गर्न र सेवा लिन जाँदा खोप कार्ड अनिवार्य गरेको छ। खोप कार्डको अनिवार्यसँगै कार्ड हराएका गुनासोहरु आउन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्डको प्रतिलिपि उपलब्ध गराइने जानकारी गराएको छ। मन्त्रालयका अनुसार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध