ford

फोर्डको प्रदुषण मापदण्डमा आधारित ईकोस्पोर्ट बजारमा

1583243651ford.jpg
काठमाण्डौ । फोर्ड नेपालको लागि आधिकारिक विक्रेता जी.ओ. अटोमोबाईल्स प्रा.लि ले २०२० संस्करण फोर्ड ईकोस्पोर्ट सार्वजनिक गरेको छ । भारत स्टेज फोर(बीएस फोर)मा आधारित २०२० संस्करणको ईकोस्पोर्ट पुरानो मूल्यमा नै निरन्तरता दिई सार्वजनिक गरिएको छ । २०२० मा सार्वजनिक यो गाडी ड्राइभिङ्गका लागि रमाइलो, शक्तिशाली र पेट्रोल डिजेल इन्जिनको लागि...

फोर्ड र महिन्द्रा मिलेर तीन नयाँ एसयूभी ल्याउने तयारी

157579391520306-ford-mahindra.jpg
काठमाण्डौ । फोर्ड मोटर इन्डिया र महिन्द्रा एन्ड महिन्द्रा मिलेर तीन नयाँ एसयूभी लन्च गर्ने योजना बनाइरहेका छन् । मानिन्छ छ कि एसयूभी मार्केटमा निकै प्रतिस्पर्धाकाकारण यी दुई कम्पनी आफ्नो दमदार फाइदा लिन चाहन्छन् । समाचार एजेन्सीहरुका अनुसार जबदेखि यी दुई कम्पनीले साझेदारीको घोषणा गरे तबदेखि उनीहरुले मिलेर नयाँ एसयूभी भारतीय...

फोर्ड कम्पनीका गाडीमा गम्भीर समस्या, बिक्री भइसकेका हजारौं कार फिर्ता बोलाइयो

1563684676ford.jpg
काठमाण्डौ । फोर्ड इण्डियाको प्लान्टमा उत्पादन भई भारत, नेपाल  लगायतका देशहरुमा बिक्रीवितरण भएका चार पाङ्ग्रे सवारीमा गम्भीर समस्या देखिएको छ ।  फोर्ड इण्डियाले यो तथ्य स्वीकार गर्दै शुक्रबार एयरब्याग र ब्याट्री मनिटरिङ सिस्टममा देखिएको गम्भीर कमजोरीका लागि माफी माग्दै २२ हजार ६९० कारलाई फिर्ता ल्याइने घोषणा गरेको छ ।  फोर्ड...

1695556604Online-Ad.gif

फोर्डको फिगो गाडी नयाँ अवतारमा, वजन पहिलाको भन्दा १५% कम

1553605191Figo-3.jpg
काठमाण्डौ । आधुनिक जीवनस्तरलाई ध्यानमा राखी फोर्डले आफ्नो प्रख्यात फोर्ड फिगोको मौलिक स्टायल, शक्तिशाली इञिजन , मितव्ययी र आरामदायी यात्रालाई अझ परिमार्जन गरी २०१९ संस्करणको फोर्ड फिगो बजारमा ल्याउको छ । जसको मूल्य रु.२४,९९,००० पर्ने बताइएको छ ।  यसमा १२०० भन्दा बढी सुक्ष्म तथा ठूला परिवर्तन तथा परिमार्जनका साथ आकर्षक बाहिरी र आरमदायी...

नारी दिवसमा फोर्डको फन रन

1552992710ford.jpg
काठमाण्डौ । जि.ओ. फोर्ड, नेपालका लागि फोर्ड गाडीको आधिकारिक बिक्रेताले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा यही चैत्र २ गते शनिवारको दिन हाइयर ग्राउण्ड र पाङ्ग्रोको संयुक्त आयोजनामा ५.२ कि.मी. फन रनको आयोजना गर्यो । सो कार्यक्रममा १२०० भन्दा बढी  महिला, बालबालिका र पुरुषहरुको सहभागिता रहेको थियो । विगतका वर्षहरुमा पनि फोर्डले महिला...

फोर्ड ग्लोवल क्यारिङ मन्थ मनाईँदै

1538318721Ford-Logo.jpg
काठमाण्डौ । विश्वभर सेप्टेम्बर महिनालाई फोर्ड ग्लोबल केयरिंग मन्थको रुपमा मनाइँदै आएको छ र यस वर्ष पनि १३ औं फोर्ड ग्लोवल केयरिङ मन्थ विश्वभर मनाइँदै छ । यसमा विश्वभर फोर्डमा काम गर्ने हजारौं कर्मचारी, भूतपुर्व कर्मचारी र सर्वसाधारण(जसलाई “फोर्ड स्वयँसेवक  कोप्र्स ” पनि भनिन्छ)को सहभागितामा विविध कार्यक्रम गरी मनाइन्छ।  यही...

नाडामा फोर्डका विभिन्न मोडलका कार, हातहातै उपहारदेखि स्वीट्जरल्याण्ड भ्रमणसम्मको अफर

1536755475ford.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । गोल्छा अर्गनाइजेसन अन्तरगत फोर्ड कम्पनीले नाडा अटो शोमा फेस्टिभ अफर राख्दै कम्पनीका विभिन्न मोडलका कारहरु प्रस्तुत गरिएको छ ।  अफरअन्तर्गत स्योर सट प्राइज अनुसार म्याकबुक प्रो, सामसङ्ग ग्यालेक्सी एस नाईन प्लस, वन प्लस सिक्स, सामसङ्ग ४०, एलईडी टीभी र आइप्याड रहेकोमा बम्पर ड्रमार्फत ५ जोडीलाई स...

फोर्डको नयाँ गाडी आउँदै

1524141467Freestyle-2-1.jpg
काठमाण्डौ । यही मे १–३ गते ललितपुरको लबिम मलमा फोर्डको नयाँ गाडी फोर्ड फ्री स्टाइलको प्रदर्शन हुने भएको छ ।  एसयूभी जस्तो डिजाइन, नयाँ प्रविधि र टेक्नोलोजीले भरिपुर्ण यस फोर्ड फ्रीस्टाइल नेपालको पहिलो कम्प्याक्ट युटिलिटि भेइकल हुनेछ । फोर्डले ल्याएको यो नयाँ केयूभीले नेपालमा ह्याचब्याकभन्दा हल्का ठूलो गाडी चलाउने ग्राहकहरुमा...

फोर्ड मुस्ताङ्गको नयाँ मोडल नेपालमा, शानदार लुक्स र शक्तिशाली इञ्जिन

1522427930ford.jpg
काठमाण्डौ । नेपालका लागि फोर्ड गाडीका आधिकारीक बिक्रेता जिओ अटोमोवाइल्सले शुक्रबार एक समारोहका बीच विश्वविख्यात फोर्ड मुस्ताङ्गको अनावरण गरेको छ ।  गत वर्ष नाडा अटो शोमा फोर्ड मुस्ताङ्ग प्रदर्शन गर्दा गाडीका पारखीहरुद्धारा उत्साहजनक प्रतिक्रिया प्राप्त गरेपछि उक्त गाडी नेपाल भित्रयाएको हो । फोर्ड मुस्ताङ्ग विश्वमा नै आफ्नो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध