global ime bank

ग्लोबल आइएमई र जनताको मर्जरलाई राष्ट्रबैंकको एलओआई, डिडिए रिपोर्ट कस्तो आयो ?

1569408123jbnl-gbime.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले ग्लोबल आइएमइ बैंक र जनता बैंक नेपाल बीचको जारी मर्जर प्रक्रियालाई सैद्धान्तिक स्वीकृति(एलओआई) दिएको छ ।  राष्ट्रबैंकको केही दिनअघि बसेको संचालक समितिको बैठकले ग्लोबल आइएमई र जनता बैंकको जारी मर्जर प्रक्रियालाई एलओआई दिने निर्णय गरेको हो ।  योसँगै केन्द्रीय बैंकले दुवै बैंकलाई आपसमा मर्ज भई तीन...

ग्लोबल आइएमईका कार्डबाट जुनसुकै पस मेसिनबाट कारोबार गर्न मिल्ने

1568911761gbime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकको कार्डहरुबाट देश र विदेशमा रहेका जुनसुकै चिपमा आधारित प्वाइन्ट अफ सेल(पस) मेशिनबाट कारोबार गर्न मिल्ने सेवा पुनः सुचारु भएको छ ।  यससँगै बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्डबाहकले चिपमा आधारित सम्पूर्ण प्वाइन्ट अफ सेल(पस) मेशिनहरुबाट कारोबार गर्न सक्ने बताइएको छ । यस बैंकको एटीएमहरुमा यसै बैंकबाट...

ग्लोबल आइएमईद्वारा हाथवेलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु

1567595627gbime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति(एक्विजिशन) गरी बुधबारदेखि एकिकृत वित्तीय कारोबार सुरु गरेको छ । धरानमा बुधबार आयोजित एक समारोहमा धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले एकिकृत वित्तीय कारोबारको औपचारिक शुभारम्भ गरिन् । कार्यक्रममा बोल्दै मेयर भण्डारीले बैंकहरु...

1695556604Online-Ad.gif

ग्लोबल आईएमई बैंक र हाथवे फाइनान्सको एकीकृत कारोबार आजबाट

1567566865merger.jpeg
ग्लोबल आईएमई बैंक र हाथवे फाइनान्सको एकीकृत कारोबार आजबाट काठमाण्डौ । एक्विसिजन प्रक्रिया टुंग्याएका ग्लोबल आईएमई बैंक र हाथवे फाइनान्स कम्पनी लिमिटेडको एकीकृत कारोबार आज बुधबारदेखि सुरु हुँदैछ । हाथवे फाइनान्सलाई गरेपछि ग्लोबल आईएमई बैंककै नामबाट दुवै वित्तीय संस्थाको एकीकृत कारोबार सुरु हुन लागेको हो । गत साउन १४ गते एकैपटक दुवै...

चीनको औद्योगिक उत्पादनमा कमी, नेपालमा कस्तो प्रभाव पर्ला ?

1567412151chinese-market.jpg
काठमाण्डौ । चिनियाँ लत्ताकपडादेखि इलेक्ट्रोनिक्स सामानको खपत नेपाली बजारमा राम्रै रहेको छ । अन्य देशबाट आउने सामानभन्दा चिनियाँ सामान अलि सस्तो हुने भएर पनि होला नेपाली बजारमा चिनियाँ सामानहरु निकै माग छ । विशेषगरी चिनियाँ सामान निम्न र मध्यम आय भएका परिवारले खरिद गर्ने गरेका छन् । हालै चिनियाँ औद्योगिक उत्पादनसम्बनधी दुईवटा...

ग्लोबल आइएमई बैंकले ३ दिनभित्रै एसएमई लोन दिने, रु. ५ लाखदेखि ६ करोडसम्म पाइने

1566747264gbime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा(एसएमई लोन) ३ दिनभित्र उपलब्ध गराउने भएको छ ।  कर्जा लिनका लागि धेरै समय लागिरहेको अहिलेको अवस्थामा ग्राहकलाई छिटोछरितो रुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला र साथ...

ग्लोबल आइएमई बैंकले अब १२ घण्टा सेवा दिने

1565517409gbime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैकले आफ्ना ग्राहक वर्गको सुविधालाई मध्यनजर गर्दै साउन २६ गते आइतबारदेखि बैंकको कान्तिपथस्थित शाखाबाट दैनिक १२ घण्टा सेवा सुचारु गरेको छ ।  आइतबारदेखि बैंकको कान्तिपथ शाखा बिहान ८ बजे देखि बेलुका ८ बजेसम्म खुल्ला रहने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले सरकारी तथा अन्य कार्यालयमा कार्यरत...

ग्लोबल आइएमईको भिजा कार्डबाट सपिङ गर्दा कुनै सेवाशुल्क नलाग्ने

1565009290yuwa1.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले आफ्नो कार्डबाट अनलाइन सपिङ्ग गर्दा लाग्ने सेवाशुल्क मिनाहा गरेको छ । ग्लोबल आइएमई बैंकको भिजा कार्ड प्रयोग गरी अनलाइन सपिङ्ग गर्दा अबदेखि कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ । बैंकको भिजा कार्ड प्रयोग गरी दराज, किराना र ईसेवा पसललगायत अन्य अनलाइन सपिङ्ग साइटहरुबाट सामान खरिद गर्दा कुनै पनि शुल्क...

ग्लोबल आइएमई बैंकले २३% सम्म लाभांश बाँड्न सक्ने, खुद नाफामा ३३.०२% को छलाङ, प्रतिसेयर आम्दानी रु. २७.११

1564453819money.jpg
काठमाण्डौ । महत्वपूर्ण वित्तीय सूचकमा छलाङ मार्दै ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि २३.५६ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता बनाएको छ ।  चौथो त्रैमास विवरणअनुसार बैंकले २ अर्ब ४२ करोड रुपैयाँ वितरणयोग्य मुनाफ आर्जन गरेको हो ।  समीक्षा अवधिमा बैंकले २ अर्ब ७९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो...

ग्लोबल आइएमई बैंकले ९.९९% मै घर कर्जा दिने, ३ कार्यदिनभित्र पाइने

1564403426gbime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले निकै सस्तो दरमा घरकर्जा दिने घोषणा गरेको छ ।  यो बैंकले घर कर्जा सम्बन्धी नयाँ योजना ल्याउँदै ९.९९ प्रतिशत ब्याजदरमै घर कर्जा उपलब्ध हुने घोषणा गरेको हो ।  घर कर्जाका लागि आवश्यक कागजातसहित आवेदन प्रक्रिया पूरा गरेको तीन कार्यदिनभित्र घर कर्जा दिने गरी नयाँ प्रडक्ट ल्याइएको बैंकले जारी गरेको...

एक्विजिसन प्रक्रिया : ग्लोबल आईएमई बैंक र हाथवे फाइनान्सले डाके विशेष साधारणसभा

1563073401AdobeStock73155397-e1490625539224.jpeg
काठमाण्डौ । एक्विजिसन प्रक्रियामा रहेका ग्लोबल आईएमई बैंक लिमिटेड र हाथवे फाइनान्स कम्पनी लिमिटेडले आउँदा साउन १४ गते एकैपटक विशेष साधारणसभा गर्ने भएका छन् ।  विशेष साधारणसभा ग्लोबल आईएमई बैंकको काठमाण्डौमा र हाथवे फाइनान्सको धरानमा हुनेछ।  दुवै विशेष साधारणसभामा ग्लोबल आईएमईले हाथवे फाइनान्सलाई प्राप्ति (एक्विजिसन) गर्ने...

मर्जरको लहर: ग्लोबल आइएमईद्वारा ‘मेगा मर्जर’को प्रयास, हिमालयनको कुमारीसँग संभावना

1562393114merger.png
काठमाण्डौ । मेगा बैंकसँग कुरा नमिलेपछि जनता बैंक नेपालसँग मर्जरको प्रारम्भिक समझदारी गरेको ग्लोबल आइएमई बैंकले अन्य केही वाणिज्य बैंकलाई समेत गाभ्ने गरी छलफललाई अगाडि बढाएको छ ।  बैंकस्थित उच्च स्रोतका अनुसार पछिल्लो समय ग्लोबल आइएमई र नेपाल बंगलादेश बैंकबीचको छलफल सहमति नजिक पुगेको छ ।  ग्लोबल आइएमई बैंकले नेपाल बंगलादेश र अझै २...

ग्लोबल आइएमई बैंकले जनता बैंकलाई १००: ८५ को अनुपातमा मर्ज गर्ने

1562313796merger12.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल लिमीटेड मर्जरको सम्झौता भएको छ ।  ग्लोबल आइएमई बैंकले जनता बैंकलाई १००: ८५ को सेयर स्वाप अनुपातमा मर्ज गर्ने सम्झौता गरेको हो ।  काठमाण्डौको होटल सांग्रीलामा एक कार्यक्रमका बीच दुई बैंकबीच मर्जरको प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  जनता बैंकका अध्यक्ष केशब रायमाझी र...

ग्लोबल आइएमई बैंकले विदेशबाट रु. २.२ अर्ब ऋण ल्याउने

1561556844gbime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले पनि विदेशबाट २ अर्ब २० करोडको हाराहारीमा ऋण ल्याउने भएको छ ।  बैंकले इन्टरनेशनल फाइनान्स कर्पोरेसन(आइएफसी)बाट ऋण ल्याउने भएको हो ।  यो विषयमा दुवै बैंकका अधिकारीबीच बुधबार सम्झौता समेत भएको छ ।  ग्लोबल आइएमई बैकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इन्टरनेशनल फाइनान्स कर्पोरेशनका...

ग्लोबल आइएमई बैंकका शाखाबाट एनएलजी इन्स्योरेन्सको सेवा पाइने

1561463233gbime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमीटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमीटेडबीच संस्थागत अभिकर्ता सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  सम्झौतापत्रमा मंगलबार ग्लोबल आईएमई बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र एनएलजी इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले हस्ताक्षर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध