Himalayan General Insurance Company Limited

साउन १ बाट हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार

1657596570joint-transcation.jpg
काठमाण्डौ । मर्जरपछि हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार आउँदो साउन १ गते आइतबारदेखि हुने भएको छ।  मर्जरपछि हिमालयन एभरेष्ट इन्स्यारेन्स लिमिटेडको नामबाट एकीकृत निर्जीवन बीमा सेवा कारोबार सञ्चालन हुने भएको हो।  यी दुवै कम्पनीको गत असार २ गते सम्पन्न विशेष साधारणसभाबाट मर्जरसम्बन्धी...

हिमालयन जनरल इन्स्योरेन्सले डाक्यो विशेष साधारणसभा, एभरेष्टसँगको मर्जर मुख्य अजेन्डा

1653889220himalayan123.jpg
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले विशेष साधारणसभा आउँदो असार २ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको एयरपोर्टस्थित एयरपोर्ट होटेलमा बिहान ११ बजेबाट सुरु हुनेछ। विशेष साधारणसभा हिमालयन र एभरेष्ट इन्स्योरेन्स कम्पनी आपसमा...

एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का

1651824018Nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ।  नेप्सेले मर्जर प्रयोजनका लागि यी दुवै कम्पनीको सेयर राख्ने निर्णय गरेको हो। यी दुवै कम्पनीबीच हिजो वैशाख २२ गते मर्जरमा जाने सम्झौता भएको थियो। नेप्से वैशाख २३ गतेदेखि लागू हुने गरी यी दुवै...

1695556604Online-Ad.gif

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्झौता, पुग्ला तोकिएको चुक्तापुँजी ?

1651806899merger.jpg
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बिहीबार मर्जर सम्झौता भएको छ।  हिमालयन जनरल र एभरेष्टबीच बिहीबार १ः१ सेयर स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो। यी दुवै कम्पनी मर्जरमा जान लाग्नुको प्रमुख कारण पुँजीवृद्धि योजना नै हो।  बीमा समितिले जीवन बीमा कम्पनीहरुका लागि ५ अर्ब रुपैयाँ र...

हिमालयन जनरल इन्स्योरेन्सको एजीएम आज, यस्ता छन् अजेन्डा

1647231261himalayan.jpg
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २८ औँ वार्षिक साधारणसभा (एजीएम) आज फागुन ३० गते डोकेको छ। सभा काठमाण्डौको थापागाउँस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ६.६५ प्रतिशत बोनस सेयर र कर...

मूल्य समायोजनपछि हिमालयन जनरल इन्स्योरेन्सको सेयरभाउ कति ?

1646015043himalayan.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गत आर्थिक वर्षको बोनस सेयरका लागि हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ।  नेप्सेले मूल्य समायोजन गर्दै प्रतिकित्ता हिमालयन जनरल इन्स्योरेन्सको ६८४.४८ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ७३० रुपैयाँ कायम भएको थियो। अब...

आजसम्म कायम सेयरधनीले हिमालयन जनरल इन्स्योरेन्सको लाभांश पाउने

1645929350himalayan.jpg
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुुरक्षित गर्ने आज फागुन १५ गते अन्तिम मौका रहेको छ। कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि फागुन १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज फागुन १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुने...

हिमालयन जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1645325590himalayan.jpg
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २८ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको फागुन ६ गते बसेको बैठकले वार्षिक साधारणसभा यही फागुन ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको थापागाउँस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ। सभाले गत आर्थिक...

हिमालयन जनरल इन्स्योरेन्सको सीईओमा विजयबहादुर शाह नियुक्त

1644756800himalayan.jpg
काठमाण्डौ । नेपालकै सबैभन्दा पुरानो र स्थापित निर्जीवन बीमा कम्पनी हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सीईओमा विजयबहादुर शाह नियुक्त भएका छन्। उनले आज फागुन १ गतेदेखि कार्यभार सम्हालेका छन्। नवनियुक्त सीईओ शाहले हिमालयन जनरल इन्स्योरेन्सको सीईओजस्तो गरिमामय पदको जिम्मेवारी सम्हाल्न पाउँदा एकदमै हर्षित र गौरवान्वित भएको बताए।...

हिमालयन जनरल इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, कति दिने भयो बोनस सेयर ?

1641444571himalayan.jpg
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाब बाँडफाँडका लागि उपलब्ध रकमबाट हाल कायम चुक्तापुँजी १ अर्ब १० करोड ३ लाख ३६ हजार ७०० रुपैयाँको कुल ७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ६.६५...

आगामी दिनमा हिमालयन जनरल इन्स्योरेन्सको सेयरभाउ कति पुग्ला ? (प्राविधिक विश्लेषणसहित)

1629458919hgi-elliot-wave.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । कोभिड महामारीबीच विश्वभरका सेयर बजार उकालो लागेका छन्। नेपालको सेयर बजारमा उछाल आएको छ। कोभिड महामारीका कारण अन्य क्षेत्र सुस्ताएका कारण सेयर बजारमा अचाक्ली आकर्षण बढेको छ। जसका कारण अहिले सेयर बजारमा आमसर्वसाधारणको चासो निकै बढेको पाइन्छ। त्यसो त बुलिस ट्रेन्डमा रहेको नेपालको सेयर बजारमा अहिले...

हिमालयन जरनल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, लाभांश पारित मुख्य अजेन्डा

1619929849Himalayan.jpg
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २७ औँ वार्षिक साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको गत वैशाख १७ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो जेठ २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको थापागाउँस्थित कम्पनीको केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुने कम्पनीले...

हिमालयन जनरल इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1613451395Himalayan.jpg
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको कुल ६.७५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा चुक्तापुँजी १ अर्ब ६ करोड ८२ लाख ८८ हजार रुपैयाँको ३ प्रतिशतले हुन आउने ३ करोड २०...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध