hydro projects of Nepal

तेह्र जलविद्युत् आयोजनाको करोडौंको सेयर आउँदै

1498554179a-hydro.jpg
►रमेश लम्साल काठमाण्डौ । नेपाल धितोपत्र बोर्डमा दिइएको निवेदनको आधारमा निकट भविष्यमा विभिन्न १३ वटा जलविद्युत् कम्पनीका साधारण सेयरमा लगानीको अवसर आउने भएको छ ।  विभिन्न क्षेत्रका १९ कम्पनीले साधारण सेयर र थप सेयर निष्कासन (एफपिओ) का लागि धितोपत्र बोर्डमा निवेदन दिएकामध्ये १३ कम्पनी जलविद्युत् क्षेत्रसँग नै सम्बन्धित छन् । बैंक...

बूढीगण्डकी र नलसिंहगाडको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई

1498319697budhigandaki-hydro.jpg
काठमाण्डौ । सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बूढीगण्डकी जलविद्युत् आयोजनालाई अव उप्रान्त विद्युत् उत्पादन कम्पनीको स्वामित्वमा सञ्चालन गर्ने भएको छ ।  साविकमा समितिमार्फत सञ्चालनमा रहेको बूढीगण्डकी आयोजनालाई ऊर्जा मन्त्रालयले केही समय पहिले समिति खारेज गरी आफैँले स्वामित्व लिएको थियो । ऊर्जा मन्त्रालय...

कर्मचारीको लगानीमा बन्ने भयो ४२६ मेगावाटको फुकोट जलविद्युत्त आयोजना

1497959902hydro.jpg
काठमाण्डौ । सरकारी कर्मचारीहरुको लगानीमा ठूलो जलबिद्युत आयोजना निर्माण हुने पक्का भएको छ । सरकारले कालीकोटमा आयोजनास्थल रहेको ४२६ मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजना अध्ययन तथा निर्माणको ढाँचासमेत तय गर्ने गरी विद्युत् उत्पादन कम्पनीलाई अनुमतिपत्र दिएको छ । ऊर्जा मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा ऊर्जा सचिव अनुपकुमार...

1695556604Online-Ad.gif

म्याग्दीमा एकैसाथ एघारवटा जलविद्युत आयोजना निर्माण सुरु

1496164209hydro.jpg
बाबियाचौर (म्याग्दी)। म्याग्दी जिल्लामा ३०८ मेगावाट क्षमताका एघार जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । विद्युत् विकास विभागका अनुसार १४४ मेगावाट क्षमताका सातवटा आयोजनाले पूर्वाधार निर्माणको अनुमति पाएका छन् भने १६४ मेगावाट क्षमताका चारवटा आयोजना पूर्वाधार निर्माणको प्रक्रियामा छन् । तीन सय ५८ मेगावाट क्षमताका ११ वटा...

साञ्जेन जलविद्युतमा ब्रेकथ्रुः सुरुङ खुल्यो, २० महिनाभित्रै उत्पादन

1488783199sanjen-tunnel.jpg
रसुवा । रसुवा जिल्लाको उत्तरी क्षेत्रमा निर्माणाधीन माथिल्लो जलविद्युत् आयोजनाको २० महिनाभित्र उत्पादन सुरु हुने भएको छ । समुद्री सतहदेखि दुई हजार ३५० मिटर उचाइको चिलिमे गाविसअन्तर्गत तिलोचेबगरमा बाँध बाधी सोही गाविस–४ सिम्बु गाउँमा निर्माणकार्य भइरहेको १४ दशमलव आठ मेगावाट क्षमताको विद्युत् गृहमा पानी ल्याउने एक हजार ३८७ मिटर...

चमेलियाको सुरुङ खन्ने काम सकियो, यही वर्ष परीक्षण उत्पादन हुने

1488700614tunnel.jpg
काठमाण्डौ ।  दार्चुलाको शिखर गाविस बलाँचमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सम्पन्न भएको छ।    प्राकृतिक कारणले खुम्चिएको आयोजनाको ८४३ मिटर र खन्न बाँकी २३२ मिटरसहित सुरुङ निर्माणको सम्पूर्ण काम आज पूरा भएको ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले जानकारी दिए।    यसैवर्ष...

अन्ततः बन्ने भो अरुण तेश्रो, ९१ अर्ब बजेट विनियोजन, ५ वर्षभित्र पूरा हुने

1487771807arun-third.jpg
काठमाण्डौ । विभिन्न कारणले विगत लामो समयदेखि रोकिएको संखुवासभास्थित बहुुचर्चित अरुण तेश्रो जलविद्युत आयोजना निर्माणका लागि भारत सरकारले ९१ अर्ब बढी बजेट दिने भएको छ ।  ‘आगामी सेप्टेम्बरसम्म फाइनान्सियल क्लोजर हुनेछ । आयोजना निर्माण कार्य ५ वर्षभित्र सम्पन्न भइसक्ने गरी काम अगाडि बढाउन निर्देशन दिइएको छ ।’  बुधबार भारतीय...

जलविद्युतमा धनी बन्ने उर्जामन्त्रीको सूत्र–‘संघर्ष समिति होइन, सहयोग समिति बनाउनू !’

1486824862urja111.jpg
बैतडी । ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले जलविद्युत आयोजना स्थलहरुमा संघर्ष समिति होइन, सहयोग समिति बनाएर अघि बढ्न स्थानीयलाई अनुरोध गरेका छन् ।  पश्चिम सेती जलविद्युत आयोजनास्थल बैतडीको ढुंगाढमा आयोजित जनसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो आह्वान गरेका हुन् ।  अबदेखि हरेक जलविद्युत आयोजनाहरुको मालिक स्थानीयलाई...

विदेश भ्रमणको सूचिबाट उर्जामन्त्रीले आफ्नै नाम काटे, अष्ट्रेलिया होइन तामाकोसी जाऊ

1486740636janardan-sharma.jpg
काठमाण्डौ । ऊर्जा मन्त्रालयले जलविद्युत् परियोजनाका बारेमा अध्ययन गर्न माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा जान नलसिंहगाड जलविद्युत् आयोजनाका पदाधिकारीलाई निर्देशन दिएको छ । ठूला जलाशययुक्त आयोजना अध्ययन गर्ने भन्दै परियोजनाका पदाधिकारी अष्ट्रेलियाको भ्रमण गर्न लागेको विषय सार्वजनिक भएपछि ऊर्जाले सो निर्देशन दिएको हो ।...

चिलिमेको खूद नाफा घट्यो, ब्याज आम्दानीतर्फ पहिरो

1486544725ChilimeHydropower.JPG
काठमाण्डौ । चिलिमे हाइडोपावर कम्पनीले लिमीटेडको खूद नाफा घटेको छ ।  अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ५६ करोड १७ लाख खूद नाफा आर्जन गरेको यो जलविद्युत कम्पनीले यो वर्षको सोही अवधिमा ५५ करोड ९२ लाख रुपैयाँ मात्र नाफा गरेको हो । कम्पनीले बुधबार सार्वजनिक गरेको बित्तीय विवरण अनुसार विद्युत बिक्री गरी यो कम्पनीले ६५ करोड ४२ लाख...

तीन वर्षपछि बिजुली फालाफाल, सर्वसाधारण ३ अर्बको सेयर किन्न तयार

1486290393janardansharma.jpg
काठमाण्डौ । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले अबको ३ वर्षपछि विजुली फालाफाल हुने दाबी गरेका छन् ।  झापाको घैलाडुबामा नेपाल विद्युत प्राधिकरणको सवस्टेशन शिलान्यास गर्दै मन्त्री शर्माले यस्तो दाबी गरेका हुन् ।  “अहिले हामीले विद्युत कम खपत गरौं भनेर सार्वजनिक सूचना गरिरहेका छौं, तर अबको तीन बर्षपछि बिद्युत बढीभन्दा बढी खर्च...

माथिल्लो अरुण आयोजनालाई कम्पनी ढाँचामा बनाइने

1486220243upper-arun.jpg
काठमाण्डौ । सरकारले माथिल्लो अरुण जलविद्युत् आयोजनालाई कम्पनी ढाँचामा अगाडि बढाउने भएको छ । सो आयोजनालाई कम्पनी ढाँचामा अगाडि बढाउने लक्ष्यका साथ कम्पनी रजिष्टारको कार्यालयमा कम्पनी दर्ता गरेको हो । यसका लागि नेपाल विद्युत् प्राधिकरणले अरुण हाइड्रो इलेक्ट्रिक कम्पनी केही दिन पहिले कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गराएको हो...

माथिल्लो सोलुखोलामा एनएमबिसहित ६ बैंकले सवा दुर्इ अर्ब लगानी गर्ने

1485841481solu-khola.jpg
काठमाण्डौ । माथिल्लो सोलुखोला जलविद्युत् आयोजनामा एनएमबि बैंकको अगुवाइमा छ बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन्।    आयोजनाको प्रवद्र्धक बेनी खोला पावर प्रोजेक्ट र बैंकबीच सोमवार ऋण सम्झौतामा हस्ताक्षर भयो। सम्झौतामा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल र प्रवद्र्धकका तर्फबाट प्रोजेक्टका अध्यक्ष पिबी...

ऋण काढेरै जलविद्युतमा सेयर लगानी

1485670354Darbang-River-Hydro-Project.jpg
सोलुखुम्बु । पञ्चनका राजन राईले सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाका लागि २०० कित्ता सेयर किन्न २० हजार सल्लेरीस्थित एनएमबी बैंकमा बुझाए। शुक्रबार बैंकमा रकम जम्मा गर्दै गर्नुभएका राईले आफूसँग रकम नभएकाले ऋण काढेर सेयरमा लगानी गरेको बताए । सेयरका लागि रकम बुझाउन बैंकको लाइनमा भेटिनुभएकी सल्यानकी सरिता प्रधानले पनि ऋण काढेरै भए पनि...

‘नेपालको पानी, जनताको लगानी’मा प्रतिबद्धता आउने क्रम सुस्त, १५ दिनमा साढे २ अर्बको आवेदन

1485169239buy.jpg
काठमाण्डौ । ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रम अन्तर्गत सरकारले बनाउन लागेका केही प्रतिष्ठित जलविद्युत आयोजनामा लगानीका लागि अनलाइनबाटै प्रतिबद्धता जनाउन सकिने व्यवस्था गरिएको १५ दिनको अवधिमा २ अर्ब ५७ करोड बढीको लगानी प्रतिबद्धता आएको छ । तर, पछिल्लो समय प्रतिबद्धताको गति सुस्त बनेको छ ।  पहिलो सातासम्म लगानी प्रतिबद्धता...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध