hyundai

‘हुन्डाई फेस्टिभ डिलाइट–२०७८’ अफरको विजेता घोषित, लोकेश बज्रचार्यले जिते हुन्डाई आई२०

1661428540Festive-DelightMnemonic.jpg
काठमाण्डौ । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैँतिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट–२०७८’ अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ। सो अफरअनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकले ३ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट र एक वर्षका लागि निःशुल्क बीमा तथा सडक कर, स्क्रयाच कार्डमार्फत थप १...

हुन्डाई नेपालद्वारा वृक्षरोपण सम्पन्न

1661066860Event-1076.jpg
काठमाण्डौ । हुन्डाई नेपालले ‘Be (v) the Change’ अभियानअन्तर्गत रातोमाटे डाँडा चुनिखेलमा शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।  रातोमाटे डाँडा सामुदायिक वनको समन्वयमा २०० भन्दा बढी बिरुवा रोपिएको उक्त कार्यक्रममा ईभीका विभिन्न उमेर समूहका करिब १५० जनाको सहभागिता थियो। KONA र IONIQ छ गरी ४० भन्दा बढी विद्युतीय गाडी थापाथलीबाट बु...

हुन्डाईले सुरु गर्यो फिफा वर्ल्डकप-२०२२ लक्षित ‘टेस्ट-ड्राइभ क्याम्पेन’, प्रत्यक्ष हेर्न कतार जाने मौका

16582171581080-x1080social-sites.png
काठमाण्डौ । फुटबल विश्वकप–२०२२ लाई मध्यनजर गर्दै हुन्डाईले आफ्नो ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गत नयाँ अफर ल्याएको छ। यस अफरअन्तर्गत ग्राहकले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा कुनै पनि कार टेस्ट–ड्राइभ गरी फिफा विश्वकप–२०२२ प्रत्यक्ष हेर्न जाने मौका पाउनेछन्। आज साउन ३ गतेबाट सुरु भएको यस अफरमा नेपालभरका कुनै पनि...

1695556604Online-Ad.gif

नयाँ ग्रिल अपडेटसहित लन्च हुँदैछ हुन्डाईको फेसलिफ्ट भर्जन, यस्ता छन् फिचर्स

1654503818hyundai.jpg
काठमाण्डौ । हुन्डाईले निकट भविष्यमा आउन लागेको एसयूभी भेन्यू फेसलिफ्टको आधिकारिक बुकिङ सुरु गरेको छ।  भारतमा सुरु भएको बुकिङका लागि २१ हजार भारु टोकन अमाउन्टका रुपमा दिनुपर्नेछ। एसयूभी भेन्यू फेसलिफ्टको लन्चिङ आगामी जुन १६ मा हुँदैछ। तथापि केही डिलरसिपमा पहिले नै यसको बुकिङ सुरु भएको छ।  नयाँ भेन्यूमा कयौँ यस्ता फिचर थपिएका छन्,...

हुन्डाई क्रेटाको नाइट एडिसन लन्च, यस्तो छ लुक

1651645787hyundai-creta-2022-900x506.jpg
काठमाण्डौ । कोरियाली कार निर्माता कम्पनी हुन्डाईले मंगलबार भारतमा आफ्नो लोकप्रिय एसयूभी क्रेटाको नयाँ एडिसन लन्च गरेको छ। हुन्डाई मोटर इन्डियाले मंगलबार नयाँ क्रेटा नाइट एडिसनको लन्च गरेसँगै ग्राहकका लागि रोमाञ्चक एसयूभी विकल्प उपलब्ध गराएको जनाएको छ। यसले ग्राहकको ‘बोल्ड’ र ‘स्पोर्टी’ डिजाइनको चाहना पूरा गर्ने कम्पनीको...

हुन्डाई IONIQ 5 ले हात पार्यो 'WCOTY-2022'मा वर्षको उत्कृष्ट कारसहित अन्य तीन अवार्ड

1650285793hyundai.jpg
काठमाण्डौ । हुन्डाई IONIQ 5 वर्ल्ड कार अफ द इयर अवार्ड २०२२ मा ६ वटा विभिन्न विधामध्ये तीनओटामा विजेता बनेको छ। आफ्नो रिलिजपश्चात् नै फरक डिजाइन र पर्फमेन्सको लागि प्रशंसित यो इलेक्ट्रिक कारले वर्षको विश्व इलेक्ट्रिक भेहिकल, वर्ल्ड कार डिजाइन अफ द इयरका साथै यो वर्षको विश्व कार अफ द इयर अवार्ड पनि हात पार्न सफल भएको हो। डिजाइन अफ द इयर...

‘नयाँ वर्षको सुरुआत हुन्डाईका साथ’ योजना सार्वजनिक, रु.४ लाखसम्म नगद छुट

1649657413Hyundai.jpg
काठमाण्डौ। हुन्डाई अटोमोबाइलको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो नयाँ वर्ष २०७९ योजना ‘नयाँ वर्षको सुरुआत हुन्डाईका साथ” सार्वजनिक गरेको छ।  यो योजनाअन्तर्गत ग्राहकले ४ लाखसम्म नगद छुट प्राप्त गर्न सक्नेछन्। नयाँ वर्ष बोनस रु. ७९ हजार, एक्सचेन्ज बोनस रु. ७९ हजारसम्म, मोडल इयर डिस्काउन्टरु. ९९ हजारसम्म, द्रुत...

हुन्डाईको मिडिया अन्तर्क्रिया

1649583521Photo-1.jpeg
काठमाण्डौ । नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले काठमाण्डौको थापाथलीमा रहेको हुन्डाईको अत्याधुनिक विद्युतीय शोरुममा मिडिया भेला सम्पन्न गरेको छ।  गत चैत २५ गते भएको भेलामा डेडिकेटेड सोरुम, दिगो सञ्चालन र विद्युतिय गाडीको पुर्जाहरुको बारेमा जानकारी गराइएको थियो।  उक्त अवसरमा सोही...

हुन्डाईले ल्यायो ‘बेस्ट बाई’ योजना, गाडी खरिदमा आकर्षक छुटसहित विभिन्न सुविधा

1646830896HyundaiBestBuyMnemonic.jpg
काठमाण्डौ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई बेस्ट बाई’ योजना ल्याएको छ।  यो योजना नेपालभर लागू हुने कम्पनीले जनाएको छ। यस योजनामार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडी खरिद गर्दा आकर्षक नगद छुटका साथै विभिन्न सुविधा प्राप्त गर्ने अवसर पाउनेछन्। यो योजनामार्फत ग्राहकले ५०...

हुन्डाईको सुविधासम्पन्न शोरुम भक्तपुरको राधेराधेमा

1646635843Bhaktapur-Showroom---Image.jpg
काठमाण्डौ । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रालिले आफ्नो सेवा विस्तारका क्रममा भक्तपुरको राधेराधेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। भक्तपुरमा खुलेको नयाँ शोरुमसहित देशभर हुन्डाईको शोरुमको संख्या १५ पुगेको छ। कम्पनीले सञ्चालनमा ल्याएका सबै ‘स्टेट अफ द आर्ट’ शोरुमबाट ग्राहकले गाडी...

भविष्यउन्मुख डिजाइनमा आयोनिक-५, नेपालमा बिक्री सुरु

1645687833Hyundai-IONIQ-5.JPG
काठमाण्डौ । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ इलेक्ट्रिक भेहिकल आयोनिक–५ बिक्री सुरु गर्ने तयारी पूरा गरेको छ।  नयाँ आयोनिक–५ भविष्यउन्मुख डिजाइनका कारण विश्वभर चर्चामा रहेको मोडल हो। निकै बोल्ड, युनिक र डाइनामिक डिजाइनमा यसलाई तयार गरिएको छ।  हुन्डाई आयोनिक–५ ले ‘टप गियर...

हुन्डाई र कियाको कारमा आगलागीको जोखिम, फिर्ता मगाए ५ लाख कार

1644382154kia.jpg
काठमाण्डौ । दक्षिण कोरियाली अटो कम्पनीहरु हुन्डाई र कियाले अमेरिकामा रहेका करिब ५ लाख कार तथा एसयूभी सवारीधनीहरुलाई घरबाहिर पार्क गर्न सल्लाह दिएका छन्। यी कारमा आगो लाग्ने खतरा देखिएको छ।  सीएनएनको रिपोर्टअनुसार हुन्डाई र कियाले अमेरिकामा आफ्ना धेरै कार र एसयूभी फिर्ता मगाइरहेका छन्। यी कारमा प्रदूषणका कारण एन्टी लक ब्रेक...

देशभर ४० स्थानमा हुन्डाईको चार्जिङ स्टेसन

1643958155Charging-station.jpeg
काठमाण्डौ । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रिक भेहिकलको चार्जिङ स्टेसन व्यापक विस्तार गर्ने भएको छ। कम्पनीले नेपालको सबै स्थानलाई समेट्ने गरी अहिलेसम्म देशका विभिन्न ४० स्थानमा चार्जिङ स्टेसन स्थापना गरिसकेको छ। कम्पनीले बिक्री गर्ने विद्युतीय कारको बढ्दो मागसँगै लक्ष्मी...

विश्वभर २०२२ मा ह्युन्डाई र कियाको कार बिक्री १२.१%ले वृद्धि हुने प्रक्षेपण

1642321960hyundai.jpg
काठमाण्डौ । दक्षिण कोरियाली कार निर्माता कम्पनी ह्युन्डाई मोटर र किया कर्पले सन् २०२२ मा विश्वभर संयुक्त रुपमा कार बिक्री १२.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेका छन्।  सन् २०२१ मा चिप अभावका कारण लक्ष्यभन्दा कम कार बिक्री भए पनि यी दुवै कम्पनीले सन् २०२२ मा भने कारको बिक्री बढ्ने अनुमान गरेका हुन्। ह्युन्डाई मोटर र किया कर्पले सन्...

ह्युन्डाईले नेपाली बजारमा ल्यायो ‘नयाँ कोना इलेक्ट्रिक’, यस्ता छन् फिचर्स

1638794431hyundai.jpg
काठमाण्डौ । ह्युन्डाई अटोमोबाइलको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टलले ह्युन्डाईको नयाँ इलेक्ट्रिक कोना नेपालमा लन्च गरेको छ।  नेपाली बजारमा विगत २ वर्षदेखि बिक्री हुँदै आएको ह्युन्डाई कोना इलेक्ट्रिक एक सफल क्रसओभर कार हो। नयाँ इलेक्ट्रिक कोना फेसलिफ्टमा धेरै परिमार्जन भएर आएको छ। कोनाको इन्टेरियर तथा एक्टेरियरमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध