jeff bezos

जेफ बेजोस: आधुनिक विश्वका सबैभन्दा धनी व्यक्ति

1531810537amezon.jpeg
काठमाण्डौ । अमेजनका फाउण्डर जेफ बेजोसले अर्को एउटा महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् । ब्लुमबर्गको बिलेनियर्स इण्डेक्सका अनुसार गत सोमबार जेफ बेजोसको कुल सम्पत्ति(नेटवर्थ) १५० अर्ब डलर माथि पुगेको छ । जेफको नेटवर्थ माइक्रोसफ्ट कर्पका बिल गेट्सको भन्दा करिब ५५ अर्ब डलर बढी रहेको छ । गेट्स अहिले विश्वका दोश्रो धनी व्यक्ति हुन्, पहिला...

१८ वर्षपछि पहिलोपटक कुनै व्यक्तिसँग यति धेरै सम्पत्ति !

1511621022jeff.jpg
काठमाण्डौ । विश्व चर्चित ईकमर्स कम्पनी अमेजनका संस्थापक तथा सीइओ जेफ बेजोसले १८ वर्ष पुरानो रेकर्ड तोडिदिएका छन् । ब्ल्याक फ्राइडेमा भएको महासेलबाट जेफ बेजोसको सम्पत्ति बढेर १०० अर्ब डलरको उचाई पार गरेको छ । यस्तो घटना १८ वर्षपछि भएको हो, जहाँ विश्वको कुनै अर्बपतिको सम्पत्ति १०० अर्ब(१ खर्ब) डलर माथि पुुगेको होस् । यसअघि सन् १९९९ मा बिल...

आफ्ना कर्मचारीमा यी ४ गुण खोज्छन् संसारकै धनी व्यक्ति, तपाईमा के छ ?

1511019014jeff.jpg
काठमाण्डौ । प्रत्येक मानिस चाहन्छ कि ऊ कुनै मल्टीनेशन कम्पनी वा कुनै अर्बपतिको उद्योग वा व्यवसायमा काम गर्न सकोस् । तर, यस्तो चाहना राखेर मात्र हुँदैन, केही खास क्षमता हुनेहरुको मात्र यस्तो चाहना पूरा हुनसक्छ । खासमा यस्ता ठूला कम्पनी र अर्बपतिहरुले आफ्ना कर्मचारीमा खास क्षमता खोज्छन् वा खास क्षमता भएकाहरुलाई मात्र कर्मचारीको रुपमा...

1695556604Online-Ad.gif

अन्तरिक्षको यात्रा गर्न जसले ११ हजार करोडको सेयर बेचे

1509866143bezos.jpg
काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो इकमर्स कम्पनी अमेजन डटकमका संस्थापक तथा विश्वका सर्वाधिक धनी व्यक्ति जेफ बेजोसले कम्पनीमा रहेको आफ्नो १.३ प्रतिशत सेयर स्वामित्व बिक्री गरेका छन् । मिडिया रिपोर्टका अनुसार बेजोसले अमेजनको १० लाख कित्ता सेयर बिक्री गरेर ११० करोड डलर जुटाएका छन् । सेयर बिक्री गरेर जुटाइएको रकम उनले आफ्नो अन्तरिक्ष मिसन...

बिल गेट्सलाई उछिन्ने जेफ : किशोरीआमा र हारेका बुबाका अलपत्र सन्तान !

1509116362jeff-2.jpg
काठमाण्डौ । अमेजनका संस्थापक ५३ वर्षीय जेफ बेजोस शुक्रबार माइक्रोसफ्टका बिल गेट्सलाई पछार्दै विश्वकै सर्वाधिक धनी बन्न सफल भएका छन् ।  ब्लुमबर्गका अनुसार उनी ९० अर्ब बढी डलर सम्पत्तिको साथमा विश्वकै सर्वाधिक धनी बन्न सफल भएका हुन् । सेयरमा आएको उछालसँगै विश्वको सर्वाधिक धनी बन्न सफल बेजोसको संघषपूर्ण जिन्दगी निकै हृदयविदारक र...

जन्मदिनको अघिल्लो दिन बिल गेट्सलाई झट्का, बेजोस बने विश्वकै धनी !

1509115699jeff-bezos.jpg
काठमाण्डौ । जन्मदिन भन्दा ठीक एकदिनअघि विश्वका सबैभन्दा धनी व्यक्ति बिल गेट्सलाई यस्तो झट्का लागेको छ, जसको सायद उनलाई जीवनभरि याद रहिरहनेछ । शुक्रबार अमेजन कम्पनीका फाउण्डर जेफ बेजोसले बिल गेट्सलाई पछाडि पार्दै विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् ।  खासगरी अमेरिकी मार्केट खुल्नासाथ अमेजनको सेयरमा १० प्रतिशत भन्दा बढीको...

जसले २४ घण्टामै ६४ हजार करोड रुपैयाँ गुमाए........!

1501412646jeff.jpg
काठमाण्डौ । बिहीबार बिहानै यी व्यक्ति विश्वकै सर्वाधिक धनी बन्न सफल भए । केही घण्टाको फरकमा यिनको सम्पत्ति यति तीव्र गतिमा बढ्यो कि उनले माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई समेत उछिन्दै सर्वाधिक धनी बन्ने सफलता प्राप्त गरे । तर, उनको यो खुशी धेरै समय टिक्न सकेन, अनि २४ घण्टाभित्र उनले हेर्दा हेर्दै ६४ हजार करोड रुपैयाँ बराबरको सम्पत्ति...

जेफले जोगाउन सकेनन् सर्वाधिक धनीको ताज, केही घण्टा मात्र टिके

1501223097jeff.jpg
काठमाण्डौ । विश्वकै सबैभन्दा ठूलो ई–कमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोसले विश्वकै सर्वाधिक धनीको ताज केही घण्टा मात्र जोगाउन सके । केही घण्टाका लागि बिल गेट्सलाई समेत पछि पार्दै विश्वकै धनी बनेका उनी फेरि दोश्रो नम्बरमा ओर्लिएका छन् ।  फोब्र्सका अनुसार बिहीबार अमेजन कम्पनीको सेयरमा आएको उछालका कारण बेजोस माइक्रोसफ्ट कम्पनीका...

विश्वका सर्वाधिक धनीको कथा : किशोरी आमाको पुत्रदेखि दुःखै दुःखको जिन्दगीसम्म !

1501181181jeff.jpg
काठमाण्डौ । अमेजनका संस्थापक ५३ वर्षीय जेफ बेजोस बिहीबार माइक्रोसफ्टका बिल गेट्सलाई पछार्दै विश्वकै सर्वाधिक धनी बन्न सफल भएका छन् ।  ब्लुमबर्गका अनुसार उनी ९०.९ अर्ब डलर सम्पत्तिको साथमा विश्वकै सर्वाधिक धनी बन्न सफल भएका हुन् । सेयरमा आएको उछालसँगै विश्वको सर्वाधिक धनी बन्न सफल बेजोसको जिन्दगी यसअघि अहिलेकोजस्तो शानदार र...

बिल गेट्सलाई उछिन्दै विश्वकै धनी बन्न सफल यी व्यक्ति को होलान् ?

1501176206bezos.jpg
काठमाण्डौ । विश्वको सबैभन्दा धनी व्यक्ति को हो ? तपाई भन्नुहोला–बिल गेट्स । यो उत्तर अब गलत हुनेछ । कारण, बिहीबारदेखि बिल गेट्सको नाममा रहेको विश्वकै धनी व्यक्तिको ताज अर्का अर्बपतिले खोसेका छन् ।  विश्वको सबैभन्दा ठूलो इ–कमर्स कम्पनी रिटेलर अमेजनका फाउण्डर जेफ बिजोस विश्वका सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । ब्लुमबर्गमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध