kishor pradhan

महासंघको जिल्लानगरमा ‘चण्डी राज’को अन्त, 'ध्रुवे हात्तीलाई मुसो बनाइयो'

1606628014sumargi1.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको यसपटकको निर्वाचनका लागि भएको चुनावी दौडधूपमा अरुणराज सुमार्गीले जिल्ला जिल्लामा पुगेर चण्डी ढकाललाई उडाएको विषयले निकै धेरै चर्चा पायो । जिल्ला दौडाहामा प्राय हरेक ठाउँमा उनले भाषण गर्दै भन्ने गरेका थिए-महासंघको ध्रुवे हात्तीलाई खेदाएरै छाडिन्छ । नभन्दै उनले भाषणमा भने झै दशकौंदेखिको...

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालले ५४.२६% मतसहित बाजी मारे

1606604466anjan.jpg
काठमाण्डौ । निकै कडा प्रतिस्पर्धाका बीच नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकालले जित हासिल गरेका छन् ।  भर्खरै सम्पन्न मतगणनाअनुसार वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी ढकालले जित हासिल गरेका हुन् । निर्वाचन समितिका अनुसार ढकालले ५४.२६ मत ल्याएर जित हासिल गरेका हुन् । उनका प्रत्यासी प्रधानले ४५.७४...

अपडेट: वस्तुगततर्फ पनि चन्द्र ढकालले नै बढी मत पाए

1606603429bastugat.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको सबैभन्दा आकर्षक पद वरिष्ठ उपाध्यक्षतर्फको ताजा मत परिणाम प्राप्त भएको छ ।  जसअनुसार वस्तुगततर्फ वरिष्ठ उपाध्यक्षका लागि खसेको मत गणना सकिएको छ । जसअनुसार चन्द्र ढकालले ५९ मत प्राप्त गरेका छन् भने किशोर प्रधानले ३९ मत प्राप्त गरेका छन् । यसरी वस्तुगतमा चन्द्र ढकालले कुल खसेको मतको ५८.४१...

1695556604Online-Ad.gif

वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको अग्रता

1606602675fncci-counting.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको सबैभन्दा आकर्षक पद वरिष्ठ उपाध्यक्षतर्फको ताजा मत परिणाम प्राप्त भएको छ ।  हाल एशोसिएटतर्फबाट वरिष्ठ उपाध्यक्षका लागि खसेको मतगणना सकिएको छ । जसअनुसार वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार चन्द्र ढकालले ५२२ मतसहित अग्रता लिएका छन् ।  उनका प्रत्यासी किशोरकुमार प्रधानले ३७४ मत पाएका छन्...

एफएनसीसीआई अपडेटःएशोसिएट उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल प्यानलको जित, संघई विजयी

1606598562fncci-counting.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएसटतर्फको उपाध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल प्यानलका उम्मेद्वार रामचन्द्र संघाईले जित हासिल गरेका छन् ।  भर्खरै प्राप्त मतपरिणामअनुसार एशोसिएटतर्फका उपाध्यक्ष संघाईले ४५५ मत पाएका छन्। उनका प्रत्यासी किशोरकुमार प्रधान समूहका सौरभ ज्योतिले ४३४ मत पाएका छन् । यसरी...

मुख्य पदहरुमा ढकाल समूह स्वीप हुने संभावना

1606588997jilla-nagar.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको मुख्य पदहरुमा चन्द्रप्रसाद ढकाल समूह स्वीप हुने संभावना देखिएको छ ।  महासंघका मुख्य पदहरु वरिष्ठ उपाध्यक्ष, जिल्लानगर उपाध्यक्ष, वस्तुगत र एशोसिएसट उपाध्यक्ष लगायतका पदहरुमा ढकाल समूह स्वीप हुने संभावना देखिएको हो ।  यो समाचार तयार पार्दासम्म जिल्लानगर  उपाध्यक्ष र वस्तुगततर्फको...

एफएनसीसीआई अपडेट: जिल्लानगर सदस्यमा मिश्रित परिणामको संभावना

1606573261ipo.jpg
काठमाण्डौ । उद्योग वाणिज्य महासंघको प्रारम्भिक मत परिणामअनुसार जिल्लानगरका केन्द्रीय सदस्यहरुमा मिश्रित परिणाम आउने देखिएको छ ।  हालसम्मको मतपरिणामअनुसार किशोर प्रधान र चन्द्रप्रसाद ढकालबाट जिल्लानगरबाट कार्यसमिति सदस्यमा उम्मेद्वार दिएकाहरुले मिश्रित मत पाइरहेका छन् ।  प्रारम्भिक रुझानअनुसार अजरमान जोशी, अरुणराज...

एफएनसीसीआईमा सतप्रतिशत मतदान, यस्तो छ दुवै पक्षको प्रारम्भिक विश्लेषण

160656137712771767735051646229059476509078453572393188n.jpg
काठमाण्डौ । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षसहित नयाँ कार्यसमिति चयनका लागि भएको मतदान सकिएको छ ।  अपरान्ह ४ बजे मतदानको कार्यक्रम सकिएको र सो क्रममा सतप्रतिशत मतदाताले सहभागिता जनाएका प्रमुख निर्वाचन अधिकृत उपेन्द्रकेशरी न्यौपानेले जानकारी दिएका छन् ।  मतदानको कार्यक्रम आज...

एफएनसीसीआईमा नेक टू नेक प्रतिस्पर्धा, यी ५ विषयले परिणाम प्रभावित हुनसक्ने(फोटो फिचर पनि)

1606550365fncci1.jpg
काठमाण्डौ । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष लगायतका महत्वपूर्ण पदहरुका लागि आज बिहानैदेखि मतदान भइरहेको छ ।  महासंघको विधानमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुन पाउने व्यवस्था रहेकोले यसपटक सो पदका लागि निकै कडा प्रतिस्पर्धा भएको छ...

एफएनसीसीआई चुनाव: मन परिवर्तन गर्दै मतदाता, पैसाको खेलले परिणाम उलटपुलट हुनसक्ने

1606457561competetior.png
काठमाण्डौ । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघमा आगामी नेतृत्वका लागि हुने चुनावी प्रतिस्पर्धा अन्तिम अवस्थामा रोचक बन्ने देखिएको छ ।  शेखर गोल्छापछिको अध्यक्ष हुने गरी हाल वरिष्ठ उपाध्यक्षको दौडमा रहेका उम्मेद्वारहरुबीच कडा टक्कर हुने देखिएको हो ।  केही दिनअघिसम्म जिल्लानगरमा चन्द्र ढकालले...

प्रधानको अन्तिम चुनावी भेला नेपालगञ्जमाः चण्डी ढकाललाई 'ध्रुवे हात्ती'को संज्ञा, पूर्वअध्यक्षहरुबाट आरोपको वर्षा

1605788823Nepalgunj-2.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधान समूहले आफ्नो चुनावी अभियान नेपालगञ्जमा सम्पन्न गरेको छ ।  पैंतीसवटा जिल्ला नगरका अध्यक्ष र सहभागी भएको यो भेलालाई प्रधान समूहले आफ्नो अन्तिम भेला भनेको छ । महासंघको आगामी अध्यक्ष शेखेर गोल्छाले समेत आफ्नो समूह भन्ने गरेको...

प्रदेश ४ र ५ घुमेपछि किशोर प्रधान उत्साहित, भन्छन्–‘अब हाम्रो जित पक्का भो’

1602132623fncci.jpg
काठमाण्डौ । देशैभर कोरोनाको प्रकोप तीव्र गतिमा फैलिइरहेको छ । घरबाट बाहिर निस्किनु निकै जोखिमपूर्ण छ, जहाँ जतिसुकै बेला पनि कोरोनाको संक्रमण भई ज्यानै नै जोखिममा पर्नसक्छ । तर, यही विषम परिस्थितिमा नेपालका उद्योगी व्यवसायीको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी छ । मंसिर ११ र १२ गते साधारणसभासहित...

‘साथीहरुले काँचो आँप खानुभयो, मुख नमीठो हुन्छ’

1596367342kishor.jpg
किशोर प्रधान: नेपाल उद्योग वाणिज्य महासंघका जिल्लानगर उपाध्यक्ष(सन्निकट निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार)   निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको चुनावी संग्राममा होमिनु भएको छ । कस्तो छ तयारी?  हाम्रो टिमको तयारी राम्रो भइरहेको छ । यहीबेला देशको हालत खराब छ । अहिले देशमा जुन प्रकारले...

किशोर प्रधानका एफएनसीसीआई सुधारका १५ सूत्र

1491144351kishor-pradhan.jpg
उद्योगी व्यवसायीहरुको सम्मान र हक हितको रक्षा : मुलुकको अर्थ व्यवस्थामा योगदान पुर्याउने उद्योगी व्यवसायीहरुप्रति राज्यले मर्यादित र सम्मानित व्यवहार गर्नु पर्दछ । राज्यबाट नीजि क्षेत्रलाई ‘कर असुल्ने’ माध्यमको रुपमा मात्र व्यवहार नगरी राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने साझेदारको रुपमा हेरिनु पर्दछ । यसका...

एफएनसीसीआईको चुनावमा पैसा बाँड्ने को हो ? यसरी खुल्यो रहस्य !

1489916352fncci111.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको पूर्वसन्ध्यामा उद्योगी व्यवसायीहरुलाई पैसा र पदको प्रलोभन देखाउन थालिएको रहस्य खुलेको छ । अगुवा उद्योगी व्यवसायीहरुले नै शनिवार राति आयोजित एक कार्यक्रममाझ औपचारिक रुपमै यस्तो खबर आएको रहस्य खोलिदिएका हुुन् ।  काठमाण्डौमा शनिवार आयोजित शंकरप्रसाद पाण्डेको उम्मेद्वारी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध