Meger

राष्ट्र उत्थानलाई प्राप्ति गरी असार ३१ बाट एकीकृत कारोबार सुरु गर्दै आशा लघुवित्त

1689216534asha.png
काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरी आशा लघुवित्त वित्तीय संस्थाले यही असार ३१ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ।  प्राप्ति प्रक्रिया पूरा गरी आशा लघुवित्त वित्तीय संस्थाकै नामबाट एकीकृत कारोबार सुरु गरिने भएको हो। नेपाल राष्ट्र बैंकले गत असार २२ गते राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्तलाई...

राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्तले राष्ट्र बैंकबाट पायो अन्तिम स्वीकृति

1688878000asha.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्तलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।  राष्ट्र बैंकले गत शुक्रबार (असार २२ गते) आशा लघुवित्तलाई पत्र पठाउँदै राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरिएको जानकारी गराएको हो।  यसअघि गत जेठ २३ गते नेपाल राष्ट्र बैंकले आशा र...

आशा र राष्ट्र उत्थानबीचको प्राप्ति प्रक्रियालाई धितोपत्र बोर्डद्वारा पूर्वस्वीकृति प्रदान

1687763723sebb.png
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्ने प्रक्रियालाई पूर्वस्वीकृति प्रदान गरेको छ।  धितोपत्र बोर्डले दुवै लघुवित्तलाई पत्र पठाउँदो प्राप्ति प्रक्रियालाई पूर्वस्वीकृति प्रदान गरिएको जानकारी गराएको हो। यी दुवै लघुवित्तले धितोपत्र बोर्डसँग प्राप्ति प्रक्रियामा...

1695556604Online-Ad.gif

राष्ट्र उत्थानलाई प्राप्ति गर्न आशा लघुवित्तलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति

1686113515asha.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्त वित्तीय संस्थालाई सैद्धान्तिक सहमति प्रदान गरेको छ। राष्ट्र बैंकले जेठ २३ गते (मंगलबार) दुई लघुवित्तबीचको प्राप्ति प्रक्रियालाई सैद्धान्तिक सहमति दिएको हो। यसअघि यी दुवै लघुवित्तले संयुक्त रुपमा प्राप्ति प्रक्रियामा सैद्धान्तिक सहमतिका लागि...

मर्जरपश्चात चैत ९ बाट एकीकृत कारोबार सुरु गर्दै सानिमा र रिलायन्स लाइफ

1679397562sanima.png
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले चैत ९ गतेबाट एकीकृत जीवन बीमा व्यवसाय सुरु गर्ने भएको छ।  मर्जर प्रक्रिया सम्पन्न गरी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गर्न लागिएको हो।  मर्जरपछि एकीकृत कम्पनीको रजिस्टर्ड र प्रधान कार्यालय काठमाण्डौको...

निर्धारित मितिमा नहुने भयो हिमालयन-सिभिल बैंकको एकीकृत कारोबार, अब कहिले हुन्छ ?

1675073443himalayan.jpg
– रेखा चन्द काठमाण्डौ । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार निर्धारित समयमा नहुने भएको छ।  नेपाल राष्ट्र बैंकले हिमालयन र सिभिल बैंकलाई एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति दिन ढिलाइ गर्दा निर्धारित समय यी दुई बैंकको एकीकृत कारोबार हुन नसक्ने भएको हो।  मर्जर प्रक्रिया पूरा गरी यही माघ १८ गतेदेखि एकीकृत कारोबारको सुरुआत...

ग्लोबल आइएमई बैंक-बीओके मर्जरका लागि अन्तिम समझदारीपत्रमा हस्ताक्षर

16684383573118731739437719066018355208764849947071662n.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडबीच मर्जरका लागि सोमबार अन्तिम समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ। समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्। यसअघि ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर...

बिग मर्जर : हिमालयन-सिभिलको डीडीए अन्तिम चरणमा, ग्लोबल आईएमई-बीओकेको के हुँदैछ ?

1662893420merger.jpg
– रेखा चन्द काठमाण्डौ । मर्जर प्रक्रियामा रहेका हिमालयन बैंक र सिभिल बैंकको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) अन्तिम चरणमा पुगेको छ। दुवै बैंकको आन्तरिक कार्यसँगै डीडीए अन्तिम चरणमा रहेको स्रोत बताउँछ। ‘अहिले हाम्रो इन्टरनल काम हुुँदैछ। डीडीए पनि अन्तिम प्रक्रियामा छ। त्यसैले अब छिट्टै डीडीए तयार हुन्छ’, स्रोतले भन्यो। नेपाल...

बीमा कम्पनीहरुको मर्जरको सैद्धान्तिक स्वीकृतिअघि जनशक्ति व्यवस्थापनको खाका माग्न आग्रह

1659693407beema-samittee.jpg
काठमाण्डौ । नेपाल वित्तीय संस्था कर्मचारी संघले बीमा कम्पनीहरुलाई मर्जर वा प्राप्तिको सैद्धान्तिक स्वीकृति दिनुपूर्व सम्बन्धित कम्पनीमा कर्मचारीको पद, तह र सेवासुविधा समायोजनलगायत जनशक्ति व्यवस्थापनको पूर्ण खाका माग्न नियनकारी निकाय बीमा समितिसमक्ष आग्रह गरेको छ। मर्जर वा प्राप्तिमा जाने कम्पनीले त्यस्तो खाका पेस गरेपछि मात्र...

रिडी र रैराङ हाइड्रोपावरको आज विशेष साधारणसभा, मर्जर प्रक्रिया अनुमोदन गर्ने

1656647462SGM.jpg
काठमाण्डौ । रिडी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी आज (असार १७ गते) एकैदिन विशेष साधारणसभा डोकेका छन्। दुवै कम्पनीको सभा आआफ्नो कर्पोरेट कार्यालयमा भर्चुअल माध्यमबाट सभा गर्नेछन्। रिडीको दिउँसो १ः३० बजेबाट र रैराङको बिहान ११ बजेबाट सभा हुनेछ। दुवै सभाले रिडी हाइड्रोपावरमा रैराङ हाइड्रोपावर गाभ्ने विशेष प्रस्ताव अनुमोदन...

रिडी र रैराङ हाइड्रोपावरले एकैदिन डाके विशेष साधारणसभा, मर्जर प्रक्रिया अनुमोदन गर्ने

1655352701sgm.jpg
काठमाण्डौ । रिडी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी एकैदिन विशेष साधारणसभा डोकेका छन्। दुवै कम्पनीका सञ्चालकहरुको बैठकले यही असार १७ गते विशेष साधारणसभा डाकेका हुन्। दुवै कम्पनीको सभा आआफ्नो कर्पोरेट कार्यालयमा भर्चुअल माध्यमबाट हुनेछ। रिडीको दिउँसो १ः३० बजेबाट र रैराङको बिहान ११ बजेबाट सभा हुनेछ। दुवै सभाले रिडी हा...

इन्भेस्टमेन्ट–मेगा बैंकबीच मर्जर सम्झौता, देशकै सबैभन्दा ठूलो वित्तीय संस्था बन्ने

1654869579received3068516383399568.jpeg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीच आज मर्जर सम्झौता भएको छ।  होटेल अलफ्टमा आज अपराह्न भएको एक कार्यक्रमबीच दुई बैंक सञ्चालक, सेयरधनी र उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागितामा इन्भेस्टमेन्ट र मेगा बैंबीच मर्जरको प्रारम्भिक सम्झौता (एमओयू) भएको हो। एमओयू कार्यक्रममा मेगा बैंकका अधयक्ष भोजबहादुर शाह सहभागी भएका...

रिडी र रैराङ हाइड्रोपावरले पाए मर्जरमा जाने सहमति, आयोगले राख्योे यस्ता सर्त

1652331382ridi.jpg
काठमाण्डौ । विद्युत नियमन आयोगले रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीबीच भएको मर्जर सम्झौतालाई सहमति प्रदान गरेको छ।  यी दुवै कम्पनीले आपसमा मर्ज हुनका लागि आयोगसँग गत पुस २६ गते निवेदन दिँदै सहमति मागेका थिए। आयोगको गत वैशाख १९ गते बसेको बैठकले यी दुई कम्पनीको मर्जर सम्झौतालाई सहमति प्रदान...

वोमी र सूर्योदय लघुवित्तको एकीकृत कारोबार चैत १९ बाट सञ्चालन हुने

1647402119womi.jpg
काठमाण्डौ । आपसमा मर्ज भएका वोमी र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार यही चैत १९ गतेबाट हुने भएको छ।  सूर्योदय वोमी लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ। मर्जरपश्चात संस्थाको रजिस्टर्ड कार्यालय काभ्रेको बनेपास्थित साँगामा रहनेछ।  यी दुवै लघुवित्तको गत पुस १६ गते सम्पन्न विशेष साधारणसभाबाट म...

राष्ट्र बैंकद्वारा वोमी र सूर्यादय लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान

1645685759merger.jpg
काठमाण्डौ । वोमी लघुवित्त र सूर्योदय लघुवित्तबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ। नेपाल राष्ट्र बैंकले गत फागुन ५ गते पत्र पठाउँदै यी दुवै लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरिएको जानकारी गराएको हो।  यी दुवै लघुवित्तले आपसमा मर्जरमा जाने सम्बन्धमा गत भदौ १५ गते सम्झौता गरेका थिए। दुवैको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध