Nabil Bank Limited

नबिलले ल्यायो नेपालकै पहिलो एपमा आधारित ‘नबिल जेन अल्फा’

166315627920220914125426IMG1370.JPG
काठमाण्डौ । राष्ट्रिय बाल दिवसका अवसर पारी नबिल बैंकले नेपालमै पहिलोपटक एपमा आधारित ‘नबिल जेन अल्फा‘ स्किम ल्याएको छ।  नबिल जेन अल्फाका ब्रान्ड एम्बासेडर समाजसेवी प्रेन्सा रेग्मी, बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाको साथ अरु विशिष्ठ अतिथिहरुकोे उपस्थितिमा आज आयोजित...

नबिल बैंकले गर्यो एकैदिन ८ नयाँ शाखाको उद्घाटन

1662973349Branch-Opening-Inauguration-picture-collage.jpeg
काठमाण्डौ । नबिल बैंकले आइतबार एकैदिन ८ ठाउँमा आफ्ना शाखा विस्तार गरेको छ।  बैंकले मंगलबजार, इलाम, मुलपानी, सुरुङा, भागवान पाउ (डल्लु), साँखु, काँकडभिट्टा, र भण्डारामा आइतबार एकैसाथ उद्घाटन गरेको हो। उपत्यकाभित्रका शाखाहरुमा शंखरापुर नगरपालिकाका मेयर रमेश नापित तथा बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र पौडेल तथा नायव प्रमुख...

नबिल बैंक र युनिलिभरबीच ‘च्यानल फाइनान्सिङ’का लागि सम्झौता

1662623221Nabilunilever1-3.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेड र युनिलिभर नेपाल लिमिटेडबीच च्यानल फाइनान्सिङ सुविधाका लागि सहकार्य हुने भएको छ।  नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र युनिलिभर नेपालका तर्फबाट प्रबन्धक निर्देशक अमलान मुखरजीले गत भदौ २० गते नबिलका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र एसएमई...

1695556604Online-Ad.gif

नबिल बैंक र दराजबीच ‘दसैँ धमाका महोत्सव’का लागि सम्झौता, कार्डवाहकलाई आकर्षक छुट

1662293105Nabil-Bank-Payment-Agreement.jpg
काठमाण्डौ । नबिल बैंक र दराजबीच ‘दराज दसैँ धमाका’ महोत्सवका लागि सम्झौता भएको छ।  नबिलले नजिकिँदै गरेको नेपालीहरुको महान पर्व दसैँलाई ध्यानमा राखी यही भदौ २९ गतेबाट दराजबाट किनमेल गर्दा नबिल कार्डवाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको छ।  दराज दसैँ धमाकाको अवधिमा अनलाइन सामान खरिद गर्दा नबिलको डेबिट कार्डमार्फत अग्रिम...

नबिल बैंकले पायो ‘भिसा एक्सिलेन्स अवार्ड–२०२२’

1662038807Picture.jpeg
काठमाण्डौ । नबिल बैंकले ‘एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड बिजनेस–२०२२’ र ‘एक्सिलेन्स इन ई–कमर्स एक्विरिङ बिजनेस–२०२२’ बाट सम्मानित भएको छ।  बैंकले डेबिट कार्ड र ई–कमर्स एक्विरिङ बिजनेसमा नेपालमा रहेका सबै बैंकभन्दा बढी गोर्थ र अचिभेन्ट गरेका कारण यी अवार्डबाट सम्मानित भएको हो। भिसा इन्टेरनेसनले काठमाण्डौमा आज...

कृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक

1661778667WhatsApp-Image-2022-08-26-at-5.39.54-PM-1.jpeg
काठमाण्डौ । कृषि क्षेत्रलाई व्यावसायिक ढंगले अघि बढाउन तथा कृषि कर्जाको पहुँच सहज बनाउने उद्देश्यले एसियामै पहिलोपटक सञ्चालन भएको कृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक भएको छ। कार्यक्रमका प्रमुख अतिथि एवं कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले प्रतिवेदन विमोचन गरेका...

नबिल बैंकको ५० हजार कित्ता सेयर बिक्रीमा

1661759028nabil.png
काठमाण्डौ । नबिल बैंकले ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।  बैंकले आज एक सूचना प्रकाशित गर्दै संस्थापक सेयरधनीको नाममा रहेको ५० हजार कित्ता सेयर बिक्रीमा राखेको हो। यो संस्थापक सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै निवेदन दिन पाउनेछन्।  बिक्रीमा राखिएको संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम ४८०...

मोबाइल व्यवसायीहरुका लागि नबिल बैंकले गर्यो वित्तीय अन्तर्क्रिया

1661509344Bhaktapur-interaction-program.jpeg
भक्तपुर । नबिल बैंकले नेपाल मोबाइल वितरण संघ (एनएमडीए) सँगको सहकार्यमा भक्तपुर क्षेत्रका मोबाइल वितरक, बिक्रेता तथा खुद्रा बिक्रेतासँग अन्तर्क्रिया आयोजना गरेको छ।  कार्यक्रममा नबिल बैंकले मोबाइल व्यवसायीहरुको वित्तीय साक्षरतालाई प्रवर्द्धन गर्ने हिसाबले च्यानल फाइनान्सिङ, क्यूआर मर्चेन्ट र फोन लोन कारोबारबारे छलफल गरेको...

नबिलले ल्यायो ‘नबिल ढुक्क मुद्दति खाता’, दोब्बरदेखि दसगुणासम्म रकम प्राप्त गर्न सकिने

1661243265Dhukka-Mudati-khata.jpeg
काठमाण्डौ । नबिल बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई ध्यानमा राखी आर्कषक ब्याजदरसहित ‘नबिल ढुक्क मुद्दति खाता’ बजारमा ल्याएको छ।  ‘नबिल ढुक्क मुद्दति खाताअन्तर्गत ग्राहकले मुद्दतिमा जम्मा गरेको रकम तोकिएको समयपश्चात् दोब्बरदेखि दसगुणासम्म रकम प्राप्त गर्न सक्नेछन्।  यो मुद्दति योजना नेपालमा आर्जित तथा विप्रेषणमार्फत...

‘नबिल जेन अल्फा’को ब्रान्ड एम्बासेडरमा समाजसेवी प्रेन्सा रेग्मी नियुक्त

1661159920IMG2022081611343501.jpg
काठमाण्डौ । नबिल बैंकले समाजसेवी प्रेन्सा रेग्मीलाई नबिल जेन अल्फाको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ।  नबिल जेन अल्फा १८ वर्षभन्दा मुनिका बालबालिका र अभिभावकलाई लक्षित गरी ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित प्रोडक्ट हो। अभिभावकले यस एपमार्फत आफ्ना बालबालिकाका लागि दैनिक कार्यहरु सिर्जना गर्न, सेट गर्न र तोक्न सक्छन्।...

नेपालमा पहिलोपटक नबिल फोनलोन–क्यूआर मर्चेन्ट सुरु

1660654917Nabil--Foneloan-QR-Merchant-pic.jpeg
काठमाण्डौ । नबिल बैंकले नेपालमा पहिलोपटक आफ्ना क्यूआर मर्चेन्टलाई फोनलोनको सुविधा सुरु गरेको छ।  नबिल फोनलोन–क्यूआर मर्चेन्ट नामको सेवाको सुरुआतसँगै क्यूआर मर्चेन्टले घरमा बसी–बसी कुनै पनि धितो बिना नै नबिल स्मार्ट बैंकिङमार्फत तुरुन्तै कर्जा पाउन सक्नेछन्।  नबिल बैंकले यूएनसीडीएफको सहकार्यमा साना तथा मझौला व्यवसाय...

नबिल बैंकद्वारा खोकनामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न

1660480227Khokana-Program-Pic.JPG
काठमाण्डौ । नबिल बैंकले ललितपुर महानगरपालिका वडा नं. २१ खोकनामा डिजिटल बंैकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।  कार्यक्रम विशेषत स्थानीय क्षेत्रको कृषि प्रवर्द्धन, युवा तथा महिला उद्यमशीलता, डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता प्रवर्द्धनमा केन्द्रित रहेको थियो। बैंकले नबिल दिगो बैंकिङको विभिन्न आयामहरु,...

नबिल बैंकको नाफा ४.९७ अर्ब, रिजर्भमा ६८.११%को छलाङ, ४०%सम्म लाभांश बाँड्ने क्षमता

1659666906nabil.png
काठमाण्डौ । नबिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले ४ अर्ब ९७ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ९.८३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो...

नबिल बैंकद्वारा कनकाई नगरपालिकामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम सम्पन्न

1659530497Pic-1-1.jpeg
झापा । नबिल बैंकले कनकाई नगरपालिकामा डिजिटल बंैकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ। कनकाई नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा १५० जना युवा तथा महिला उद्यमीको उत्साहपूर्ण सहभागिता थियो।  दिगो बैंकिङलाई प्रवर्द्धन गर्न गरिएको कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले...

‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको दोस्रो ब्याचका लागि आवेदन खुला

1658904871nabil-sse.jpg
काठमाण्डौ । ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको  पहिलो ब्याचको सफलतापूर्वक संचालनसँगै नबिल बैंकले दोस्रो ब्याचका लागि आवेदन खुला गरेको छ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुल आफ सोसल इन्टरप्रेनरसिप इन्डियाको प्राविधिक सहयोगमा सञ्चालित यस कार्यक्रमले समाजमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध