nepal oil corporation

एलपी ग्यासको मूल्य २५ रुपैयाँले बढ्यो

1485957592lpg-gas.jpg
काठमाण्डौ । लामो समयपछि नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ ।  निगमले प्रति सिलिण्डर २५ रुपैयाँले वृद्धि गरेको हो । इण्डियन आयल कर्पोरेसनले मूल्य बढाएर नयाँ सूचि पठाएकोले बुधबार मध्यरातिदेखि लागू हुने गरी मूल्य वृद्धि गरिएको निगमले प्रष्ट्याएको छ । नयाँ मूल्य अनुसार अब प्रति सिलिन्डर ग्यासको मूल्य १ हजार ३ सय ५०...

निगमले पूर्वाधार शुल्क हटाउने

1484275172noc.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा लिँदै आएको पूर्वाधार शुल्क अर्को महिनादेखि हटाउने भएको छ।  पूर्वाधार शुल्क संकलन गर्दा चौतर्फी विरोध आएको भन्दै निगमले  फेब्रुअरी (माघ १९) देखि सो शुल्क हटाउने भएको हो। निगमले पूर्वाधार विकासका लागि पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलटर पाँच रुपैयाँ तथा हवाई इन्धनमा १० रुपैयाँ र खाना...

सवा खर्बमा इन्धन भण्डारण !

1484105009noc.jpg
काठमाण्डौ । नेपाल आयल निगमले प्रक्रिया अघि बढाएको पेट्रोलियम पदार्थ भण्डारणगृह निर्माण गर्न र त्यसमा राख्ने इन्धन खरिद गर्न सवा खर्ब रुपैयाँ खर्च हुने भएको छ।  निगमले तीन महिनासम्म पुग्ने गरी पेट्रोलियम पदार्थ सञ्चित गर्न भण्डारणगृह बनाउन लागेको हो।  निगमले प्रादेशिक संरचनाअनुसार झापा, चितवन, रूपन्देही, धादिङ, सर्लाही, दाङ र...

1695556604Online-Ad.gif

नेपाली ग्यास बुलेट ३३ दिनदेखि नाकामै

1483842306gas-bullet.jpg
काठमाण्डौ । नेपाली लगानीका बुलेटमार्फत पहिलोपटक ग्यास भित्र्याउने प्रयास अन्तरसरकारी समन्वय अभावका कारण झमेलामा परेको छ । नेपाल भित्रन लागेका नेपाली नम्बरका ग्यास बुलेट एक महिनादेखि  वीरगन्ज भन्सार नाकामा  अलपत्र परेका छन् । कागजपत्र नमिलेको भन्दै भन्सार कार्यालयले बुलेट पास नगर्दा ३३ दिनदेखि नेपाली बुलेट नाकामै रोकिएर अलपत्र...

बोनस खान आयल निगमको मनपरी खर्च

1483495814noc.jpg
काठमाण्डौ । नेपाल आयल निगमले उपभोक्ताबाट पूर्वाधार विकास शीर्षकमा संकलन गरेको अर्बौं रूपैयाँ रकम नियम मिचेर ऋण तिरेको तथ्य फेला परेको छ।  निगमलाई छिटो नाफामा लगेर बोनस खान पेट्रोलियम पदार्थमा उपभोक्तासँग पूर्वाधारको लागि भन्दै लिइएको रकम विधि मिचेर रकमान्तर गरी ऋण तिरेको हो। यसैगरी ऋण तिरेपछि निगम नाफामा गएको देखाइएको छ। निगमको...

भारतमा फेरि बढ्यो पेट्रोलियम मूल्य, नेपालमा के होला ?

1483325089petrol.jpg
काठमाण्डौ । भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । पेट्रोल प्रति लिटरमा १.२९ भारु र डिजेल प्रति लिटरमा ९७ पैसा वृद्धि भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।  नेपालमा भारतबाटै पेट्रोलियम पदार्थ आयात हुने भएकोले त्यहाँको मूल्य उतारचढावले नेपालको बजार तथा पेट्रोलियम मूल्य समेत प्रभावित हुने गर्छ ।  भारतमा नयाँ मूल्य...

भारतमा बढ्यो पेट्रोलियम मूल्य, नेपालमा के होला ?

1480513768petrol.jpg
काठमाण्डौ । भारतमा पेट्रोल र डिजेलको मूल्य बढेको छ ।  पेट्रोल प्रति लिटरमा १३ पैसा र डिजेल प्रति लिटरमा १२ पैसाले महङ्गिएको हो । नयाँ मूल्यसूचि आज मध्यरातिबाट नै भारतभर लागू हुने त्यहाँका संचारमाध्यमहरुले जनाएका छन् ।  ‘डिसेम्बर १ का दिन हामीलाई इण्डियन आयल कर्पोरेसनबाट आउने मूल्यसूचिले चाहि यहाँको मूल्य घटबढ हुन्छ ।’   भाउ...

भारतमा पेट्रोल २८ पैसा महङ्गो, डिजेल ६ पैसा सस्तो

1475303513petrol.jpg
काठमाण्डौ । भारतीय बजारमा पेट्रोलियम पदार्थको मूल्य पुनः समायोजन भएको छ । त्यहाँको बजारमा पेट्रोल प्रति लिटरमा २८ पैसाले महङ्गिएको छ भने डिजेल ६ पैसाले सस्तो भएको छ ।  पेट्रोलको मूल्य लगातार तेश्रोपटक वृद्धि भएको हो । नेपालले आवश्यक सबै पेट्रोलियम पदार्थ भारतबाट आयात गर्ने भएकोले त्यहाँको बजारमा मूल्य घटबढ हुँदा त्यसले नेपाली बजार...

भारतमा पेट्रोल ५.४ र डिजेल ४.२८ रुपैयाँ महङ्गो, नेपालमा पनि बढ्ने

1472664039petrol.jpg
काठमाण्डौ । निकै लामो समयपछि भारतमा पेट्रोल र डिजेलको मूल्यमा भारि बढोत्तरी भएको छ ।  तेल कम्पनीहरुले लगातार दुईपटकसम्मको मूल्य कटौतिपछि पेट्रोल र डिजेलको मूल्य करिब ५ प्रतिशतले बढाएर झट्का दिएका भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।  भारतमा पेट्रोल प्रति लिटर ५ रुपैयाँ ४० पैसा र डिजेल प्रतिलिटर ४ रुपैयाँ २८ पैसा महङ्गो भएको हो...

भारतको सिलगुढीबाट आउन थाल्यो पेट्रोल

1470835483NOC-vehicle.jpg
पथरी (मोरङ) । पूर्व क्षेत्रमा पेट्रोलको आपूर्तिलाई थप सहज बनाउन नेपाल आयल निगमले भारतको सिलगुढीबाट पेट्रोलको आपूर्ति सुरु गरेको छ । निगमले दैनिक सिलगुढी डिपोबाट १० ट्यांकर अर्थात् एक लाख २० हजार लिटर पेट्रोलको आयात सुरु गरेको हो ।  माग गरेअनुसारको पेट्रोल उपभोक्ताले सहजै पाउन भन्ने उद्देश्य राखेर निगमको क्षेत्रीय कार्यालयले...

आइओसीको नयाँ रेट घटेर आयो, पेट्रोल र डिजेल २ रुपैयाँ सस्तो

1470158434petrol-oil-pump-tel.jpg
काठमाण्डौ । भारतमा पेट्रोलियम मूल्य घटेको दुई दिनपछि नेपाल आयल निगमले पनि पेट्रोल, डिजेल, मट्टितेल र एलपीजी ग्यासको मूल्य समायोजन गरेको छ ।  मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्यमा प्रति लिटर २ रुपैयाँ मूल्य समायोजन गरेको हो ।  नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार मूल्य...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध