profit

नेशनल लाइफको लोभलाग्दो प्रगति

1510805069nlicl.png
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा राम्रो प्रगति गरेको छ । अघिल्लो वर्ष ५ करोड ५ लाखमा सीमित खूद नाफा बढाएर यो कम्पनीले समीक्षा अवधिमा ८ करोड २० लाखको उचाईमा पुर्याएको हो ।  कम्पनीले बिमाशुल्कबाट १ अर्ब ३१ करोड ३७ लाख आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब २ करोड १८...

नेपाल लाइफको कमाल: नाफामा २०१% र रिजर्बमा १४२९% को छलाङ

1510802433nlic.jpg
काठमाण्डौ । देशकै टप जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योेरेन्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति हासिल गरेको छ । यो अवधिमा नेपाल लाइफले निकै ठूलो छलांग मार्दै १७ करोड ७४ लाख बढी खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यही अवधिमा नेपाल लाइफको खूद नाफा ५ करोड ८९ लाखमा सीमित थियो । यो हिसाबले २०१ प्रतिशतले नाफा बढाएको हो...

नाफामा ३३५% को फड्को मारेको कम्पनीको इपीएस ३ रुपैयाँ मात्र !

1510715770licn.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन(नेपाल) लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा छलाङ हानेको छ । यो बिमा कम्पनीले यो अवधिमा ३ करोड ७३ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको  यही अवधिमा यो कम्पनीको नाफा ८५ लाख ८० हजारमा सीमित थियो । यो हिसाबले खूद नाफामा यो कम्पनीले ३३५.४७ प्रतिशतले फड्को मारेको हो ।   कम्पनीले...

1695556604Online-Ad.gif

रिकभरिमा ध्यान दिंदा एनसीसी बैंकको भयो यस्तो अवस्था !

1510633401ncc.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको खूद नाफा बढेको छ । खराब कर्जा र बित्तीय अनुशासनहीनता रहेका विकास बैंकहरुलाई गाभेर अगाडि बढेको एनसीसी बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा १६ करोड ४५ लाख  खूद नाफा आर्जन गरेको हो ।  अघिल्लो वर्ष यही अवधिमा एनसीसी बैंकले १२ करोड ९० लाख नाफा कमाएको थियो ।  एपेक्स डेभलपमेन्टमा...

युनिलिभरको कमाल, नाफा र इपीएसमा छलाङ

1510631309unilever-nepal-limited.jpg
काठमाण्डौ । सेयर बजारको हटकेक तथा प्रतिकित्ता सर्वाधिक मूल्य रहेको युनिलिभर नेपाल लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफा र प्रतिसेयर आम्दानी(इपीएस)मा छलाङ मारेको छ ।  यो कम्पनीले ३० करोड १७ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यही अवधिमा युनिलिभरको खूद नाफा १७ करोडमा सीमित थियो ।  यो कम्पनीको खूद संचालन आम्दानी...

महुली लघुवित्तको यस्तो प्रगतिलाई कसरी बुझ्ने ?

1510629364mahuli.jpg
काठमाण्डौ । सप्तरी मुख्य कार्यालय रहेको महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको नाफा बढेको छ । चालु  आर्थिक वर्षको पहिलो त्रैमासमा यो लघुवित्तले ७७ लाख ६४ हजार खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यो कम्प्नीले ७२ लाख ४९ हजार नाफा कमाएको थियो ।  समीक्षा अवधिमा महुलीले ३ करोड २८ लाख खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष...

सानाकिसान बैंकको नाफा बढ्यो, रिजर्बमा छलाङ

1510629402sana-kisan.png
काठमाण्डौ । साना किसान बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड २० लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा ७ करोड ९१ लख रुपैयाँ रहेको थियो ।  समीक्षा अवधिमा यो बैंकको खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १४ करोड ७४ लाख रुपैयाँ रहेको यस्तो आम्दानी बढेर यो वर्ष १६ करोड ३३ लाख पुुगेको हो ।...

वाणिज्य बैंकमध्ये टप बन्यो नेपाल बैंक, यसरी भयो आकर्षक

1510570154nbl.jpg
काठमाण्डौ । नेपाल बैंक लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति गरेको छ । बित्तीय विवरणमा खूद नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा घटेको देखिए पनि बैकिंग क्रियाकलाप(व्यवसाय)मा बृद्धि गरी हुने नाफामा चमात्कारिक सुधार आएका कारण अधिकांश सूचकमा अपत्यारिलो सुधार आएको हो ।  विभिन्न कम्पनीमा बैंकको स्वामित्वमा रहेको...

देव विकास बैंक : खूद नाफा, संचालन नाफा र इपीएसमा पहिरै पहिरो

1510462800Deva-Bikas-Bank.jpg
काठमाण्डौ । देवः विकास बैंकको नाफामा पहिरो गएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ६ लाख बढी खूद नाफा कमाएको यो बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड २३ लाख मात्र खूद नाफा कमाउन सक्यो । बैंकको संचालन नाफा समेत घटेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ७ करोड ९० लाख रहेको यस्तो नाफा घटेर समीक्षा अवधिमा ५ करोड ८...

ब्याज खर्च अचाक्ली बढ्दा पनि जनउत्थानको नाफामा ५२% को छलाङ

1510459719profit.jpg
काठमाण्डौ । रुपन्देहीको बुटवलमा मुख्य कार्यालय रहेको जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ३७ लाख २० हजार खूद नाफा कमाएको छ । अघिल्लो वर्षको यही अवधिमा यो लघुवित्तले २४ लाख ४६ हजार नाफा कमाएको थियो ।  यो कम्पनीको खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा १ करोड ६...

अचाक्ली ब्याज खर्चले विजय लघुवित्तको नाफामा झिनो गिरावट

1510459917fall.jpg
काठमाण्डौ। न्वलपरासीको गैंडाकोटमा मुख्य कार्यालय रहेको विजय लघुवित्त बित्तीय संस्था लिमीटेडको चालुु आर्थिक वर्षको पहिलो त्रैमासको नाफामा सामान्य गिरावट आएको छ । अघिल्लो वर्षको यही अवधिमा ७५ लाख ३७ हजार नाफा कमाएको यो बित्तीय संस्थाले समीक्षा अवधिमा ७५ लाख २८ हजार नाफा कमाएको हो ।  यो कम्पनीको खूद ब्याज आम्दानीतर्फ बढोत्तरी भए पनि...

सानो बैंक भनेर नहेप्नू, नपत्याएए एक्सेललाई हेर्नू !

1510457469excel.jpg
काठमाण्डौ । अधिकांश ठूला बैंकहरुको नाफामा संकुचन आइरहेको बेला झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले भने चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाएको छ ।  अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ करोड ७७ लाख नाफा कमाएको यो बैंकले समीक्षा अवधिमा ३ करोड १५ लाख खूद नाफा आर्जन गरेको हो ।  अचाक्ली ब्याज...

सूर्या लाइफको लोभलाग्दो प्रगति, नाफामा ३२३% को छलाङ

1510387622surya.png
काठमाण्डौ । सूूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफातर्फ छलाङ मारेको छ ।  यो कम्पनीले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २३ लाख खूद नाफा आर्जन गरेकोमा त्यसलाई बढाएर चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड २२ लाखको उचाईमा पुुर्याएको हो ।  समीक्षा अवधिमा यो कम्प्नीले...

महालक्ष्मी बैंकको नाफा घट्यो, रिजर्बमा ८५३% को फड्को

1510196382mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ६३ लाख खूद नाफा कमाएको छ । अघिल्लो वर्षको यही अवधिमा ६ करोड ६२ लाख नाफा आर्जन गरेको थियो ।  समीक्षा अवधिमा बैंकको खूद ब्याज आम्दानी बढेको छ । अघिल्लो वर्ष ११ करोड ७६ लाखमा सीमित यस्तो आम्दानी बढेर १७ करोड २७ लाखको उचाईमा पुुगेको छ ।  बैंकको ब्याज...

सेञ्चुरी बैंकको नाफा बढ्यो, रिजर्बमा छलाङ

1510195487century-commercial.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढेको छ । अघिल्लो वर्षको यही अवधिमा ७ करोड ४२ लाख खूद नाफा आर्जन गरेको यो बैंकले समीक्षा अवधिमा १० करोड ५७ लाख नाफा कमाएको हो ।  नाफामा ३ करोड बढीको प्रगति गरे पनि ब्याज खर्चमा भएको अचाक्ली वृद्धिले इपीएसमा खासै सुधार हुन सकेन । समीक्षा अवधिमा यो बैंकको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध