Q1 2075/76

देशको अर्थतन्त्र कति स्वस्थ ? यस्तो छ केन्द्रीय बैंकको रिपोर्ट

1543145056hotel.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा देशको अर्थतन्त्र कस्तो रह्यो होला ? नेपाल राष्ट्रबैंकको अनुसन्धान विभागले यसको संक्षिप्त विश्लेषण गर्दै आफ्नो रिपोर्ट प्रकाशन गरेको छ ।  पहिलो त्रैमास अवधिमा वार्षिक विन्दूगत आधारमा  उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फिति बढेको छ । पहिलो २ महिनाको तुलनामा यस्तो मुद्रास्फिति...

सबै सूचकमा पहिलो बन्यो मुक्तिनाथ, कुन–कुन बैंक छन् पछाडि ?(तालिकासहित)

1542701371race.jpg
काठमाण्डौ । विगतका त्रैमास झै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा समेत मुक्तिनाथ विकास बैंकले अस्तित्वमा रहेका राष्ट्रिय स्तरका विकास बैंकहरुलाई फराकिलो अन्तरले पछि पार्दै अधिकांश सूचकमा पहिलो स्थान बनाएको छ ।  मुक्तिनाथ विकास बैंकको खूद नाफा, प्रतिसेयर आम्दानी, खूद ब्याज आम्दानी, निक्षेप तथा कर्जा लगानी लगायतका महत्वपूर्ण सूचक...

नाफामा वर्षौदेखि बर्चश्व कायम गर्ने बैंकलाई एनआइसीको टक्कर, प्रभू पनि अगाडि बढ्दै

1542698528analysis.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सबै वाणिज्य बैंकहरुले प्रकाशन गरिसकेका छन् । देशका २८ वटा वाणिज्य बैंकमा पहिलो त्रैमासमा समेत खूद नाफा बढी कमाउने बैंकको रुपमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलाई निजी बैंकले उछिन्न सकेनन् ।  अघिल्लो आर्थिक वर्षको आफ्नो पोजिसनलाई कायम राख्दै राष्ट्र...

1695556604Online-Ad.gif

पहिलो त्रैमासमा पनि राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी नाफा कमाउने बैंक बन्न सफल

1542597652rbb.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा बढी नाफा आर्जन गरेको छ । यो बैंकले समीक्षा अवधिमा १ अर्ब ११ करोड खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिको तुलनामा बैंकको नाफा करिब ५८ प्रतिशतले बढेको हो ।  खूद नाफामा छलाङ मारेको रा.बा. बैंकले वितरणयोग्य मुनाफामा...

एनएमबी बैंकको लाभांश क्षमतामा झिनो मात्र प्रगति, इपीएसमा गिरावट

1542339021nmb.jpg
काठमाण्डौ । एनएमबी बैंकको लाभांश क्षमतामा सामान्य वृद्धि भएको छ । यो बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४९ करोड २४ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको हो । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा ९.११ प्रतिशतले मात्र बढी हो ।  एनएमबी बैंकले समीक्षा अवधिमा खूद नाफातर्फ १८.८१ प्रतिशतको वृद्धि गरेको छ । अघिल्लो वर्ष ४६ करोड ३४ लाख...

नेपाल लाइफ इन्स्योरेन्सले बिमा शुल्क आर्जनमा हान्यो छलाङ

1542338417nlic.png
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ४१ लाख खूद नाफा आर्जन गरेको छ ।  कम्पनीले शुक्रबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा खूद बिमा शुल्क आर्जन ५ अर्ब ४३ करोडको उचाईमा पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको बिमा शुल्क आर्जन ३ अर्ब ७५ करोडमा सीमित थियो । कम्पनीले...

पहिलो त्रैमासमै नवीलले कमायो १ अर्ब बढी नाफा, लाभांश क्षमतामा भने झिनो प्रगति

1542337980nabil.jpg
काठमाण्डौ । नवील बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा औसत प्रगति गरेको छ । यो बैंकले वितरणयोग्य मुनाफातर्फ ९.६१ प्रतिशतको बढोत्तरी गरेको छ भने खूद नाफा र संचालन नाफातर्फको प्रगति समेत सामान्य छ ।  अघिल्लो वर्ष ८५ करोड १४ लाखमा सीमित वितरणयोग्य मुनाफा बढेर यो वर्ष ९३ करोड ३१ लाखको उचाईमा पुगेको छ । यसैगरी, ८५ करोड १४ लाखमा...

एनआइसी एशिया बैंकको लाभांश क्षमतामा छलाङ, अधिकांश सूचकमा चमात्कारिक फड्को

1542337421nica.png
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनआइसी एशिया बैंकले कमालको प्रगति गरेको छ । यो बैंकको लाभांश क्षमता करिब १०९ प्रतिशतले बढेको छ भने खूद नाफा र संचालन मुनाफामा झनै ठूलो छलाङ मारेको छ ।  अघिल्लो वर्षको पहिलो त्रैमासमा बैंकको वितरणयोग्य मुनाफा २७ करोड ८६ लाखमा सीमित रहेकोमा बढेर समीक्षा अवधिसम्म ५८ करोड २२ लाख पुगेको...

जनता बैंकले हान्यो अधिकांश सूचकमा छलाङ

1542269239jbnl1.jpg
काठमाण्डौ । जनता बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति गरेको छ । यो बैंकले वितरणयोग्य मुनाफातर्फ मात्रै करिब २९५ प्रतिशतले छलाङ हानेको हो ।  अघिल्लो वर्षको यही अवधिमा जनता बैंक नेपालको वितरणयोग्य मुनाफा ६ करोड ४८ लाखमा सीमित रहेकोमा बढेर समीक्षा अवधिमा २५ करोड ५९ लाखको उचाईमा पुगेको हो ।  यो बैंकले खूद...

सेञ्चुरी बैंकको लाभांश क्षमतामा फराकिलो वृद्धि, एनपीएलमा समेत सुधार

1542268499ccbl.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सेञ्चुरी कमर्सियल बैंकले आफ्नो लाभांश क्षमतामा फराकिलो अन्तरले बढोत्तरी गरेको छ ।  यो बैंकले अघिल्लो वर्ष यही अवधिमा १० करोड ५७ लाखमा सीमित वितरणयोग्य नाफालाई बढाएर यो वर्ष २० करोडको उचाई चुमाएको हो ।  बैंकले खूद नाफातर्फ पनि  करिब १०५ प्रतिशतको फड्को मारेको छ । अघिल्लो वर्ष १३ करोड...

सानिमा बैंकको रिजर्बमा पहिरो, बाँकी सूचकमा प्रगति नै प्रगति

1542252839sanima.jpg
काठमाण्डौ । सानिमा बैंक लिमीटेडको रिजर्बमा पहिरो गएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सानिमा बैंकको रिजर्ब करिब ७७ प्रतिशतले घटेको हो ।  अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म १४ अर्ब ३३ करोड सञ्चित रहेको रिजर्ब घटेर ३ अर्ब ३० करोडमा सीमित भएको हो ।  रिजर्बमा संकुचन देखिए पनि बाँकी सूचकमा पनि प्रगति नै देखिएको छ ।  यो...

लाभांश क्षमता बढाएको एनबी बैंकमा खराब कर्जाको थुप्रो, इपीएसमा पनि गिरावट

1542252111nb.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमीटेडको लाभांश क्षमता बढेको छ । यो बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड बढी वितरणयोग्य मुनाफा आर्जन गरेको हो । यो भनेको अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा करिब ४३ प्रतिशतले बढी हो । बैंकको खूद तथा संचालन मुनाफातर्फ निकै राम्रो प्रगति देखिएको छ । अघिल्लो वर्ष यही अवधिमा २२ करोड ९७ लाख...

खराब अवस्थाको एनसीसी बैंकमा आमूल सुधार: वितरणयोग्य नाफा र इपीएसमा छलाङ

1542251242ncc.jpg
काठमाण्डौ । धराप अवस्थामा रहेको नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले अधिकांश सूचकमा आमूल सुधार गर्दै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति गरेको छ ।  खराब कर्जाले थिलथिलो भएको यो बैंक व्यवस्थापनले डूबेको कर्जा असूलीमा ध्यान दिएसँगै व्यवसाय बिस्तारमा समेत मन लगाउँदा र पछिल्लो समय काम गर्ने क्रममा पहिलाजस्तो अनेकन बाधा...

लक्ष्मी बैंकको सन्तोषजनक प्रगति: अधिकांश सूचक झनै बलियो

1542251487laxmi.png
काठमाण्डौ । एभरेष्ट बैंकसँग मर्जरको प्रक्रियामा लामो समय अल्झिएको लक्ष्मी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सन्तोषजनक प्रगति गरेको छ ।  यो बैंकले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणमा बैंकको प्रगति झल्किएको हो ।  यो बैंकको वितरणयोग्य मुनाफा(फ्री प्रफिट) अघिल्लो वर्षको तुलनामा ३९.६२ प्रतिशतले बढी २५ करोड १३ लाखको उचाईमा...

मेगा बैंकको नाफामा ३९४ प्रतिशतको छलाङ

1542191502bid.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा ४० करोड रुपैयाँभन्दा बढी भएको छ ।  आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासिक अवधिको लागि प्रकाशित वित्तीय विवरण अनुसार बैंकले खुद मुनाफा ४० करोड ४५ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकले ८ करोड १८ लाख मुनाफा गरेको थियो भने यस वर्ष बैंकले सो रकममा ३९४ प्रतिशतको छलाङ मारेको छ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध