Q1 2076/77

सिभिल बैंकको खुद नाफा १४.१०%ले घटेर रु. १५.८९ करोडमा सीमित

1573794558Civil-Bank.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफा १५ करोड ८९ लाख रुपैयाँ कमाउन सफल भएको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले यो खुद नाफा गत वर्षको तुलनामा भन्दा १४.१० प्रतिशतले कम हो । गत वर्ष बैंकले १८ करोड ५० लाख खुद नाफा आर्जन गरेको थियो । बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा २...

सेञ्चुरी बैंकको खुद नाफा रु. ३७.०८ करोड, गत वर्षभन्दा ३५.३३%ले बढी

1573793316Century.jpg
काठमाण्डौ । सेञ्चुरी बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफामा ३५.३३ प्रतिशतको छलाङ मारेको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले खुद नाफा ३७ करोड ८ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकको खुद नाफा २७ करोड ४० लाख रुपैयाँ थियो । बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा १८ करोड ७ लाख रुपैयाँ आर्जन गर्न सफल भएको...

नेपाल बंगलादेश बैंकको खुद नाफामा ३३.३२%को बढोत्तरी, रिभर्जमा रु. २३ करोड वृद्धि

1573792584Nepal-Bangaldesh.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफामा ३३.३२ प्रतिशतको छलाङ मारेको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले खुद नाफा ४० करोड २५ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकको खुद नाफा ३० करोड १९ लाख रुपैयाँ थियो । बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा १४ करोड ८६ लाख रुपैयाँ...

1695556604Online-Ad.gif

एनएमबी बैंकद्वारा खुद नाफामा ४८.०५%को छलाङ, अन्य सूचकमा पनि प्रगति

1573791003NMB.jpg
काठमाण्डौ । गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको एनएमबी बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफामा ४८.०५ प्रतिशतको छलाङ मारेको छ। प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले खुद नाफा ८१ करोड १५ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकको खुद नाफा ५७ करोड १ लाख रुपैयाँ थियो...

अधिकांश वित्तीय सूचकमा नेपाल इन्भेस्टमेन्ट बैंकको गिरावट, खुद नाफा १९.९३%ले घट्यो

1573789896Nepal-Investment.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफा १९.९३ प्रतिशतले घटेको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले खुद नाफा ८४ करोड ४४ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकको खुद नाफा १ अर्ब ५ करोड रुपैयाँ थियो । बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा ४२ करोड ३७ लाख रुपैयाँ आर्जन...

कुमारी बैंकको खुद नाफा १४.२६%ले बढ्यो, वितरणयोग्य मुनाफा रु. २५.४८ करोड

1573789020Kumari-bank.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४० करोड १९ लाख खुद नाफा आर्जन गरेको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा १४.२६ प्रतिशतले बढेको हो । गत वर्ष बैंकको खुद नाफा ३५ करोड १८ लाख रुपैयाँ थियो । बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा २५ करोड ४८ लाख...

हिमालयन बैंकको खुद नाफामा ६.८५%को बढोत्तरी, रिभर्ज पनि ९.२७%ले बढ्यो

1573788179Himalayan-bank.jpg
काठमाण्डौ । गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ६९ करोड ४२ लाख खुद नाफा आर्जन गरेको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ६.८५ प्रतिशतले बढेको हो । गत वर्ष बैंकको खुद नाफा ६४ करोड...

बैंक अफ काठमाण्डूको खुद नाफा रु. ३८.३७ करोड, ईपीएस रु. १९.०४

1573786970Bank-of-Kathmandu.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३८ करोड ३७ लाख खुद नाफा आर्जन गरेको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ०.८० प्रतिशतले घटेको हो । गत वर्ष बैंकको खुद नाफा ३८ करोड ६८ लाख रुपैयाँ थियो । बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा १८ करोड...

चिलिमे हाइड्रो चिलिम फर्किने बाटोमाः खर्चमा अचाक्ली वृद्धि, आम्दानी घट्दै

1573786555chilime.jpg
काठमाण्डौ । चिलिमे हाइड्रो पावर कम्पनी लिमीटेड उल्टो गतिमा कुद्न थालेको छ ।  यो कम्पनीको आम्दानी घट्न थालेको छ भने त्यसको तुलनामा खर्च भने अत्यधिक बढेको छ । कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वित्तीय विवरणमा कम्पनीको यो अवस्था देखिएको हो ।  समीक्षा अवधिमा कम्पनीको खूद नाफा १८.९९ प्रतिशतले घटेर २१.७० करोडमा...

व्यवसाय र शाखा बिस्तारमा माछापुच्छ्रे बैंक आक्रामक, पहिलो त्रैमासमै रु.९.०७ अर्बको स्रोत जुटाउन सफल

1573784966mbl.jpg
काठमाण्डौ । पछिल्लो समय अधिकांश वित्तीय सूचकमा उकालो चढ्दै गरेको माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा समेत विगतको प्रगतिलाई कायमै राखेको छ।  अघिल्लो वर्ष व्यवसायिक एवम् शाखा विस्तारमा राम्रो प्रगति गरेको बैंकले यो आर्थिक वर्षको सुरुवातसँगै अघिल्लो वर्षको व्यवसायिक सफलतालाई निरन्तरता दिंदै शाखा विस्तार र...

एक्सेल डेभलपमेन्ट बैंकको वित्तीय प्रगति सन्तोषजनक, खुद नाफामा ३४.९८%को छलाङ

1573702974excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३४.९८ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिमा ४ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिमा बैंकले ३ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकले सञ्चालन...

मञ्जुश्री फाइनान्सको खुद नाफामा ५.२७%ले वृद्धि, ईपीएस रु. १३.७३

1573701818manjushree-finance.jpg
काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ५.२७ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा २ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले २ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थाको समीक्षा अवधिमा सञ्चालन...

एभरेस्ट बैंकको खुद नाफा रु. ६९.८ करोड, रिभर्जमा १५.६५%ले वृद्धि

1573700758Growth.png
काठमाण्डौ । एभरेस्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ६९ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकको प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले अघिल्लो वर्षको तुलनामा ९.०७ प्रतिशतले खुद नाफा बढाउन सफल भएको हो । बैंकले गत वर्ष यही अवधिमा ६३ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले...

नेपाल लाइफद्वारा बिमा शुल्क आर्जनमा ४३.९०% को छलाङ, जीवन बिमाकोषमा ३२.८७% को बढोत्तरी

157362567211.png
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमै ७ अर्ब ८१ करोड बढी बिमा शुल्क आर्जन गरेको छ ।  कम्पनीले गत वर्षको यही अवधिको तुलनामा बिमा शुल्क आर्जनतर्फ ४३.९० प्रतिशतको छलाङ मारेको हो । अघिल्लो वर्षको यही अवधिका ५ अर्ब ४३ करोड बिमा शुल्क आर्जन भएको थियो ।  देशकै टप जीवन बिमा कम्पनी नेपाल लाइफले समीक्षा...

प्राइम लाइफको बिमाशुल्क आर्जनमा २३.३१% को वृद्धि, एक लाखले घट्यो बिमालेखको संख्या

157362564822.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७५ करोड ७५ लाख बिमा शुल्क आर्जन गरेको छ ।  अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ६१ करोड ४३ लाख मात्र बिमा शुल्क आर्जन गरेको थियो । यो हिसाबले बिमा शुल्क आर्जनतर्फ कम्पनीले २३.३१ प्रतिशतको प्रगति गरेको देखिएको छ।  अघिल्लो वर्ष यही अवधिमा ७ अर्ब १७...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध