Q2 2076/77

सहारा विकास बैंकको खराब कर्जा अनुपातमा आक्रामक सुधार, नाफा २५.९२%ले बढ्यो

1581649347sahara.jpg
काठमाण्डौ । सहारा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले गत वर्षको यही अवधिको तुलनामा २५.९२ प्रतिशतले खुद नाफा बढाउन सफल भएको हो । गत वर्ष यही अवधिसम्म बैंकले १ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा...

१० सूचकमा विकास बैंक: मुक्तिनाथ सबैभन्दा अगाडि, महालक्ष्मी, गरिमा र ज्योतिको ग्रोथ लोभलाग्दो

1581596503commm.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा राष्ट्रिय स्तरका विकास बैंकहरुमध्येबाट मुक्तिनाथ विकास बैंकले धेरै सूचकमा आफूलाई पहिलो नम्बरमा उभ्याउँदै उत्कृष्ट बनेको छ ।  बिजशालाले विकास बैंकहरुले प्रकाशन गरेको दोश्रो त्रैमासको वित्तीय विवरणका आधारमा १० वटा मुख्य सूचकलाई लिएर गरेको तुलनात्मक अध्ययनमा ५ वटा सूचकमा मुक्तिनाथ...

यी हुन् दोस्रो त्रैमासमा बढी नाफा कमाउने १० वाणिज्य बैंकहरु, अरुले कति कमाए ?

1581568330Download-Bank-PNG-File.png
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास धेरै नाफा कमाउने ‘क’ वर्गका वाणिज्य बैंकहरुको सूचीमा यसपालि पनि राष्ट्रिय वाणिज्य बैंक अग्र स्थानमा देखिएको छ । सरकारी स्वामित्वको राष्ट्रि वाणिज्य बैंकले बाँकी २६ वटा वाणिज्य बैंकहरुलाई पछि पार्दै यसपालि पनि अग्रस्थान कायम गर्न सफल भएको हो । यो बैंकले समीक्षा अवधिसम्ममा २ अर्ब २०...

1695556604Online-Ad.gif

अधिकांश सूचकमा जनउत्थान सामुदायिक लघुवित्तको छलाङ, नाफामा १३९.९२%को उछाल

1581493424Janautthan.jpg
काठमाण्डौ। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले गत वर्षको तुलनामा १३९.९२ प्रतिशतले खुद नाफा बढाउन सफल भएको हो। गत वर्ष यही अवधिमा संस्थाको खुद नाफा ८५ लाख ७२ हजार रुपैयाँमात्र थियो...

नेसनल लाइफ: बिमा शुल्कमा ३०.२७%को छलाङ, जीवन बिमा कोषमा ३० अर्ब माथि

1581484603profit.jpg
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ अर्ब ८८ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ। कम्पनीले समीक्षा अवधिसम्ममा गत वर्षको यही अवधिसम्मको तुलनामा ३०.२७ प्रतिशतले खुद बिमा शुल्क आर्जन बढाउन सफल भएको हो। अघिल्लो वर्षको यही तुलनामा कम्पनीले २ अर्ब ९८  करोड रुपैयाँमात्र खुद...

एलआईसीको खुद बिमा शुल्क साढे ७ अर्ब माथि, जीवन बिमा कोषमा २५.४८%को बढोत्तरी

1581483096LIC-Logo.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७ अर्ब ६५ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ। कम्पनीले समीक्षा अवधिमा गत वर्षको यही अवधिसम्मको तुलनामा ३२.४१ प्रतिशतले खुद बिमा शुल्क आर्जन बढाउन सफल भएको हो। अघिल्लो वर्षको यही तुलनामा कम्पनीले ५ अर्ब ७८  करोड रुपैयाँमात्र खुद...

बेष्ट फाइनान्सको खराब कर्जा अनुपातमा व्यापक सुधार, नाफामा ३१.४३%को छलाङ

1581481006Best-Finance-Company-Job-Vacancy.jpg
काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खराब कर्जा अनुपातमा व्यापक सुधार गरेको छ।  दोस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले खराब कर्जा अनुपात ७.०२ प्रतिशतले घटाउन सफल भएको छ। गत वर्ष यही अवधिसम्म २१.७० प्रतिशत खराब कर्जा अनुपात रहेकोमा समीक्षा अवधिमा घटेर १४.६८ प्रतिशतमा झरेको...

कुमारी बैंकमा गाभिन लागेको देवः विकास बैंकको खराब कर्जा अनुपात बढ्यो, नाफा घट्यो

1581479666deva.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडमा विलय हुन लागेको देवः विकास बैंक लिमिटेडको खराब कर्जा अनुपात चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्म झनै बढेको छ। दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकको खराब कर्जा अनुपात गत वर्षको यही अवधिसम्मको तुलनामा १.०६ प्रतिशतले बढेर २.९८ प्रतिशत पुगेको छ। यो दर गत वर्ष यही अवधिसम्म १.९२ प्रतिशतमात्र थ...

एनएमबी बैंकमा गाभिन लागेको कञ्चन डेभलपमेन्ट बैंकको यस्तो छ वित्तीय अवस्था

1581477989Kanchan.png
काठमाण्डौ । एनएमबी बैंकमा गाभिने सम्झौता गरेको कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा सुधार गरेको छ । दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म खुद नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा १३.६५ प्रतिशतले बढाउन सफल भएको छ। यो अवधिसम्ममा बैंकले ४ करोड १० लाख...

ज्योति विकास बैंकद्वारा अधिकांश सूचकमा आकर्षक प्रगति, नाफामा ६४.७६%को छलाङ

1581476649Jyoti.jpg
काठमाण्डौ । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा आकर्षक प्रगति गरेको छ।  दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ६४.७६ प्रतिशतले बढाउन सफल भएको छ। यो अवधिसम्ममा बैंकले २८ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही...

सेन्चुरी कमर्सियल बैंकको नाफा २५.४९%ले बढ्यो, ईपीएस रु. १५.४५

1581475295century.jpg
काठमाण्डौ। सेन्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा राम्रो प्रदर्शन गर्न सफल भएको छ।  दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म खुद नाफा २५.४९ प्रतिशतले बढाउन सफल भएको छ। यो अवधिसम्ममा बैंकले ६५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकको खुद...

दोश्रो त्रैमासमा पनि राबा बैंकलाई कसैले टप्न सकेन, नाफासहितका सूचकमा सबैभन्दा अगाडि

1581435678rbb.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमीटेड चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा पनि सबैभन्दा धेरै नाफा कमाउने बैंक बन्न सफल भएको छ। यो सरकारी स्वामित्वको कम्पनीले निजी क्षेत्रका बैंकहरुलाई टप्दै विगतमा झै नाफामा पुनः आफ्नो टप स्थान सुरक्षित गर्ने सफलता पाएको हो ।  बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा २ अर्ब २० करोड नाफा...

मेगा बैंकको नाफामा ३०% को बढोत्तरी, निक्षेप र कर्जातर्फको वृद्धि पनि सन्तोषजनक

1581431070profit123456.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा ह्वात्तै बढेको छ ।  चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्म मेगा बैंकले ९५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो ।  चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४३ करोड ७४ लाख मुनाफा आर्जन गरेको बैंकले दोस्रो त्रैमाससम्म आइपुग्दा ९५ करोड २ लाख खुद मुनाफा गर्न सफल भएको छ । अघिल्लो आर्थिक...

शिवम सिमेन्टको नाफामा पहिरो, खर्च बढेको बढ्यै

1581399306dddd.jpg
काठमाण्डौ । दोश्रो बजारमा लगानीकर्ताको रोजाई बन्दै आएको शिवम शिवम सिमेन्टको खूद नाफामा पहिरो गएको छ ।  अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा यो आर्थिक वर्षको सोही अवधिमा खूद नाफामा २९.८७ प्रतिशतको पहिरो गएको देखिएको हो ।  चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले ४६ करोड १२ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष...

सेन्ट्रल फाइनान्सको नाफा २०.३३%ले बढ्यो, पीई रेसियो १३.९१

1581398082CentralFinancelogo.jpg
काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश सूचकमा सन्तोषजनक प्रगति गरेको छ।  दोस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जन गत वर्षको यही अवधिको तुलनामा २०.३३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ३ करोड ७५ लाख...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध